Category: विचार/ब्लग

सम्झनामा श्रीकृष्ण

-ईश्वर देबकोटा ========= आज गाईजात्रा पर्व | शोकमा डुबेकालाई समेत हसाउने पर्व | हरेक वर्ष दोहोरिएर आउने यो पर्वले सधै हाँसो मात्रै पनि बोकेर न आउँदो रहेछ |  अहिले नेपाली सिने जगत यहि गाइजात्राको पुर्व सन्ध्या देखि अकल्पनीय  शोकमा डुबेको  छ | आम दर्शक श्रोतालाई पेटमिचीमिची हसाउने कलाकारहरुका आँखामा झल्झली स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठको फुर्तिलो नाच अदृश्य दर्पण बनेर छाएको छ | बलिन्द्र धारा आँसुले आफन्त र प्रियजनको आँखा ओबएको छैन | भारतको एपोलो अस्पतालबाट उनको प्राण विहिन शरीर प्रिय दर्शक र प्रशंसकलाई  अन्तिम पटक देखाउन एक महिना अघि मात्रै बिबाह बन्धनमा बाँधिएकी  नायिका एवम् श्रीकी जीवन संगिनी स्वेता...

Read More

वार्डरोबमा होस नपुर्याउदा नरगिसलाई आपत

दिल्लीमा जारी  इंडियन ब्राइडल फेसन विक  २०१४ मा मोडल तथा बलिउड नायिका  नरगि‍स फाखरी  -र्याम्पमा हिड्दा हिड्दै वॉर्डरोब मालफंक्‍शन को  शिकार हुन पुगेकी छिन् | कालो ड्रेस अपमा सजिएकी नरगिस ले क्याट वाल्क  गर्दै गर्दा  अचानक ड्रेस को अगाडी पटिको तल्लो भाग  डिजाइनर कटबाट माथि च्यातिदै आए पछि हतास बनेकी उनले वॉर्डरोब मालफंक्‍शन छिपाउने निकै कोशिस गरिन् | अमेरिकन मोडल  नरगिस सर्माउदै लाज छोप्ने कोशिसमा रहिन् | पछिल्लो पटक ज्वेलरी ब्रान्ड  अज़वामा आवद्ध ३४ बर्षिय नायिका नरगिसको सन् २०११ मा “रक स्टार” चलचित्रमा प्रमुख भूमिका दर्शक माझ आएको थियो | दर्शको नजरमा छाएकि नरगिस  एक्कासी क्यामेरा र दर्शकको बीचमा मालफंक्सनको शिकार भए पछि आफैले...

Read More

महिनावारीको अवधिमा यी ७ खानेकुराबाट जोगिनुहोस्

महिनावरीको समयमा तपाई असहज महसुस गर्नुहुन्छ भने तपाईले खाने खानेकुरामा समेत ध्यान पुर्याउनुपर्ने हुन्छ | के तपाइलाई थाहा छ हामीले खाने केहि यस्ता खानेकुरा छन् जसले महिनावारीको समयमा अनावश्यक पिडा दिन सघाई रहेको हुन्छ | महिनावारीको अनियमितता हुनु  , दुखाई, थकान, चिडचिडापन आदि हुनुमा खानेकुराको पनि भूमिका हुन्छ भन्ने बिर्सनु हुँदैन | यस्ता समस्याहरुको चाहेको बेलामा तत्काल उपचार पनि सम्भव हुँदैन | हरेक महिना झेल्नु पर्ने अनेक समस्याहरुबाट केहि हदसम्म छुटकारा पाउन निम्न ७ खानेकुरा महिनावारी भएको समयमा नखानु फाइदाजनक हुन्छ | १) प्रशोधन गरिएका खानेकुराहरु  सजिलो र सुविधाजनक अनि स्वादकै निम्ति भनेर प्याकेटमा राखिएका प्रोशोधित खानेकुरा जस्तै चिप्स,...

Read More

चरीमय एमाले

-बसन्त राज सिग्देल, कोहलपुर बाँके =============================================================== नरेन्द्र मोदीको मायावी छविको प्रभावमा झुमेका नेपाली उक्त तन्द्राबाट विउँझन नपाउँदै फेरी एक चरि को मृत्युमा रङ्मगिदै छ । करिव २ हप्तासम्म “मोदीमय” भएको मेरो देश हिजो आज “चरीमय” भएको छ । नेपाल एउटा सार्वभौम मुलुक हो भनिदिदाँ हाम्रा सभासद्हरु मोदीबाट ब्रम्हज्ञान पाए सरि टेवल ठटाउँछन् । गौतम बुद्ध नेपालमा जन्मेका हुन् भन्ने शास्वत सत्यलाई मोदीले बोलिदिदाँ हामी नेपाली त्यसै फुरुङ्ग हुन्छौ । एउटा कुख्यात व्यक्तिको मृत्युमा सन्चार  जगत¸सडक देखि सदन सम्म यसै गरि एकोहोरिरहेको देख्दा यस्तो लाग्छ मुलुकमा चर्चा गर्ने अन्य विषयनै छैन । दिनेश अधिकारी उर्फ “चरी”¸आम सरोकार प्रति चासो राख्ने नेपालीहरुको...

Read More

तपाई कसैको प्रिय गर्ल फ्रेन्ड बन्न चाहानुहुन्छ ?

कुनै पनि सम्बन्धलाई स्थापित र खुशी राख्न एक आपसमा सकारत्मक बुझाई र चासो दिने गर्नु पर्छ | यदि तपाई कसैको केटि साथि हुनुहुन्छ र तपाई आफ्नो केटा साथीको प्रिय बन्न खोज्दै हुनुहुन्छ भने त एक त तपाइले माया दर्शाउन सक्नु पर्यो र आफ्नो साथीलाई खुसि र आनन्दित तुल्याउन आफ्नै तर्फबाट पनि अलि बढि कसरत गर्नै पर्ने हुन्छ | कहिले काहिँ आफुले गरेको कसरत कमि  भयो कि भन्ने पनि लागिरहेको हुन सक्छ |यहाँ हामी चर्चा गर्दै छौं केहि यस्ता उपायहरुका बारेमा जसले तपाईलाई आफ्नो मायालु को नजरमा प्रिय बनाउन मद्दत गर्नेछ | आफ्नो प्रियतमको प्रिय बन्न उसले चाहेको कुरा नै...

Read More