Category: विशेष

नेपाल भर्सेस केन्या : नेपालको फिल्डीङ जारी

काठमाडौं । जित्नैपर्ने दवावकाबीच नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत दोस्रो खेलमा नेपालले टस जितेर फिल्डीङ रोजेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा निर्धारित समयमा शुरु भएको खेलमा नेपालले फिल्डीङ गरिरहेको छ । शनिबार वर्षाका कारण प्रभावित खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । सन् २०१९ को विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता रहेको छ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेल ५ विकेटले गुमाइसकेको अवस्थामा नेपाललाई विश्व कपको छनोटमा टिकिरहन आजको खेल जसरी पनि जित्नु पर्ने आवश्यकता छ । नेपालले च्याम्पियनसिपअन्तर्गत १४ मध्ये ७ खेल हारिसकेको छ...

Read More

नेपालले टस जित्दै फिल्डिङ रोज्यो

काठमाडौं । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत नेपाल र केन्याको दोस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको छ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ः३० बजेपछि शुरु हुनेछ । आज मौसमले साथ दिएको छ । मैदानमा विहानैदेखि पारिलो घाम लागेको छ । शनिबार वर्षाका कारण प्रभावित खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । सन् २०१९ को विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता रहेको छ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेल ५ विकेटले गुमाइसकेको अवस्थामा नेपाललाई विश्व कपको छनोटमा टिकिरहन आजको खेल जसरी पनि जित्नु पर्ने आवश्यकता...

Read More

नेपाल र केन्या फेरि आमनेसामने हुँदै,जित्नैपर्ने दबाबमा नेपाल

काठमाडौं । जित्नैपर्ने दबाबकाबीच नेपालले विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तरगत दोस्रो खेलमा आज केन्याको सामना गर्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विहान ९ः३० बजेपछि शुरु हुनेछ । आज मौसमले साथ दिएको छ । मैदानमा विहानैदेखि पारिलो घाम लागेको छ । शनिबार वर्षाका कारण प्रभावित खेलमा नेपाल ५ विकेटले पराजित भएको थियो । सन् २०१९ को विश्व कप खेल्ने सपनालाई जीवित राख्न नेपालले केन्याविरुद्ध आज हुने खेललाई जित्नु पर्ने बाध्यता रहेको छ । आइसिसी विश्व लिग क्रिकेट च्याम्पियनसिपअन्तर्गत केन्याविरुद्धको पहिलो खेल ५ विकेटले गुमाइसकेको अवस्थामा नेपाललाई विश्व कपको छनोटमा टिकिरहन आजको खेल जसरी पनि जित्नु पर्ने आवश्यकता छ ।...

Read More

अष्ट्रेलियामा घर भाडामा लिंदा ख्याल राख्नुपर्ने कुराहरु

मेलबर्न । अष्ट्रेलियामा घर भाडामा लिंदा भविष्यमा हुने सम्भावित समस्याहरुलाई कम गर्न विभिन्न कुराहरुमा ध्यान दिनुपर्छ । घर भाडामा लिंदा सुरुमै औपचारिक रुपमा कानुनी दस्तावेजमा हस्ताक्षर गर्नुपर्ने हुन्छ । उक्त दस्तावेजमा तपाईंले तिर्नुपर्ने भाडाको दर, भाडादारीको प्रकार र म्याद, आवास स्थान र शर्तहरु समावेश गरिएको हुन्छ । सबै कुराहरु राम्रो संग बुझेर मात्र हस्ताक्षर गर्नुपर्छ । भाडा भन्दा छुट्टै धरौटी पनि दिनुपर्ने हुन्छ । करारनामा अन्त्य भएपछि मात्र उक्त रकम फिर्ता हुन्छ । आवासीय भाडादारी सम्झौताको सर्तहरू पूरा गर्न नसक्ने अवस्थाको लागि धरौटी घर धनीका लागि एक सुरक्षाको रूपमा रहन्छ । भाडामा लिएको घरमा सर्नुभन्दा अगाडि घरभित्र केहि फुटेको,...

Read More

न्याभ कपको उपाधि हिमालयन हुरिकेनले उचाल्यो,गोर्खाली लायन्स ७० रनले पराजित

मेलबर्न । अष्ट्रेलियाको मेलबर्नमा नेपाली समुदायबीच प्रतिष्ठित न्याभ कप क्रिकेट टुर्नामेन्टको उपाधि हिमालयन हुरिकेनले जितेको छ । साविकको द हिमालयन क्लबबाट हिमालयन हुरिकेन बनेको क्लबले आइतवार सम्पन्न उपाधि भिडन्तमा न्यू कमर गोर्खाली लायन्स क्लबलाई पाखा लगाउँदै यस वर्षको च्याम्पियन सावित गरेको हो । टिडब्लु ब्लेक पार्कमा भएको खेलमा हिमालयनले गोर्खालीलाई ७० रनले पाखा लगाएको हो । हिमालयनले पूरै २० ओभर खेल्दै गोर्खालीका सामू २११ रनको विशाल लक्ष्य पेश गरेको थियो । हिमालयनका लागि कप्तान सुनाम गौतम एक्लैले १०४ रन जोडे । जवाफी ब्याटिङमा उत्रेको गोर्खाली लायन्स १४० रनमा मात्र सीमित रहेपछि हिमालयन हुरिकेन उपाधि चुम्न सफल भएको हो ।...

Read More