Category: विचार/ब्लग

जीवनमा उदेश्य प्राप्त गर्न शत प्रतिशत तागत लगाउनु पर्छ :- विष्णु हमाल

अष्ट्रेलियामा रहेर प्रवासीहरुका निम्ति कन्सल्ट्यान्टको रुपमा कार्यरत विष्णु हमाल सँग उहाँको व्यक्तित्वको बारेमा छोटो कुराकानी गरेका छौं | हिमालयन कंगारुको आजको अंकमा  व्यक्तित्व विशेष विष्णु हमाल संगको अन्तरंग कुराकानी :- अष्ट्रेलियामा रहेर स्वरोजगार हुनुहुन्छ , के गर्दै  हुनुहुन्छ ? म प्रवासीहरुका लागि कन्सल्ट्यान्ट ( Migration Consultant and ​Accredited Mortgage Consultant ) को रुपमा सन् २००९ देखि निरन्तर काम गर्दै आएको छु | बाल्यकालको  रहर  चाहिँ के  थियो ? सानो छँदा पाइलट बनेर हवाई जहाज उडाउने रहर थियो | बाल्यकालको सपना हो , जो पुरा हुन सकेन | जीवनमा पहिलो पटक जागिरे वा एउटा रोजगारको रुपमा आफुलाई  कहिले पाउनु भयो ? सन्...

Read More

फेरी असल मान्छे बन्नुहोस् – सागर प्रसाई

– सागर प्रसाई  २०६० सालको बैशाख महिना। पार्क भिलेज रिसोर्ट, बुढानिलकण्ठ।रामकृष्ण ढकालको “नजिक आउनुमा” भन्ने गीतको म्युजिक भिडियोको सुटिङ्ग हुदै थियो। म उनको फ्यान थिए। त्यसबेला एस.एल.सी दिएर काठमाडौँ मामाघर आएको थिए छुट्टिमा। अनेक तिरबाट सोर्स लाएर रामकृष्णलाई भेट्न म भिलेज रिसोर्ट पुगेको थिए- मामा माईजुसँग। हामी पुग्दा पुग्दै अलि छिटो भएछ। त्यसकारण रामकृष्णलाई कुर्नुपर्ने भयो। हामी त्यहि रिसोर्टको एउटा रेस्टुरेन्टमा बस्यौँ। एक्कासी रेस्टुरेन्टमा सेनाको हुल आयो। युवराजधिराज आउँदै हुनुहुन्छ भनेर सबै मान्छेहरूलाई एक साईड लाग्न अनुरोध गरियो। सबै मानिसहरू उठेर बाहिर निस्के। हामी पनि बाहिर निस्किन खोज्यौँ। त्यो बेला मेरो व्हिलचियर थिएन। मलाई मेरो मामाले ढाडमा बोक्नु हुन्थ्यो। ठ्याक्कै...

Read More

हवाईयात्राका रहस्य जो विमान चालकले बताउँदैनन्

हवाई यात्रासंग धेरै रहस्यहरु जोडिएका छन् जो कुरा हामीलाई थाहा छैन । त्यसो त हवाई यात्रा ९९ प्रतिशत सुरक्षित यात्रा मानिन्छ अनि दुर्घटना भैहाले ९९ प्रतिशत खतरनाक यात्रा मानिन्छ । संसारमा बिमान दुर्घटनाको सबै खबरहरु महत्वपूर्ण मानिन्छ कारण हवाई दुर्घटनाबाट सयौंको मृत्यु हुन्छ अनि देश/बिदेशका यात्रूहरुको मृत्यु हुन्छ । त्यसो त अन्तराष्ट्रिय बिमानहरु कतिपय आतंककारीहरुको सिकारमा समेत पर्ने गरेका छन् ।  हवाई यात्राको सुरक्षाको लागि पहिले देखि नै धेरै कुरामा सचेतता अपनाइन्छ जसको लागि एयरलाइंसको जरूरी दिशा-निर्देश पनि दिने गरिन्छ । तर यसको अलावा तमाम यस्तो कुरा पनि छ, जुन कुरा प्राय कसैलाई पनि थाहा हुन्न वा फेरी जहाजको...

Read More

नियमित यौन सम्बन्ध स्वास्थ्यका लागि फाइदाजनक

सुरक्षित यौन सम्बन्ध स्वास्थ्यका लागि पनि  फाइदाजनक मानिन्छ  । नियमित यौनसम्पर्क राख्ने दम्पतिलाई यो खुसीको खबर हुनसक्छ | हालै सार्वजनिक गरिएको एक अनुसन्धानले पुष्टि गरेअनुसार नियमित यौनसम्पर्क गर्ने जोडीमा रोगप्रतिरोधात्मक क्षमता वृद्धि हुने देखिन्छ । यौनसम्पर्कले शरीरमा टेस्टोस्टेरोन मात्रा बढ्ने वैज्ञानिकहरू बताउ“छन् । टेस्टोस्टेरोनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनाका साथै मुटुसम्बन्धी रोगको जोखिम कम गराउछ । मुटरोगको जोखिम बढी हुने भएकाले महिलाको तुलनामा पुरुषले यौनसम्पर्कबाट अझ बढी लाभ लिन सक्ने देखिन्छ । यौनसम्पर्कले शरीरमा चिनीको मात्रा कम गर्ने र मधुमेह रोगीलाई अझ फाइदा पुग्ने अनुसन्धानकर्ताको दाबी छ । यद्यपि, त्यो यौनसम्पर्क स्वस्थ हुन भने जरुरी छ ।नियमित यौनसम्पर्कले जोडीलाई शारीरिक...

Read More

अमेरिकामा स्तन क्यान्सर सचेतना विज्ञापनमा अनौठो प्रयोग

संयुक्त राज्य अमेरिकामा अक्टोबर महिनालाई राष्ट्रिय स्तन क्यान्सर सचेतना महिनाको रुपमा मनाईने भएको छ | स्वास्थ्य क्षेत्रमा काम गरिरहेका बिभिन्न कम्पनिहरु संगको सहकार्यमा स्तन क्यान्सरबारे सचेतना जगाउन बिभिन्न उत्पादन सामाग्रीहरुलाई समेत अहिले सचेतना समग्रिकै रुपमा उपयोग गरिएको छ | सर्वसाधारणको पहुँचमा रहेका अत्याबस्यक उत्पादन सामग्रीहरुमा नै स्तन क्यान्सरबाट हुन् सक्ने समस्या र समाधानका उपायहरु समेत लेखिएका जानकारीहरु प्रष्ट बुझिने गरि प्रयौग गर्न थालिएको छ | स्तन क्यान्सर संसारमा महिलाहरुको मृत्युको मुख्य दोश्रो ठुलो कारण हो | स्तन क्यान्सर  प्रारम्भिक अवस्थामा नै थाहा भइ उपचार गर्न सके निको हुने रोग भए पनि अधिकांश महिलाहरूले रोगको संक्रमण बढे पछि मात्र चिकित्षक...

Read More