Category: विचार/ब्लग

बाक्लो अनि बलियो कपालको लागि विशेष हेरचाह

बाक्लो अनि बलियो कपाल हरेकको चाहाना हुन्छ । तर अहिलेको बिजी लाईफस्टाइलमा कपाललाई राम्रोसंग हेरचाह हुन पाउँदैन । साथै बजारबाट किनिएको महङगो प्रोडक्ट्समा धेरै केमिकल्स प्रयोग गरिएको हुनाले कपाललाई हानी पुर्याउँछ । यस्तो अबस्थामा कपाल झर्ने, दुईमुखे कपाल र डेन्ड्रफ जस्ता समस्या सामान्य हुन थालिसकेको छ । त्यसैले यस्तो समस्याबाट छुट्कारा पाउनको लागि यी उपायहरु अपनाउनुहोस । चिसो कपालमा काईयो प्रयोग नगर्नुहोस :  कपाल चिसो भएको अबस्थामा कपाल कोर्नाले कपाल सजिलै तन्किने हुनाले कपाल टुक्रने गर्छ । त्यसैले थारै सुकेपछि मात्र काईयो प्रयोग गर्दा उपयुक्त हुन्छ । हट अयल मसाज :  नरिवल तेललाई हल्का तताएर कपालको जरामा लगाउनुहोस ।...

Read More

विन्टर कियर: चिसोमा स्किनको हेरचाह गर्ने केहि उपाय

चिसो हावाले विस्तार विस्तारै जाडो पनि बढीरहेको छ । यस्तो अबस्थामा तपाई आफ्नो स्किनको ख्याल राख्नु एकदमै जरुरी हुन जान्छ । चिसो मौसममा छालाको चमकदारलाई बचाई राख्न त्यति सजिलो हुँदैन । लोशन, कोल्ड क्रीम लगाएत धेरै उपायहरु अपनाउनु आवश्यक हुन्छ । यस्तो अबस्थामा कुनै खास कुरामा ध्यान दिएर स्किनलाई राम्रो बनाउन सकिन्छ । जतिसक्दो पानी पिउनुहोस : चिसो मौसममा छालालाई हाइड्रेट राख्न एकदमै जरुरी हुने भएकाले पर्याप्त पानी पिउन आवश्यक छ । हर्बल या ग्रीन टी पनि छालाको लागि राम्रो विकल्प हुन सक्छ । मोश्चराइजर :  चिसो समयमा यस्तो मोश्चराइजर छान्नुहोस जसले तपाईको छालाको राम्रोसंग नरम बनाई राख्न मद्धत...

Read More

अनावश्यक कम्मरको आकार घटाउने उपाय

के तपाईं आफ्नो बढिरहेको कम्मरका कारण तनावमा हुनुहुन्छ ? लुगाबाट प्रस्टै देखिने मोटो कम्मरबाट सम्भवतः सबैलाई छुटकारा पाउन मन लाग्छ होला । तर, सहि तरिका थाहा नपाउँदा नचाहँदा नचाहँदै पनि यस्तो समस्याको शिकार धेरै मानिसहरु हुनुपर्छ । आउनुहोस्, हामी तपाईंलाई घरेलु उपायद्वारा पातलो कम्मर पाउने सजिलो तरिकाको बारेमा जानकारी दिँदैछौँ । १. कागती पानी पिउनुहोस्ः कागती पानीले तपाईंको शरिरको कार्य प्रणालीलाई सुधार्ने गर्दछ त्यसकारण यसले तपाईंको कम्मरको वरिपरि बढिरहेको बोसोलाई पनि घटाउन मद्दत गर्दछ । यसका साथसाथै कागती, पानीले तपाईंको शरिरको बोसो घटाउने इन्जाइमलाई पनि बढाउने गर्दछ । २. क्रेनबेरीको रसः क्रेनबेरीमा भरपूर मात्रामा मेलिक एसिड, साइट्रिक एसिड र...

Read More

6 FOOD HABITS, जसले राख्छ तपाईलाई सधै हेल्दी र फिट

अक्सर खानपानमा तलमाथि हुँदा लाइफस्टाइलमा समस्या आउने गर्छ । त्यसैले सबैभन्दा पहिले तपाई आफ्नो डेली रूटीनलाई मिलाउनुहोस । आफ्नो लागि सही तरीले खाना र सही डाइट लिन जरुरी हुन्छ । डेली लाइफलाई म्यानेज गर्नको लागि हेल्दी बानी अपनाउनु जरुरी हुन्छ । तपाईलाई आज हामी यस्तो केहि टिप्स दिँदै छौँ जसले तपाईलाई हेल्दी पनि राख्छ अनि रूटीन पनि सही रहनेछ । बास्तवमा हामी त्यही खान्छौ जुन हामीलाई छिटै उपलब्ध हुन्छ । चाहे त्यो हेल्दी होस या नहोस । तर तपाईलाई यो कुरा ध्यान दिनु आवश्यक छ की जसले तपाईलाई हेल्दी राख्न मद्धत गरोस । सधै फ्रेश हरीयो तरकारी तथा फलफुल...

Read More

गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको जन्मदिन ( फोटो फिचर)

संसारका प्रतिभावान मानिसहरुको बिलक्षण प्रतिभालाई उजागर गर्ने उदेश्यले लिखित रुपमा विवरण सङ्कलन गर्ने गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सले आफ्नो ६० औं बर्ष गाँठ   मनाएको छ | लाखौं मानिसहरुको बिलक्षण प्रतिभाहरुको बिबरणले भरिएको गिनिज बुक अफ वर्ल्ड रेकर्ड्समा थुप्रै नेपालीहरुले समेत नाम लेखाएका छन् | गत १३ नोभेम्बरमा संसारकै सबै भन्दा अग्ला सुल्तान कुसेन र सबै भन्दा होचा चन्द्र बहादुर डाँगीको भेट भएको छ | लन्डनमा भएको उनीहरुको पहिलो भेटको दृश्य खिच्न सन्चारकर्मीहरुको बाक्लै भिड लाग्यो | गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको बार्षिक कार्यक्रम संसारका बिभिन्न ठाउँमा थुप्रै समारोह र नयाँ विश्व कृतिमानहरुका साथ मनाइएको छ | गिनिज बुक अफ वर्ल्ड रेकर्ड्सको बार्षिक...

Read More