Category: परिकार

क्वीन स्ट्रिटमा निरंकर रेष्टुरेन्ट

अष्ट्रेलियाको मेलबर्न स्थित क्वीन स्ट्रिटमा नेपाली र भारतीय स्वादको परिकार पाइने नयाँ रेष्टुरेन्ट “निरंकर रेष्टुरेन्ट” सन्चालनमा आएको छ | अष्ट्रेलियामा बसोबास गर्ने नेपाली र भारतीय ग्राहकको चाहनालाई मध्ये नजर गर्दै ग्राहकको आवश्यकता  परिपूर्ति गर्ने उदेस्यले रेष्टुरेन्टलाई   सन्चालनमा ल्याएको व्यवस्थापन पक्षले जनाएको छ | रेष्टुरेन्टले दैनिक परिकार लगाएत बिभिन्न चाडपर्व र उत्सवहरुका निम्ति कार्यक्रम आयोजना गर्न सकिने सुविधा समेत ब्यबस्था गरेको छ | आवस्यकता अनुसार जन्मउत्सव, बिवाह भोज, अफिसियल पार्टी  आदि  गर्नु परेमा सबै किसिमका ब्यन्क्वेटको सुबिधा रेष्टुरेन्ट भित्रै पाइने बताइएको छ...

Read More

चियामा अदुवा फाइदै फाइदा

अदुवा हालेको चिया सबैले खान्छन् । तर त्यसका फाइदाबारे सबैलाई थाहा नहुन पनि सक्छ । जाडोमा अदुवा हालेको चिया पिउनुको आफ्नै महत्व छ । अदुवामा भिटामिन “सी”को मात्र उच्च हुन्छ भने म्याग्नेसियम र अन्य खनिज पनि पाइन्छ । अदुवाको जरा स्वास्थ्यका लागि अत्यन्तै राम्रो मानिन्छ । अदुवाको चिया बनाउँदा मह र कागती समेत मिलाउन सकिन्छ । किन खाने अदुवाको चिया ? १) बान्त हुने र विरामी पर्ने हुँदैन कुनै पनि यात्रा शुरु गर्नु अघि अदुवा हालेको चिया पिउँदा बाटोमा हुन सक्ने वान्त वा अन्य विमारी हुने समस्या आउँदैन । अलि अलि असजिलो महसुस भएको समयमा पनि अदुवा भएको चिया...

Read More

स्वस्थ आँखाका लागि ९ खानेकुरा

तपाई खानाकुरा कत्तिको रोजेर खाने गर्नुहुन्छ ? खानामा स्वाद मात्र रोजाई हो भने त्यसलाई त्यागेर अब शरीरको आवस्यकताको बारेमा पनि सोच्नुहोस | अनि दैनिक आफुले खाने खानामा शरीरलाई आवश्यक तत्व खाएँ कि खाएको छैन ध्यान दिनुहोस् | धेरै खानु भन्दा आवस्यक तत्व ठिक मात्रामा खानु शरीरलाई फाइदाजनक हुन्छ | दैनिक बिहान बेलुका खानेखाना ठाउ रितिरिवाज देश परिस्थिति अनुसार फरक हुनसक्छ | फलफुल र तरकारी  जन्य खानेकुरा संसारका सबै ठाउँमा पाइन्छ र खाने प्रचलन  पनि छ |केहि खानेकुराहरु शरीरको अङ्ग बिसेषका लागि खानु राम्रो हुन्छ | हामीले संसार हेर्ने आँखा निकै संबेदनशील हुन्छ | आँखालाई स्वस्थ राख्नका लागि हामीले हाम्रो...

Read More

भोकै बसेर तौल घट्दैन

शहरी जीवनशैलीले गर्दा तौल बढिरहेको छ र यसले स्वभाविकरुपमा मानिसहरुलाई कसरी तौल घटाउने भन्ने चिन्तामा पारिरहेको छ ।तौल घटाउने उपायस्वरुप धेरै मानिसहरु भोकै बस्ने गरेका छन् । तर, हालै सार्वजनिक भएको एक अध्ययनले भोको बस्दैमा तौल नघट्ने निष्र्कष निकालेको छ ।

Read More

स्वस्थकर हुन्छ तितेकरेला

जुन तरकारीमा सबभन्दा तितो हुन्छ जसलाई प्राय मान्छेले खान रुचाउदैन तर तेहि तीतेकरेलाको हरेक भागजस्तै फल, पात, बियाँ, जरा आदि विभिन्न प्रकारका रोगको उपचारका लागि प्रयोग गरिएको पाइन्छ । बियाँ – १) पेटमा जुका लागेको खण्डमा तीते करेलाको बियाँलाई पिनेर सेवन गरेमा यसले पेटमा भएको जुकालाई बाहिर निकाल्न मद्दत गर्छ । २) साना केटाकेटीलाई झाडा वा वान्ता भइरहेमा तीनवटा करेलाको बियाँ र तीनवटा मरिच पिनेर धूलो गरी पानीसँग खुवाइदिएमा झाडा वा वान्ता रोकिन्छ । फल – १) ५० मिलिलिटर तीतेकरेलाको रसमा हिङ अलिकति मिसाएर खाएमा पिसाब सफा भएर निस्कन्छ । २) मधुमेह रोगीले तीतेकरेलाको धूलो बिहान बेलुका एक एक...

Read More