Category: नेपाल खबर

काठमाडौं महानगरपालिका मतगणना पुन: सुरु

काठमाडौं ।  काठमाडौं महानगरपालिकामा रोकिएको मतगणना फेरि सुरु भएको छ । अर्धकट्टी सहितको मतपत्र भेटीएपछि रोकिएको मतगणना दलहरुबिच समहति जुटेपछि सुरुभएको हो । काठमाडौं महानगरपालिकाको मेयर पदको लागि कांग्रेसका राजुराज जोशी, एमालेका विद्यासुन्दर शाक्य, माओवादी केन्द्रका सर्वोत्तम डंगोल, नयाँ शक्ति र संघीय समाजवादी फोरमका पवित्रमान बज्राचार्य, स्वतन्त्र (साझा पार्टी) का किशोर थापा तथा स्वतन्त्र (विवेकशील नेपाली) का रञ्जु न्यौपाने (रञ्जु दर्शना) सहितका उम्मेद्वार छन् । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

नुवाकोटको मेघाङ–१ मा एमाले प्यानल विजयी

नुवाकोट। नुवाकोटको मेघाङ गाउँपालिका वडा नम्बर १ मा नेकपा एमाले विजयी भएको छ । मेघाङ गाउँपालिका वडा नम्बर १ मा वडाध्यक्षमा एमालेका दलसिह तामाङसहित पाँचै जना सदस्य विजयी भएका हुन् । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form....

Read More

धुनीबेसी नगरपालिमा एमालेको अग्रता

धादिङ । धादिङको धुनीबेसी नगरपालिमा १ हजार ३ सय ५० मत गणना गर्दा नेकपा एमाले अग्रस्थानमा रहेको छ । एमालेबाट मेयरका उम्मेदवार बालकृष्ण आचार्यको ६ सय ३२ मत, उपमेयर निरु खरेलको ६ सय २० मत रहेको छ । त्यस्तै काँग्रेसबाट मेयरका उम्मेदवार माधवराज पाण्डेको २ सय ७२ मत, उपमेयर अप्सरा कोइरालाको २७४ मत , माओवादी केन्द्रबाट मेयरका उम्मेदवार दिपक लामिछानेको ४ सय २७ र उपमेयर साबित्री आचार्यको ४ सय ३५ मत रहेको छ । मतगणना जारी छ...

Read More

रोकियो काठमाडौं महानगरपालिकाको मतगणना

काठमाडौं । काठमाडौं महानगरपालिकाको मतगणना रोकिएको छ ।अर्धकट्टी सहितको मतपत्र भेटीएपछि  मतगणना रोकिएको हो । अब कसरि बढ्ने बारेमा दलहरु र अधिकारीहरुबीच छलफल भईरहेको बताईएको छ ।...

Read More

सिन्धुलीको गोलनजोर–१ मा माओवादी केन्द्र विजयी

सिन्धुली ।  सिन्धुलीको गोलनजोर गाउँपालिका–१ डुँडभन्ज्याङको वडाध्यक्षमा नेकपा माओवादी केन्द्रका मीनबहादुर सुनुवार विजयी हुनुभएको छ । सुनुवारले पाँच सय २८ तथा उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका ठाकुरप्रसाद घिमिरेले चार सय ४६ र एमालेका कुञ्जरमणि बरालले एक सय ७२ मत प्राप्त गर्नुभएको थियो । गाउँपालिका अध्यक्षमा माओवादी केन्द्रका उम्मेद्वार ज्वालाप्रसाद न्यौपानेले अग्रता कायमै राख्नुभएको छ । उहाँले छ सय ५९ मत प्राप्त गर्नुभएको छ । यस्तै कांग्रेसका पुष्पबहादुर कार्कीले तीन सय ४७ र एमालेका टीकाबहादुर देवकोटाले एक सय ३५ मत प्राप्त गर्नुभएको छ । गोलनजोरमा अहिलेसम्म एक हजार दुई सय ५० मत गणना भइसकेको छ । यस्तै गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी...

Read More