Category: विचार/ब्लग

अरबमा निलिएकी चेलीको कथा

आफुले जन्म दिएको ९ बर्षे छोरो परिवार अनि नेपाल छोडेर तीन बर्ष अघि अरब पुगेकी शोभा परियारलाई  भयानक मृत्युले घेरेको पत्तो नै भएन | पति सँगको सम्बन्ध बिग्रनु छोरो समेत अपांग हुनुले बिरक्तिएकी शोभालाई एक दलालले परिवारलाइ समेत पत्तो नदिई मुम्बई हुँदै साउदी अरब पुर्याएको थियो |शोभा साउदी अरब पुगे लगत्तै पहिले देखि सम्बन्ध बिग्रिएका उनका श्रीमान् ले अर्को बिहे गरे |उता शोभाले साउदी अरबमा काम गर्न बसेकै घरका  मालिक र मालिक्नीको यातना सहनु पर्यो |असह्य पिडा हुन थाले पछि टेलिफोन मार्फत  आफुलाई नेपाल फर्किन सघाउन घरमा खबर गरिन् बूढा भैसकेका बाबु आमाले छोरी फर्काउने तयारी गरे | शोभालाई साउदी...

Read More

सामाजिक सन्जाल फेसबुकमा समस्या

सर्वाधिक प्रयोग हुने इन्टरनेट सामाजिक सन्जाल फेसबुकमा समस्या देखिएको छ |  अरबौं प्रयोग कर्ता भएको भनिएको फेसबुक बेलाबेलामा समस्या ग्रस्त हुने गरेको छ | सामाजिक सन्जाल फेसबुकले संसारका धेरै  भन्दा धेरै  भाषामा आफ्नो एप्लिकेसन उपयोग गर्न मिल्ने बनाएको छ |  प्रयोग कर्ताको संख्या विस्तार गर्न  फेसबुकमा लाखौँ स्वयंम्सेवीले स्थानीय भाषामा एप्लिकेशन तयार गरिरहेका हुन्छन् | सामान्यतया उच्च प्रयोगकर्ता हुने वेबसाइटहरु बेला बेलामा प्राविधिक कारणवश बन्द हुने गर्छन् |  ...

Read More

हामी यूवा कहाँ छौ ?

– ईश्वर खनाल  “अब म केहि गर्न चाहन्छु” टिममा विश्वास गर्नेले चाँही ‘अव हामी केहि त गरौ न’ भन्ने गरेको पाईन्छ, थेगो नै जस्तै । तर समस्या एउटै सबैको के र कसरी गर्ने । जव आफूले के गर्ने र आफ्नो योजनालाई कसरी समन्वय गर्ने भन्ने दुविधा आउँछ, आश्वसनको मात्र वाढी लाग्छ, तव शुरु हुन्छ कन्सलटेन्सीहरुको ढोका चाहर्ने क््रmम । अनि म केहि गर्छु भन्ने एउटा यूवाशक्ति पलाएन हुन्छ । ऊ विदेश गएर चैँ के गर्छ ? भन्ने कुरा त हामी कल्पना मात्र गरौं । आज एउटा इन्टरभियू दिन गएको, ठिक छ हामी पछि कल गर्छौ भनेर फर्काइ दियो यार...

Read More

बलिउड सुन्दरीका प्राकृतिक अनुहार

सुन्दरताकै बयान गर्ने हो भने हिजो आज प्रकृतिक सुन्दरतालाई उछिनेर मानिसले आफ्नै रुची अनुसारको सुन्दरता अंगालेका छन् | सुन्दरताकै नाममा विश्व भर प्रतिस्पर्धा समेत हुन्छ | सुन्दरताको प्रतिश्प्रधात्मक बजार नै छ | यहि सुन्दरताको भिडमा बलिउड नगरी पनि अछुतो छैन | बलिउड चलचित्रमा नाम र दाम दुवै कमाई रहेका सुन्दरी नायिकाहरुको सुन्दरतामा दुनियाँ भरका चलचित्र प्रेमीहरुको नजर दौडिन्छ | उनीहरुको सुन्दरता जस्तो चलचित्रका फ्रेममा देखिन्छ त्यसकै सिको गरेर अनुहारमा लाखौ खर्चिने जमात पनि छ यो संसारमा |

Read More

विवाह पूर्व गर्भवती भएका नायिकाहरु

विवाह पूर्वको गर्भलाई सार्वजनिकरुपमा स्वीकार्न त्यति सहज मानिदैन | सर्वसाधारणको हकमा त ठुलै अपराध नै मानिन्छ | पश्चिमी मुलुकमा बिवाह पूर्वको सम्बन्ध सहज भए पनि भारत लगायतका हिन्दुहरुको बाहुल्यता भएको पूर्वीय सभ्यतामा बिवाह पूर्वको गर्भलाई समाजले राम्रो मान्दैन | तर यो यथार्थलाई नै चिर्दै केहि चर्चित बलिउड नायिकाहरुले विबाह पूर्व नै गर्भधारण गरेको तथ्य चर्चामा छ | को को हुन् ती नायिका जो बिवाह पूर्व नै गर्भवती थिए ?

Read More