Category: परिकार

घरमा सजिलै तरिकाले बनाउन सकिन्छ ‘चिकेन चिल्ली’

काठमाडौं । मांसाहारी व्यक्तिहरुको लागि चिकेन चिल्ली मन लोभ्याउने परिकार हो । चिकेन चिल्ली घरमा सजिलै तरिकाले बनाउन सकिन्छ । आवश्यक  समाग्रीहरुः छाला काढेको कुखुराको मासु ६०० ग्रा. अण्डा — १ वटा मैदा — ३० ग्राम मकैको पीठो — १५ ग्राम नुन — स्वाद अनुसार तेल — १/२ लिटर अदुवा र लसुनको पेष्ट — २ चम्चा भेडे खुर्सानी — २०० ग्राम प्याज — १५० ग्राम हरियो खुर्सानी काटेको — ४ वा ५ वटा ससको लागिः तेल — १५ मीली लिटर लसुन पेष्ट — २ चम्चा भीनेगर — १ चम्चा खुर्सानीको रातो धुलो — १ चम्चा सोया सस — १...

Read More

यसरि बनाउन सकिन्छ स्वादिलो च्याउको अचार

काठमाडौं । च्याउ तरकारीमा प्रिय मानिन्छ। प्राय: तरकारीकै रुपमा खाइने च्याउलाई अचारको पुरानै विधि प्रयोग गरेर स्वादिलो भिन्न परिकार बनाउन सकिन्छ । यहाँ च्याउको अचार बनाउने तरिका बारे चर्चा गरिएको छ : आवश्यक सामग्री : १. एक किलो डल्ले च्याउ २. अदुवा – २०० ग्राम ३. तील – २०० ग्राम ४. खुर्सानी – हरियो , २०० ग्राम ५. तोरी तेल – १०० ग्राम ६. कागतीको रस – स्वाद अनुसार ७. नुन, बेसार, धनियाँ पत्ता, टिमुर, मेथी हिंग र तोरी दाना बनाउने तरिका – डल्ले च्याउलाई राम्रो सँग पानिमा धुने र दुइ सिट्टि लगाउने । – सेलाए पछिको च्याउलाई चप वोर्डमा सानो...

Read More

शाकाहारी र मांसाहारी दुवैको लागि नेवारी परिकार ‘छोयला’

काठमाडौं । छोयला नेवारी परिकार हो । उपत्यकामा बढ्दै गएको जातीय विविधता र स्थानिय परिकारलाई रेस्टुराँमा प्राथमिकता बढे संगै छोयला सबैको जिब्रोको स्वाद बनेको छ। विशेषगरि मासुलाई पोलेर वा उसिनेर मसलासँग साँधेको मासुलाई नै छोयला भनिन्छ । यो परिकार जुनसुकै मासुको जस्तै कुखुरा, हाँस, खसी, राँगा, सुकेको माछा आदिको बनाउन सकिन्छ । माछामासु सेवन नगर्नेहरूका मसरुम छोयला बनाउन सकिन्छ । आवश्यक सामाग्री: १ किलो        बोसो नभएको मासु / शाकाहारीको लागि ५०० ग्राम पाते मसरुम ५० ग्राम        सुकेको रातो खुर्सानी (भुटेर पिनेको) ५० ग्राम        लसुन र अदुवाको पेष्ट १ चम्चा        जिरा/धनियाँको धुलो आधा चम्चा        भुटेर पिधेको...

Read More

नेपालको पश्चिमाञ्चल क्षेत्रको विशेष परिकार ‘चुकाउनी’

काठमाडौं । चुकाउनी मुख्यतया: आलु र दही मिलाएर बनाएको अचार हो । नेपालको पश्चिमाञ्चल क्षेत्रको विशेष परिकार चुकाउनि पाल्पा, गुल्मी, अर्घाखाँची आदि जिल्लामा लोकप्रिय छ । मानिसहरुको बसाईसराईसंगै यो परिकारको चिनारी पनि फैलिदै गयो र अहिले यो राजधानी लगायत अरु ठाउँहरुमा समेत पाउन सकिन्छ । चुकाउनी साधारण तरिकाले बनाउन सकिन्छ । चुकाउनी बनाउन आवश्यक सामाग्रीहरु : १. आलु २. दहि ३. प्याज ४. धनियाँ ५. अमिलो (दही गुलियो भएमा ) ६. आन्य सामाग्रिहरूमा नुन, तोरिको तेल, मेथि, बेसर,खुर्सानि (हरियो खुर्सानि )आदि । चुकाउनी बनाउने विधि : -आलुलाई गिलो नहुने गरि साधारण आचारमा जस्तै उसिन्ने र टुक्रा टुक्रा पारेर भाडामा...

Read More

अष्ट्रेलियामा बाजेको सेकुवा, सिड्नीमा नेपाली फुड फेस्टिभल

मेलबर्न । अष्ट्रेलियाको सिड्नीमा नेपाली फुड फेस्टिभल हुने भएको छ । आगामी अप्रिल ८ आइतवारका दिन नेपाली फुड फेस्टिभलका रुपमा “ टेस्टिङ नेपाल“ कार्यक्रम हुन लागेको हो । कार्यक्रममा सिड्नीमा रहेका नेपाली रेष्टुराँ ओ मःम,निम्तो,मुग्लान याक एण्ड यती, एडीज किचन, भुटू, माइती फ्युजन, रेड क्याप्सिकम, भोजन लगायतको स्टल रहनेछ भने पाहुनाको रुपमा काठमाडौंको “बाजेको सेकुवा“ को स्टल रहनेछ । नेपाली खाना तथा संस्कृतिको प्रबर्धनको लक्ष लिएको कार्यक्रममा विभिन्न सांस्कृतिक प्रस्तुतिहरु पनि रहने बताईएको छ । टु टेबल्सले आयोजना गरेको “टेस्टिङ नेपाल“ कार्यक्रमको लागि पेसिफिक हस्पिटालिटी एण्ड क्युलिनरी एकेडमीले सहकार्य गरेको छ । कार्यक्रम बेल्मोर पार्कमा बिहान ११ बजेदेखि बेलुका...

Read More