Category: विशेष

अष्ट्रेलियाले उत्तर कोरिया विरुद्ध अमेरिकालाई सघाउने

मेलबर्न । अष्ट्रेलियाले अमेरिका र उत्तर कोरिया बीचको द्वन्दमा अमेरिकालाई सघाउने भएको छ । स्थानिय रेडियोलाई अनातार्वार्ता दिंदै अष्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुलले सो कुरा बताएका हुन् । बिबिसीका अनुसार सन् १९५१ मा अष्ट्रेलिया, न्युजिल्याण्ड र अमेरिका बीच भएको एन्जस सम्झौता ( Anzus Treaty ) अनुसार अष्ट्रेलियाले अमेरिकालाई साथ् दिनेछ । उक्त सम्झौतामा अन्य कुनै देशले तीन देश मध्ये कुनै एकमा आक्रमण गरे अरु दुई देशले साथ दिने उल्लेख छ । पछिल्लो समय उत्तर कोरियाले अमेरिकी द्वीप गुआममा मिसाइल हमलाको तयारी गरेको बताएर तनाव अझै बढाइदिएको छ । स्रोत Are you Planing to Study in Australia ? If yes ,Just Click...

Read More

अष्ट्रेलियामा विद्यार्थीहरुको रोजाइमा परेका युनिभर्सिटीहरु

मेलबर्न । अष्ट्रेलियाको संघिय शिक्षा विभागले विद्यार्थीहरुको सन्तुष्टिको आधारमा युनिभर्सिटीहरुको मूल्यांकन गरेको छ । उक्त तथ्याङ्क अनुसार उत्कृष्ट युनिभर्सिटी मानिएका “जी ८” का युनिभर्सिटीहरु द युनिभर्सिटी अफ एनएसडब्लु, युनिभर्सिटी अफ सिड्नी, युनिभर्सिटी अफ वेस्टर्न अष्ट्रेलिया, युनिभर्सिटी अफ अडेलेड, अष्ट्रेलियन नेशनल युनिभर्सिटी र युनिभर्सिटी अफ मेलबर्न सबै राष्ट्रिय मान्यता ८० प्रतिशत विद्यार्थी सन्तुष्टि भन्दा तल छन् । निजि युनिभर्सिटीहरु नोत्रे डोम र बोन्ड युनिभर्सिटी विद्यार्थी सन्तुष्टिमा ९० प्रतिशत भन्दा माथि आएका छन् । पर्थमा रहेको एडिथ कोवन युनिभर्सिटी ८६ प्रतिशत विद्यार्थी सन्तुष्टि अंक ल्याई सामुदायिक युनिभर्सिटिमा पहिलो नम्बरमा रहेको छ । सिड्नी स्थित युनिभर्सिटी अफ टेक्नोलोजी ७२ प्रतिशत ल्याई विद्यार्थीहरु सबै...

Read More

डा.केसी सिकिस्त, अझै कुरा मिलेन

काठमाडौं । चिकित्सा क्षेत्रभित्रको विकृति अन्त्य गर्ने उद्देश्यले २० औं दिनदेखि अनशनरत डा.गोविन्द केसीका प्रतिनिधि र सरकारी वार्ताटोलीबच शुक्रबार राति भएको वार्ता विनानिष्कर्ष टुंगिएको छ । डा. केसीले व्यवस्थापिका संसद्को महिला, बालबालिका तथा समाजकल्याण समितिले पारित गरेको ‘चिकितस  शिक्षा ऐन माथेमा प्रतिवेदनका मूल मर्म कार्यान्वयन गर्नतर्फ  रकार र संसद उदासीन देखिए । साथै निष्पक्ष रुपमा सहायक डीन नियुक्ति प्रक्रियामा सरकारले लाचारीपन प्रस्तुत गर्यो । माथेमा प्रतिवेदनमा मेडिकल कलेज सम्बन्धन, भर्ना प्रक्रियालगायतका विषयहरु समावेश छन् । वार्ताटोलीमा सरकारको तर्फबाट शिक्षा मन्त्रालयका सचिव शान्तकुमार श्रेष्ठलगायतका रहनुभएको थियो भने डा.केसीको तर्फबाट डा. अभिषेकराज सिंह सुमन आचार्य, डा.सुरेन्द्र भण्डारी र डा. ओमप्रकाश अर्याल हुनहुन्थ्यो...

Read More

अष्ट्रेलियाको भिसा प्रोसेसिङ्गमा इन्भिटेसन भनेको के हो ?

मेलबर्न । अष्ट्रेलियाले अहिले दक्ष पेशाको सुची सार्वजनिक गरिरहेको छ।  उक्त सूचीमा इन्भिटेसन पनि उल्लेख गरिएको हुन्छ । अष्ट्रेलियाको भिसा प्रोसेसिङ्गमा   इन्भिटेसन भनेको के हो त ? स्पोन्सर नगरिएको भिसा हो भने माइग्रेसनबाट इन्भिटेसन आएपछि मात्र तपाईंले उक्त कामको लागि भिसा प्रोसेस अगाडी बढाउन सक्नुहुन्छ ।  तपाईं आफूमा भएको दक्षता र गर्न चाहेको कामबारे जानकारी भएपछी मात्र अष्ट्रेलियाको माइग्रेसनले अष्ट्रेलियन एक्सप्रेसन अफ इन्टरेस्ट ( EOI ) मार्फत भिसा प्रोसेस अगाडी बढाउने अनुमति दिन्छ । त्यो अनुमति नै इन्भिटेसन हो । इन्भिटेसन आएको ६० दिनभित्र भिसा प्रोसेस अगाडी बढाउनुपर्छ । त्यो बीचको समयमा  तपाईंले आफ्नो कामको दक्षता वा रुचिको बारेमा...

Read More

अष्ट्रेलियामा छिटो काम पाउन अपनाउनुहोस् यस्ता उपाय

मेलबर्न । अष्ट्रेलियामा बढ्दो बसाइ सराइ र जनसंख्या वृद्धिले गर्दा काम पाउन मुस्किल हुँदै गईरहेको छ । माइग्रेन्ट एण्ड रिफ्युजी सेटलमेन्ट एजेन्सीका अनुसार विदेशी तथा शरणार्थीहरुलाई काम खोज्नको लागि सुरुमै सहायता दिनसक्यो भने काम पाउने सम्भावना प्रवल रहन्छ । यसको लागि राम्रो रिजुम ( सी.भी ) हुनु जरुरी छ । रिजुम बुझाईसकेपछि फोनवार्ता हुन सक्छ । जसको लागि बोल्ने तरिका र उत्तर दिने तरिकामा ध्यान दिनुपर्छ । सबैभन्दा महत्त्वपूर्ण पक्ष भनेको प्रत्यक्ष अन्तर्वार्ता हो । त्यसैले अन्तर्वार्ताको लागि विशेष तयारी गर्नुपर्छ । राज्यहरुमा “जब एक्टिभ“ स्किम हुन्छ जसले जागिर खोज्ने र जागिर दिनेबीच भेट गराउँछ । जागिर पाउन सजिलोको लागि...

Read More