Category: जीवनशैली/स्वास्थ्य

उत्कृष्ट परीक्षा केन्द्रले पाउने पुरस्कार रकम कटौती

सरकार आफैले घोषणा गरेको कुरा पूरा नभए पछि कसको के लाग्छ र ?  प्रवेशिका परीक्षा सञ्चालनका क्रममा उत्कृष्ट ठहरिएका ७५ परीक्षा केन्द्रले सरकारले दिने पूर्वघोषणा गरेको पुरस्कार रकम कटौती भएको छ । ७५ जिल्लाका लागि १८ लाख ७५ हजार रुपैयाँ रकम पुरस्कार राखिएको थियो । सरकारले दिँदै आएको २५ हजार राशिको पुरस्कार रकम कटौतीमा परेपछि उत्कृष्ट ठहरिएका केन्द्रका केन्द्राध्यक्षले गुनासो गरेका छन् । सोअन्तर्गत १५ हजार रुपैयाँ विद्यालय र १० हजार रुपैयाँ केन्द्राध्यक्षलाई पुरस्कार दिइन्छ । शिक्षा मन्त्रालय, शिक्षा विभागमार्फत परीक्षा नियन्त्रण कार्यालयले हरेक जिल्लाका एक उत्कृष्ट परीक्षा केन्द्रलाई गत वर्षसम्म सो रकम पुरस्कारको रूपमा दिँदै आएको थियो ।...

Read More

स्विडेनमा बुद्ध जन्मस्थलबारे गलत जानकारी दिने पुस्तक बिक्रि बितरण बन्द

स्विडेनमा कक्षा ६ देखि ९ सम्मको रहेको ‘सो डाइरेक्ट रेलिजियन–३’ नामक पुस्तकमा ‘इन नर्थर्न इन्डिया आर दि प्लेसेज होयर बुद्ध वाज बोर्न’ …

Read More

यूकेमा एक विश्वविद्यालय सहित ५७ कलेज निलम्बनमाा

बेलायत सरकारले अंग्रेजी परीक्षाको नक्कली प्रमाणपत्र स्वीकारेको अभियोगमा एक विश्वविद्यालयसहित ५७ निजी कलेज निलम्बन गरिदिएको छ । ति शैक्षिक संस्थाहरुलाई अन्तर्राष्ट्रिय विद्यार्थी ‘स्पोन्सर’ गर्न नमिल्ने गरी निलम्बन गरिएको अध्यागमन मन्त्री जेम्स् ब्रोकेनसायरले मंगलबार बेलायती संसद हाउस अफ कमन्स् समक्ष जनाएका हुन् ।

Read More

उच्च शिक्षाको उपयुक्त गन्तव्य : अष्ट्रेलिया

अष्ट्रिेलिया, एउटा देश, सिङ्गो एक महादेश । अधिकांश नेपाली विद्यार्थीको सपनाको देश । हो, ६ ओटा महादेशमध्येको एउटा महादेशको

Read More