Category: फेसन

प्रेमीले कुटेपछि सुस्मा कार्की रुँदै नाचिन्

विहे नगरि सँगै बसरे बिचमा छाडेर फेरी सँगै नारिन पुगेकी नायिका सुष्मा कार्कीलाई उनको प्रेमीले सार्वजनिक स्थलमै भकुरेका छन् । ब्रेकअफ भएर आमासँग बसेपनि अहिले फेरी नीरसँगै बस्दै आएकी सुस्माले उनै निरनसँग मिलेर रेष्टुरेन्ट चलाइरहेकी छिन ।

Read More

बन्द हुँदैन कमेडी नाइट्स विथ कपिल

आगामी सेप्टम्बरदेखि बन्द हुने भनिएको चर्चित भारतीय टेलिभिजन कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’ बन्द नहुने भएको छ । कार्यक्रम निर्माता प्रिति सिमोएले कार्यक्रम बन्द हुने समाचारको खण्डन गर्दै कपिलले गरेको ट्विटको गलत अर्थ निकालिएको बताएका छन् ।

Read More

प्रिती -वाडिया बिबादमा अन्डरवर्ल्डको चासो

अभिनेत्री प्रिती जिन्टाले पूर्वप्रेमी नेस वाडियाविरुद्ध यौन दुराचारको आरोप लगाएपछि यो मुद्धामा अहिले अन्डरवल्र्डले चासो देखाएको छ । उक्त विषयलाई लिएर नाढिया समूहलाई अन्डरवल्र्डले धम्कीपूर्ण कल तथा मोबाइलमा म्यासेज समेत आएका छन् ।

Read More

प्रिती जिन्टाको केसमा अन्डरवल्र्डको चासो

अभिनेत्री प्रिती जिन्टाले पूर्वप्रेमी नेस वाडियाविरुद्ध यौन दुराचारको आरोप लगाएपछि यो मुद्धामा अहिले अन्डरवल्र्डले चासो देखाएको छ । उक्त विषयलाई लिएर नाढिया समूहलाई अन्डरवल्र्डले धम्कीपूर्ण कल तथा मोबाइलमा म्यासेज समेत आएका छन् ।

Read More

अष्ट्रेलियाका एनआरएनसँग अभिनेत्री ऋचाको बिहे

अभिनेता आर्यन सिग्देल तथा महानायक राजेश हमालपछि अब नायिका ऋचासिंह ठकुरीले बिहे गर्ने भएकी छन् । अष्ट्रेलियामा रहेका एनआरएन गजेन्द्रराज थापासँग उनको बिहेन हुने भएको हत्र । दुबैको मागी पछिको प्रेम बिबाह हुन लागेको हो । यही असार ६ गते शुक्रबार बिबाह हुनेछ ।

Read More