Category: फेसन

अष्ट्रेलियाका कलिला नेपाली चलचित्र निर्देशक

प्रतिभावान कलाप्रेमीहरु संसारको जुनसुकै कुनामा पुगे पनि आफ्नो कलालाई अरुका सामु प्रस्तुत गर्न प्राय: पछि पर्दैनन् | अष्ट्रेलियामा रहेर चलचित्र क्षेत्रमा रमाई रहेका एकजना यस्तै रंगप्रेमी हुन् आशिष भेटवाल |

Read More

बुढेसकालमा टिकाटालो , बिहेको छैन टुङ्गो

विवाह बन्धनमा बाँधिने तयारीमा रहेका अभिनेत्री मिथिला शर्मा र पूर्वप्रहरी प्रमुख मोतीलाल बोहोराबीच शनिबार टीकाटालो (इंगेजमेन्ट) भएको छ । शनिबार पारिवारिक सदस्यहरुको उपस्थितिमा शर्मा र बोहोराको इंगेजमेन्ट भएको हो ।

Read More

छर्लङ्ग रेखाको मातृत्व

अहिले उनी सोही चलचित्रको रिलिजको पर्खाइमा छिन् । यसबीचमा उनको हातमा कुनै चलचित्र पनि छैन । त्यसैले फुर्सदको यो समयलाई विताउँन उनले फेसबुकलाई राम्रो विकल्पका रुपमा लिएको हरेक दिन जसो अपडेट भैरहने फेसबुक स्टाटस र तस्वीरहरुले दर्शाउँछ ।

Read More

संगीतमै आनन्द छ एलिनालाई

संसारमा रुचिका विषय धेरै हुन्छन्, तर मलाई संगीत नै अधिक मनपर्छ | लाग्छ संगीत नै सबै भन्दा उपयुक्त रुचाइएको बिषय हो | किनकी संगीत तपाइको वरपर जतासुकै छ |
यो एलिना गौतमको अनुभव हो | गौतम अस्ट्रेलियामा अध्ययनरत विद्यार्थी हुन् |

Read More

सोयम भन्छिन् पहिरन फेर्नु मात्रै फेसन होइन

सोयमका अनुसार, पहिरन लगाउनु मात्रै मेरो विचारमा फेशन होइन, पोशाक, जुत्ता वा अरु एक्सेसिरिज जसले तपाइको व्यक्तित्वमा आत्मविश्वास, निखारता र आकर्षण सिर्जना गर्छ |

Read More