Category: मोडल

रारा तालमा मन्त्रिपरिषद् बैठक

आगामी वैशाख दोस्रो साताभित्र पर्यटकीय स्थल रारामा मन्त्रिपरिषद् बैठक हुने भएको छ । रारामा लोल्फेरा अर्थात लुम्बिनी फेवा र रारा पर्यटन पदमार्ग अभियानमा सहभागी भएका प्रधानमन्त्रीका सल्लाहकार बिजष पन्त, पर्यटन तथा संस्कृति मन्त्रालयका सचिव सुरेशमान श्रेष्ठ लगायतले क्याबिनेट बैठकको प्रतिबद्धता जनाएका हुन् । त्यसैगरी ट्रेकिङ एसोसिएसन अफ नेपाल टानका अध्यक्ष रमेश धमला, नेपाल माउन्टेन एसोसिएसनका महासचिव ठाकुरराज पाण्डे, पर्यटन व्यवसायी अग्नि कडेल लगायतकाले पर्यटन प्रर्वद्धनका लागि मन्त्रिपरिषद् बैठक राख्न पहल गरिने जनाएका छन्...

Read More

जुम्लामा मिम बादशाह जात्रा, जोखिम मोलेर जात्राको रमिते (फोटोफिचर )

जनैपूर्णिमाको भोलिपल्ट अर्थात गाईजात्राको दिनदेखि सुरु हुने  कर्णालीकै ठूलो र लामो जात्रा सोमबार देखि जारि छ |  पहिलो दिन  गाइजात्रा बाट सुरु भएको जुम्लाको जात्रा दोश्रो दिन  रोपाइँ जात्रा तेश्रो दिन  सानो पल्टन, मिम बादशाह र  चौथो दिन आज बिहिबार  मिम बादशाह, ठूलो पल्टन तथा बाघ भालु जात्रा निकालिएको छ | जात्रामा हेर्न सदरमुकाम खलंगामा  जात्रामा मानिसको ठुलो  भिड लागेको छ | जात्राका कारण मानिसको भिड बढे संगै स्थानीय प्राशासनले सम्भावित अपराधिक कृयाकलाप नियन्त्रणका लागि सुरक्षा व्यबस्था कडा पारेको बताएको छ | श्रीकृष्ण जन्माष्टमीसम्म हुने कर्णालीकै ठूलो जात्रालाई शान्त र मर्यादित रुपमा सम्पन्न गर्न पोसाक सहित र सदापोसाकमा प्रहरी परीचालन गरिएको...

Read More

स्पेनको म्याड्रिडमा रङ्ग उत्सव (फोटोफिचर)

नेपाल लगायत भारतमा हिन्दु धर्मावलम्बीले  फागु पुर्णिमाको अवसरमा मनाउने रंगिन पर्व होलीको झल्को दिने गरि स्पेनको म्याड्रिडमा रङ्ग उत्सवको आयोजना हुने गरेको छ | हरेक बर्ष अगस्ट महिनामा मनाइने म्याड्रिड रङ्ग उत्सवको रंगिन दृश्य यसपाली पनि देखियो | आउनुहोस् हेरौं तस्विरमा स्पेनको यो रङ्ग उत्सव...

Read More

ग्रीन बल्थली

बल्थलीमा तीन चिज छन् – हरियाली, शान्ती र गाउँलेपन । त्यसैलेत सहरमा बस्नेहरु बेलामौकामा त्यहाँ पुग्छन् । एक रात काठमाडौलाई बिर्सन्छन् । को भने गोष्ठिमा त्यतै रमाउँछन् । कोहि धुलिखेलदेखि नै हिँड्छन् त कोही मोटरबार्यकमा पसग्छन् । काभ्रेको बल्थली पर्यटन गाउँ बन्दैछ । त्यहाँ रातै बस्नmे गरी बर्षमा १५ सय जति पसग्छन् । तीमध्ये ६० प्रतिशत नेपाली बाँकी विदेशी । मनको शान्ति खोज्न बल्थली । योग र ध्यानप्रमीको मन तान्छ शान्त वातावरणले बर्खामा हिमाल खुल्दैनन् । असोज–कात्तिकमा त्यहाँबाट गणेश, नुम्बुर, लाङटाङ र सगरमाथासम्म देखिन्छ । अचेल धानका गरा सुन्दर देखिन्छन् । कालो बादल, निलो आकाश र झरीमा रमाउन सकिन्छ...

Read More

सिमिकोट नाकाबाट कैलाश यात्रा चीनले रोक्यो

हुम्ला जिल्लाको हिल्सा सिमिकोट नाकाबाट तिब्वतको प्रसिद्ध तीर्थस्थल कैलाश मानसरोवर यात्रा बन्द भएको छ । सीमा पासको आधारमा तीर्थयात्रा सहित व्यापार गर्न जाने गरेका हुम्लीहरुले यो वर्षदेखि व्यापारिक केन्द्र ताक्लाकोट वजारसम्म मात्र जान पाएका छन् । हुुम्लाको ५ दिनको पैदल यात्रापछि तिब्बतको ताक्लाकोट वजार हुदै कैलाश घुम्ने पर्यटकहरु यो वर्ष नआउदा सिमकोट, हेप्का, डाँडाफया, खगालगाउँ र मुचु गाविसका ब्यापारी पशुपालक किसान र होटल व्यावसायीहरु मर्कामा परेका छन् ।

Read More