Category: विचार/ब्लग

शरीरमा कोठी सुन्दरता अनि समस्या

दाहिने गालामा कोठी हुनेको भाग्य हुन्छ, आँशु झर्ने ठाउँमा कोठी हुने भाग्यमानी हुँदैनन् धारणा हाम्रो समाजमा प्रसस्त्रै पाइन्छ । यस्ता धारणाको वैज्ञानिक पुष्टी त अहिलेसम्म भएको छैन तरपनि जनसाधारण मात्र नभएर ज्योतिषीहरुले समेत कालो कोठीको खास महत्व हुने बताउँछन् । यस्तो कोठी सरीरको कुन भागमा छ त्यसले सोही अनुसारको शुभाशुभ फल दिने मत ज्योतिषीहरुको छ । कोठीले दिने फलको रोचक तथ्य यस्तो छ । – निधारमा कोठी हुनेहरु बलबान हुन्छन् । -चिउडोमा कोठी हुने पुरुषले आफ्ना श्रीमतीले भन्दा बढि माया गर्दैनन् । – दायाँ आँखाको ढकनीमा कोठी हुने पुरुषले आफ्नी श्रीमतीले भन्दा बढि माया गर्छन् । – बायाँ आँखाको...

Read More

अनुमपको शिरमा ढाका टोपी

कोशेली फाउन्डेसनको निमन्त्रणामा एकल प्रस्तुतिको नाटक मन्चन गर्न नेपाल आइपुगेका बलिउड कलाकार अनुपम खेर आफ्नो प्रस्तुति सकेर राजधानी काठमाडौँ स्थिति आर्मी अफिसर्स क्लबबाट बाहिर निस्कदै गर्दा चिटिक्क ढाका टोपी र दुबोको मालामा सजिएर निस्किए | उनि आफैले  टोपी र माला लगाएका भने होइनन् | उनको सम्मानमा उक्त टोपी र माला पहिर्याइएको थियो | ढाकाटोपी र मालामा सजिएका कलाकार अनुपम सँग फोटो खिचाउनेको उत्तिकै  भिड लाग्यो | सोहि क्रममा फोटो खिचाउन अघि सर्नेमा थिइन्  कलिउड  नायिका निशा अधिकारी | निशा अधिकारीले कलाकार खेर सँग खिचेको उक्त तस्विर सामाजिक सन्जाल फेसबुक मार्फत सार्वजनिक गरेकी छन् |  ( तस्विर सौजन्य : निशा...

Read More

गोलभेडाको नौगेडी करेलाको छड्के तिलहरी

तीज संस्कृतिक महत्व एकातिर हुँदा हुँदै रातो साडीमा झरिझुत्त गहना लगाएर नाच्ने रहर बढ्दो छ | नजिकै आएको तीजलाई मात्रै मनोरन्जनको रुपमा मनाउने धेरै महिला दिदीबहिनीहरु होलान् तर कास्की लाहाचोक महिलाहरुले भने यस बर्षको तीजलाई चेतनामुलक बनाउन लागि परेका छन् | तरकारीको गहना लगाएर कृषि सम्बन्धि शब्द जोडिएका तीज भाकामा छमछम नाच्दै हिडेका कास्की लाहाचोकका महिलाले छुट्टै रौनक भित्र्याएका छन् | खुर्शानीको सिरबन्दि, लौकाको क्लिप, मुलाको पाउजु , गोलभेडाको नौगेडी , काँक्रोको बाला , अनुमान गर्नुहोस् कस्तो होला तरकारीको गहनामा सजिदा | यिनै हुन् लाहाचोकका महिलाका तीजका  गहना |  गहना मात्र होइन यी महिलाका गीत पनि बेग्लै छ :-...

Read More

अनुहारको डन्डीफोरको दाग हट्छ यसरी

डन्डीफोर जो कोहिको लागि पनि समस्याको विषय बन्ने गर्दछ । मानिसहरुमा चढ्दो जवानीसगै आउने डन्डीफोरले राम्रा लाई पनि नराम्रो बनाई दिन्छ । डन्डीफोर आएपछि अनुहारमा  बस्ने दागले तपाईलाई  चिन्तीत बनाउँछ नै   ।यसबाट छुटकारा पाउन खेइ हद सम्म यी उपाय लाभदायी हुन् सक्छ |  डन्डीफोरको दागबाट छुट्कारा पाउनको लागि मेकअप गरेको अनुहारलाई सुत्नुभन्दा अगाडि पानीले पखालेर सुत्नुहोस् र डन्डिफोर नआउनको लागि जति सक्दो अनुहारलाई धुनुहोस् । यदि अनुहामा डन्डिफोर छ भने कहिले पनि त्यसलाई नकोट्याउनुहोस् । डन्डिफोर कोट्याउँदा बस्ने दाग हराउनमा समय लाग्छ र यसलाई हटाउनको लागि निकै गाह्रो पनि हुने गर्दछ । दाग छालाको सतहमा मात्र छ भने...

Read More

ज्यादै पसिना आउँछ ?

मानिसलाई गर्मी मौसम लाग्यो कि सार्वजनिक यातायातमा यात्रा गर्न थप गाह्रो लाग्न थाल्छ– गाडीमा पस्यो कि अरूको पसिना गन्हाउन थाल्ने हुनाले। हुन पनि, बन्द गाडीमा कतिपय व्यक्तिको पसिना अरूलाई बान्ता नै आउला कि जस्तो गरी गन्हाइरहेको हुन्छ। शरीरको स्वाभाविक प्रक्रियाको रूपमा निष्काशन हुने पसिना आफैंमा घिनाउनुपर्ने पदार्थ भने होइन। छालालाई मुलायम बनाइराख्न र शरीरलाई शीतलता दिन पसिना उत्पादन हुन्छ। शरीरको तापक्रम नियन्त्रण पसिनाको अर्को महत्वपूर्ण काम हो। पसिनामा बढी जसो पानी र न्यून रूपमा क्लोराइड, मेथिलफिनोल, युरिया लगायतका लवणहरू हुन्छन्। पिसाबबाट निष्काशन हुने नून, युरिया लगायत शरीरका लागि हानिकारक तत्व एवं औषधिहरू पसिनाबाट बाहिरिन्छ। पसिनाबाट प्रोटिन, एमोनिया, बोसो, अम्लीय...

Read More