Category: फेसन

तेरियाको भाग्यको फैसला आज

भारतीय टेलिभिजन रियालिटी शो डान्स इन्डिया डान्स-३ को फाइनल खेल शनिबार राती हुँदैछ । जसमा नेपाली चेली तेरिया मगर मगरकाे भाग्यको फैसला हुनेछ । अडिसन राउन्डदेखी नै अत्यन्त उत्कृष्ट नृत्य प्रस्तुत गर्दै आईरहेकी ११ वर्षीया तेरियाले १४ वर्षसम्मका ४० हजार प्रतिस्पर्धीलाई विभिन्न चरणमा पछि पार्दै उपाधिनजिक आइपुगेकी हुन् ।

Read More

प्रेमीले कुटेपछि सुस्मा कार्की रुँदै नाचिन्

विहे नगरि सँगै बसरे बिचमा छाडेर फेरी सँगै नारिन पुगेकी नायिका सुष्मा कार्कीलाई उनको प्रेमीले सार्वजनिक स्थलमै भकुरेका छन् । ब्रेकअफ भएर आमासँग बसेपनि अहिले फेरी नीरसँगै बस्दै आएकी सुस्माले उनै निरनसँग मिलेर रेष्टुरेन्ट चलाइरहेकी छिन ।

Read More

बन्द हुँदैन कमेडी नाइट्स विथ कपिल

आगामी सेप्टम्बरदेखि बन्द हुने भनिएको चर्चित भारतीय टेलिभिजन कमेडी शो ‘कमेडी नाइट्स विथ कपिल’ बन्द नहुने भएको छ । कार्यक्रम निर्माता प्रिति सिमोएले कार्यक्रम बन्द हुने समाचारको खण्डन गर्दै कपिलले गरेको ट्विटको गलत अर्थ निकालिएको बताएका छन् ।

Read More

प्रिती -वाडिया बिबादमा अन्डरवर्ल्डको चासो

अभिनेत्री प्रिती जिन्टाले पूर्वप्रेमी नेस वाडियाविरुद्ध यौन दुराचारको आरोप लगाएपछि यो मुद्धामा अहिले अन्डरवल्र्डले चासो देखाएको छ । उक्त विषयलाई लिएर नाढिया समूहलाई अन्डरवल्र्डले धम्कीपूर्ण कल तथा मोबाइलमा म्यासेज समेत आएका छन् ।

Read More

प्रिती जिन्टाको केसमा अन्डरवल्र्डको चासो