Category: विशेष

मुलुकी ऐन आजदेखि प्रतिस्थापन,नयाँ कानुन लागू

काठमाडौं । जन्मदेखि मृत्युसम्मको कार्यविधि समेटिएको नागरिकको चुलोचौको प्रभावित हुने मुलुकी ऐन १६५ वर्षपछि प्रतिस्थापन भई भदौ १ (आज) देखि कार्यान्वयनमा आउन लागेको छ । योसँगै एकीकृत र बृहद् कानुनको अभाव परिपूर्तिका लागि तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुरको कार्यकालमा बनेको मुलुकी ऐन इतिहास बन्दैछ । बि.सं. १९१० पुस ७ मा लालमोहर लागेपछि औपचारिकता पाएको मुलुकी ऐन २०२० मा समय सापेक्ष सुधारपछि पूर्ण कार्यान्वयनमा आएको थियो । अाजकाे गाेरखापत्र दैनिकमा खबर छ । अहिले कार्यान्वयनमा आउन लागेका चार संहिताका झण्डै ६० प्रतिशत प्रावधान मुलुकी ऐनमै आधारित छन् । दण्ड संहिता नेपालका लागि विल्कुलै नयाँ व्यवस्था हो । संहितामा थप भएका नयाँ...

Read More

एक सय ६५ वर्षपछि नयाँ मुलुकी ऐन लागू

काठमाडौं । एक सय पैसट्ठी वर्ष पुरानो मुलुकी ऐनलाई विस्थापित गर्दै  (आज) शुक्रबारदेखि लागु भएको छ । संसदले गत साउन २६ गते पारित गरेको ‘मुलुकी देवानी संहिंता’लागु हुन लागेको हो । अपराध संहिता १– सार्वजनिक आवागमनमा बाधा पुर्याए ३ वर्षसम्म कैद वा ३० हजार सम्म जरिवाना वा दुबै २– नभए –नगरेको अफवाह फैलाए १ वर्ष कैद ३– झुटो अभियोगमा उजुरी दिए जुन अभियोग लागाइएको हो,त्यसैको आधार सम्म सजाय हुन सक्ने ४– खाद्य पदार्थमा मिसावट गरे ५ वर्ष सम कैद र ५० हजार जरिमाना हुने ४ – कमसल बस्तुलाई असल भनि बेचे ३ वर्ष सम्म कैद हुने ५ – सार्वजनिक...

Read More

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

काठमाडाैं । भारतका पूर्व प्रधानमन्त्री अटल विहारी वाजपेयीको ९३ वर्षकाे उमेरमा निधन भएको छ । पूर्व प्रधानमन्त्री वाजपेयीको एम्स अस्पतालमा उपचारकाे क्रममा बिहिबार बेलुकी निधन भएको हाे । वाजपेयीको अवस्था चिन्ताजनक भएपछि उहाँलार्इ भेट्न प्रधानमन्त्री नरेन्द्र मोदीसहित नेताहरु अस्पताल पुग्नु भएकाे थियाे । प्रधानमन्त्री मोदी र अन्य नेताहरूकाे वाजपेयीसँग त्याे भेट नै अन्तिम बनेकाे छ । वाजपेयीको स्वास्थ्य अवस्था बिग्रँदै गएपछि भारतीय जनता पार्टीको राष्ट्रिय कार्यकारिणी बैठकसमेत रद्द भएको थियाे । मिगौला, छाति र पिशाब नलीमा समस्या देखिएपछि बाजपेयी ११ जुनमा एम्स अस्पतालमा भर्ना गरिएको थियाे । वाजपेयी अशल पत्रकार, लेखक, कवि हुँदै भारतका १० औँ प्रधानमन्त्री बन्नु भएकाे...

Read More

अष्ट्रेलियामा इभेन्ट म्यानेजमेन्ट कोर्समा विविधता र पढाइ हुने उत्कृष्ट युनिभर्सिटी

मेलबर्न । विषयहरुमा विविधतासंगै इभेन्ट म्यानेजमेन्ट पनि राम्रो विषयको रुपमा विकास भईरहेको छ । अष्ट्रेलियामा इभेन्ट म्यानेजमेन्ट अन्तर्गत ,कार्यक्रम योजना त्यसलाई सम्पन्न गर्न चाहिने प्रावधिक साथै व्यवस्थापकीय ज्ञान सम्बन्धि पढाइ हुन्छ। स्नातक तहमा इभेन्ट म्यानेजमेन्ट कोर्स साधारणतया तीन वर्ष अवधिको हुन्छ भने ग्राजुएट डिप्लोमा कोर्स १ देखि दुई वर्ष अवधिको हुन्छ । स्नातक तहको वार्षिक पढाइ शुल्क औसत १९,००० डलर हुन्छ भने डिप्लोमा कोर्सको औसतमा १५ हजार डलर शुल्क हुन्छ । शुल्क युनिभर्सिटी अनुसार फरक फरक हुन सक्छ । अष्ट्रेलियामा इभेन्ट म्यानेजमेन्ट सम्बन्धि कोर्स र पढाइ हुने युनिभर्सिटी : १. स्पोर्ट, रिक्रिएसन इन्स इभेन्ट म्यानेजमेन्ट (एडिथ कोवन युनिभर्सिटी) २....

Read More

अष्ट्रेलियाको उत्कृष्ट युनिभर्सिटीमा पर्ने अष्ट्रेलियन नेशनल युनिभर्सिटीका यस्ता छन् विशेषता

मेलबर्न । अष्ट्रेलियन नेशनल युनिभर्सिटी नेशनल रिसर्च युनिभर्सिटी हो । अष्ट्रेलियाको राजधानी क्यानबेरामा रहेको यो युनिभर्सिटी सन् १९४६ मा स्थापना भएको थियो । यो युनिभर्सिटी ‘ ग्रुप अफ एइट ‘, एसोसिएसन अफ पेसिफिक रिम युनिभर्सिटीज र इन्टर्नेशनल अलायन्स अफ रिसर्च युनिभर्सिटीजको सदस्य हो । अष्ट्रेलियन नेशनल युनिभर्सिटी विश्वकै सय उत्कृष्ट युनिभर्सिटी मध्येमा पर्ने गर्छ । यो अष्ट्रेलियाकै उत्कृष्ट युनिभर्सिटी मध्येको एक हो । यस युनिभर्सिटीमा पढ्ने विदेशी विद्यार्थीहरुका लागि अन्डरग्राजुएट, पोस्टग्राजुएट र रिसर्च तहमा समेत छात्रवृत्तिको सुविधा रहेको छ । अष्ट्रेलियन नेशनल युनिभर्सिटी अष्ट्रेलियामा पढ्ने विद्यार्थीहरुले धेरै मन पराएको युनिभर्सिटीको सूचीमा अग्रपंक्तिमा आउँछ । अष्ट्रेलियन नेशनल युनिभर्सिटीमा पढाइ हुने...

Read More