Category: विचार/ब्लग

सबैभन्दा चासो यौन र अपराधको

भनिन्छ यौन र अपराध मानिसको सबैभन्दा चासोको विषय हो। अपराधको विषयमा मान्छेले चासो त राख्छ तर नकारात्मक अर्थबाट मात्र तर यौनको विषय मानिसको जैविक आवश्यकता हो। त्यसैले यौनको कुलतका केही नकारात्मकता बाहेक अरु विषयलाई सकारात्मक आँखाबाट हेरिन्छ। यौन जन्य विषयमा विश्वमा विभिन्न खालका अध्ययन अनुसन्धान तथा सर्वेक्षण भैरहन्छन्, जसले विभिन्न खालका रोचक तथ्यहरु बाहिर ल्याउँछन्। यहाँ त्यस्तै १० वटा रोचक तथ्य प्रस्तुत गरिएको छ।

Read More

तास त खेल्नु हुन्छ ? यी कुरा जान्नुहोस्

तास भनेर हामी तासलाई हेला गर्छौ, साँचो कुरा चाही तासलाई जुवाको रुपमा प्रयोग गरेर यसको दुरुपयोग गरेको हो, तासको वास्तविकता यस्तो छ । यसमा चार रङ छन । यि रङहरुको अर्थ यसप्रकार छ्:- * पाना रङ रातो हुन्छ । यो वसन्त ऋतुको प्रतिक हो । * चिडिया रङ कालो हुन्छ । यो ग्रीष्म ऋतुको प्रतिक हो । * ईटा रङ रातो हुन्छ । यो शरद ऋतुको प्रतिक हो । * भोटे रङ कालो हुन्छ । यो शित ऋतुको प्रतिक हो । अर्थाथ :- तासको चार वटा चिन्ह वर्षका चार ऋतुहरु वसन्त्, ग्रीष्म्, शरद्, शित का प्रतिक हुन । एक पत्ती तासले एक हप्ता जनाउँछ ।...

Read More