Category: मोडल

ग्रीन बल्थली

बल्थलीमा तीन चिज छन् – हरियाली, शान्ती र गाउँलेपन । त्यसैलेत सहरमा बस्नेहरु बेलामौकामा त्यहाँ पुग्छन् । एक रात काठमाडौलाई बिर्सन्छन् । को भने गोष्ठिमा त्यतै रमाउँछन् । कोहि धुलिखेलदेखि नै हिँड्छन् त कोही मोटरबार्यकमा पसग्छन् । काभ्रेको बल्थली पर्यटन गाउँ बन्दैछ । त्यहाँ रातै बस्नmे गरी बर्षमा १५ सय जति पसग्छन् । तीमध्ये ६० प्रतिशत नेपाली बाँकी विदेशी । मनको शान्ति खोज्न बल्थली । योग र ध्यानप्रमीको मन तान्छ शान्त वातावरणले बर्खामा हिमाल खुल्दैनन् । असोज–कात्तिकमा त्यहाँबाट गणेश, नुम्बुर, लाङटाङ र सगरमाथासम्म देखिन्छ । अचेल धानका गरा सुन्दर देखिन्छन् । कालो बादल, निलो आकाश र झरीमा रमाउन सकिन्छ...

Read More

सिमिकोट नाकाबाट कैलाश यात्रा चीनले रोक्यो

हुम्ला जिल्लाको हिल्सा सिमिकोट नाकाबाट तिब्वतको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर यात्रा बन्द भएको छ । सीमा पासको आधारमा तीर्थयात्रा सहित व्यापार गर्न जाने गरेका हुम्लीहरुले यो वर्षदेखि व्यापारिक केन्द्र ताक्लाकोट वजारसम्म मात्र जान पाएका छन् । हुुम्लाको ५ दिनको पैदल यात्रापछि तिब्बतको ताक्लाकोट वजार हुदै कैलाश घुम्ने पर्यटकहरु यो वर्ष नआउदा सिमकोट, हेप्का, डाँडाफया, खगालगाउँ र मुचु गाविसका ब्यापारी पशुपालक किसान र होटल व्यावसायीहरु मर्कामा परेका छन् ।

Read More

जानिराखौं श्रीलंकाका १० तथ्य

दक्षिण एसियाका साना राष्ट्रहरु मध्यको एक श्रीलंका हाम्रो देश नेपाल जस्तै सार्क समूहमा पर्छ | हिन्द महासागरमा टापूको रुपमा देखिने श्रीलंका मानचित्रमा भारतको दक्षिण भूभाग सँग जोडिन लागेको देखिन्छ | श्रीलंका संग जोडिएका हिन्दु धर्म ग्रन्थ रामायणका कथा प्रसंगले नेपाल र श्रीलंका बिचको पुरानो सम्बन्धलाई समेत दर्शाउँछ | त्यसो त श्रीलंका संग अझै पनि नजिकको मित्र राष्ट्रको नाता पनि छँदै छ | श्रीलंकाका बारेमा केहि तथ्यहरु हामीले इन्टरनेटमा फेला पारेका छौं | ती तथ्यलाई तपाइँ आफु पनि जानी राख्नुहोस् | आउनुस् पढौ श्रीलंकाका १० तथ्य:- १) श्रीलंकालाई हिन्द महासागरको मोती भनिन्छ | २) संसारमा नै पहिलो पटक प्रजान्त्रिक चुनावी...

Read More

आउनुस् घुमौं रियो द जेनेरियो

विश्वकप फूटबल २०१४ को आयोजना भैरहेको ब्राजिल, ब्राजिलको राजधानी रियो द जेनेरियो पुग्नु भएको छ ?  पुग्नु भएको छ भने त तपाइँलाई त्यहाको दृश्य बारे खासै नौलो नलाग्ला | राजधानी रियो द जेनेरियोको पानोरामिक दृस्य समेटिएको यो तस्विर संग्रह हेर्नु भयो भने चाहिँ पक्कै तपाइलाई ब्राजिलको राजधानी रियो माथि सयर गरेको अनुभव पक्कै हुने छ | एयरपानो डट कमले तयार परेको पानोरमिक दृस्य संग्रहमा समेटिएको यी तस्बिरहरुलाई तपाइले माउसको सहायताले घुमाई घुमाई ३६० डिग्री रोटेसनमा हेर्न पनि सक्नु हुन्छ...

Read More

यात्रा सेल्फी र चर्चा

थोम्प्सोनले ब्राजिलको रियो द जेनेरियो स्थिति आइकोन “क्रिष्ट द रेदिमर स्ट्याचु” माथि चढे अनि उक्त बिशाल मुर्तिको टाउको माथि पुगेर आफु संग भएको स्मार्ट फोन क्यामेराले सेल्फी खिचे |

Read More