Category: फेसन

महँगो लुगा किन्दिन, कमाएको पैसा उत्पादनशील काममा लगाउँछु : आंचल शर्मा

काठमाडौं । नेपाली चलचित्रमा पछिल्लो पुस्ताले आफ्नो बलियो उपस्थिति जनाइरहेका छन् । पछिल्लो पुस्ताका अभिनेत्री मध्येकी आंचल शर्मा लोकप्रियता कमाइरहेकी अभिनेत्री हुन् । आंचल शर्मा जति आफ्नो कलाकारितामा स्थापित हुन परिपक्क गर्ने कोसिस गर्दैछिन्, त्यति नै पैसा मामिलामा पनि पक्का छिन् । उनलाई आफूले कमाएको पैसा बचत गर्नुपर्छ या उत्पादनशील काममा लगाउनुपर्छ भन्ने लाग्छ । त्यसैले उनले आफ्नो लागि महंगा कपडाहरु पनि किन्दिनन् । आंचलका अनुसार, उनले इभेन्टहरुको लागि लगाएका ड्रेस डिजाइनरद्वारा स्पोन्सर गरिएका हुन्छन् । मेकअप समेत उनले आफैले साधारण मेकअप गर्ने गरेको बताउँछिन् । आंचलले अहिले आफू कुनै पनि फिल्मको काममा नरहेको बताएकी छिन् । आंचलका अनुसार, उनले थुप्रै...

Read More

काखी मुनीको काल दाग हटाउने सजिलो तरिका

काठमाडौं । आधुनिक जीवनशैली संगै आजकाल सुन्दरतामा पनि विशेष ध्यान दिन थालिएको छ। सुन्दरतामा निखार ल्याउनको लागि हात खुट्टा साथै काखीमुनीका रौँहरु निकाल्ने गरिन्छ। काखी मुनिको रौँ निकाल्दा, रौँ निक्लिएपनि त्यहाँ कालो दाग रहिरहन्छ। जसले गर्दा, खुल्ला लुगा लगाउँदा काखीले सुन्दरतालाई बिगारिदिन्छ। यसको लागि दन्तमन्जन सहयोगी बन्न सक्छ । दन्तमन्जनमा थोरै कागती मिसाएर काखीमा लगाउने र त्यसलाई केही छिन कागतीले नै दल्ने गर्नाले काखीको कालो हट्दै जान्छ। त्यस सम्बन्धि प्रक्रियाको लागि यस भिडियोबाट थप जानकारी लिन सक्नुहुन्छ...

Read More

कपाल झर्न रोक्न, यस्ता छन् घरेलु उपाय

काठमाडौं । कपाल झर्ने समस्या आधुनिक जीवनशैलीमा ठूलो समस्याको रुपमा देखा पर्न थालेको छ ।भारतका ब्युटी एक्सपर्ट किरण बावाको टिमले हालै गरेको अनुसन्धनमा १० वटा सजिला तरिकाहरुको पुष्टि गरेका छन जसलाई पालना गर्दा कपालका सबै खाले सम्स्याबाट छुट्कारा प्राप्त गर्न सकिन्छ । १. अमला टुक्रा गर्ने र नरिवलको तेलमा मिसाउने । त्यसपछि, एकछिन घाममा अथवा आगोको प्रयोग गरी तातो बनाउने । अव फेरी त्यसलाई सेलाउने र कपालको जरामा पुग्ने गरी त्यसलाई लगाउने । यस्तो गर्दा कपाल झर्ने सम्स्याबाट मुक्त हुन सकिन्छ । २. अन्डाको पहेलो भागलाई मिसाउने र धैरै समयसम्म त्यसलाई घोल्ने । त्यसपछि घोलीएको रसलाइ कपाको जरा जरामा लगाउने...

Read More

मेक-अप बिना यस्ता देखिन्छन् हिन्दी सिरियलका अभिनेत्रीहरु

एजेन्सी । हिन्दी टेलिसिरियलहरुले नेपाली महिलाहरुको मन जितिरहेको छ। नेपाली महिलाहरु आफूलाई मन परेको टेली सिरियलको मन परेको पात्रको त फेशन स्टाइल र मेक-अप तरिका पनि हुबहु नक्कल गर्न खोज्छन्। टेलिसिरियलमा अभिनेत्रीहरु नयाँ फेशनको पोशाक र भारि मेक-अपमा निकै सुन्दर र आकर्षक देखिन्छन् । तर त्यो बिना अर्थात वास्तविक जीवनमा चाहिं उनीहरु कस्ता छन् त, हेर्नुस् यी तस्बीरहरु : जेनिफेर विन्गेट   हिना खान   द्रष्टि धामी   निया शर्मा   दिव्यांका त्रिपाठी Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form....

Read More

‘फिसटेल’ आँखीभौं , यो वर्षको मेकअप ट्रेन्ड

एजेन्सी। अहिले इन्स्टाग्राममा राखिएका युवतीहरुको फोटोमा अलग्गै किसिमको आँखीभौंको आकार देख्न सकिन्छ। त्यस्तो आँखीभौंलाई नाम दिइएको छ , ‘ फिसटेल आँखीभौं’ । फिसटेल आँखीभौंमा आँखीभौं माछा आकारको हुन्छ । कसरि बनाउन सकिन्छ त फिसटेल आँखीभौं ? हेर्नुहोस् यो भिडियो...

Read More