Category: टप स्टोरी

अष्ट्रेलियामा सम्पन्न तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपाली मुलका स्पन्दनले जिते रजत पदक

मेलबर्न । अष्ट्रेलियाको गोल्ड कोष्टमा सम्पन्न तेक्वान्दो नेसनल च्याम्पियनसिप टुर्नामेन्टमा नेपाली मुलका स्पन्दनले रजत पदक जितेका छन् ।Australian Taekwondo National Championship 2019 टुर्नामेन्टमा featherweight समूहको प्रतिस्पर्धामा नेपाली मुलका १३ बर्षीय स्पन्दन थापा रजत पदक जित्न सफल भएका हुन् । स्पन्दनले बच्चा अवस्था देखि नै खेलकुदमा रुची राख्ने गरेको उनका आमाबुवा बताउनुहुन्छ । जसअनुसार, उनले आफ्नो पढाइ संगसंगै तेक्वान्दो खेललाई रोजे । सन २०१६ देखिनै भिक्टोरियामा आयोजना भएका टुर्नामेन्टहरुमा सहभागी हुँदै उनले विभिन्न पदकहरु प्राप्त गरिसकेका छन । आफ्नो रुचीमा पनि कडा मेहनत गर्ने स्पन्दन भिक्टोरिया स्टेट सेलेक्सन टुर्नामेन्टमा सफल भइ National Champion Tournament का लागी आफूलाइ दह्रो रूपमा उभ्याउन...

Read More

अष्ट्रेलियामा आइटि विषयमा दोहोरो डिग्री कार्यक्रम

मेलबर्न । सूचना प्रविधि पछिल्लो समय विद्यार्थीहरुको लागि आकर्षणको विषय बनेको छ । अष्ट्रेलियामा सूचना प्रविधिको राम्रो पढाइ हुनुको साथै करियरको पनि राम्रो अवसर छ । यहाँ अष्ट्रेलियाका विभिन्न युनिभर्सिटीहरुमा स्नातक तहमा पढाइ हुने सूचना प्रविधि ( आई. टि ) को बारेमा चर्चा गरिएको छ । पढाइ हुने विषयहरु : कम्प्युटर सिस्टम एण्ड नेटवर्क इन्टरप्राइज इन्फर्मेसन सिस्टम सफ्टवेयर डिजाईन सफ्टवेयर इन्फर्मेसन सिस्टम युजर एक्स्पेरियन्स डिजाईन दोहोरो डिग्री कार्यक्रम : ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र साइन्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र आर्ट्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र म्याथाम्याटिक्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र कमर्स ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी र बिजनेस म्यानेजमेन्ट...

Read More

नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता

काठमाडां । नेपाली नागरिकसँग बिहे गरेकी विदेशी महिलालाई ७ वर्षपछि मात्रै नागरिकता दिनुपर्ने बहसले नागरिकता विधेयकलाई अल्झाएको छ । विधेयका अधिकांश विषयमा सहमति जुटाइसकेको प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समिति त्यही विषयमा अड्किएको महिनौं भइसक्यो । विवादित विषयमा सहमति जुटाउन बनाएको उपसमितिले समेत समस्या सुल्झाउन सकेको छैन । चैत ७ मा गठित सांसद विजय सुब्बा नेतृत्वको उपसमितिले भदौ ४ मा बुझाएको प्रतिवेदनमा उक्त विषयलाई सहमति हुन नसकेको सूचिमा राखिको छ । समितिको बुधबार बस्ने बैठकमा विवादित विषयमा छलफल हुने भएको छ...

Read More

अष्ट्रेलियामा अब नर्सहरुका लागि नयाँ नियम

मेलबर्न । अष्ट्रेलियामा अब विदेशी नर्सहरुका लागि नयाँ नियम आउनेभएको छ । अष्ट्रेलियन सरकारले यसै वर्ष देखि नर्सहरुको रजिस्ट्रेसनमा नयाँ नियम लागु गर्ने भएको हो । हाल अष्ट्रेलियामा आउने नर्स तथा मिडवाइफ़ले रजिस्ट्रेसनको लागि अष्ट्रेलियन योग्यता सरह हुनको लागि ब्रिज कोर्स गर्नुपर्ने हुन्छ । त्यसपछि मात्र उनीहरु दर्ता गरेर काममा लाग्न पाउँछन् । आगामी अक्टोबर १ देखि भने नर्सहरुले ब्रिज कोर्स र outcomes-based-assessment (OBA) बीचमा एउटा रोज्न पाउनेछन् । अर्को वर्ष अर्थात २०२० देखि भने OBA लागु हुनेछ । यस बारे थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् । Are you Planing to Study in Australia ? If yes ,Just Click...

Read More

ओली सरकारको सफलता : भारतबाट पाइपमा आउन थाल्यो पेट्रोलियम पदार्थ

काठमाडौं । बहुप्रतिक्षित अन्तरदेशीय पेट्रोलियम पाइप लाइन परियोजनाको मंगलवार उद्घाटन गरिएको छ । भारतको मोतिहारीबाट अमलेखगञ्जसम्म बिछ्याइएको सो पाइप लाइन परियोजनाको नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्तरूपमा आ–आफ्नो मुलुकबाट ‘स्वीच’ थिचेर उद्घाटन गर्नुभयो । नेपालको तर्फबाट प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारबाट र भारतको तर्फबाट प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँदिल्लीस्थित हैदरावाद हाउसबाट ‘भिडियो कन्फरेन्स’मार्फत एकैसाथ स्वीच थिचेर सो परियोजनाको उद्घाटन गर्नुभयो । उद्घाटनसँगै मोतिहारीबाट अमलेखगञ्जसम्म पाइपलाइनमार्फत पेट्रोलियम पदार्थ भित्रिएको छ । यो पाइपलाइन दक्षिण एशियाकै पहिलो ‘क्रस बोर्डर’ परियोजना हो । पहिलो चरणमा पाइप लाइनबाट डिजेल ल्याइनेछ । त्यसपछि क्रमशः पेट्रोल र मट्टितेल ल्याइनेछ । मोतिहारी–अमलेखगञ्ज पाइप लाइनको दूरी ६९।२ किलोमिटर रहेको...

Read More