Category: जीवनशैली

यस्तो छ मुलुककै उत्कृष्ट विद्यालय

बुटवलको सुकुम्बासी बस्तीका बालबालिकाको पठनपाठनका निम्ति २०३३ सालमा खोलिएको  नविन औद्योगिक केदारबहादुर रिता उच्च माध्यामिक बिद्यालय मुलुककै उत्कृष्ट ठहरिएको छ |  यो सामुदायिक बिद्यालय हो | रास्ट्रिय स्तरबाट नै १३ पटक सम्म उत्कृष्ट स्थान हासिल गरेको यो बिद्यालयको शैक्षिक क्रियाकलाप , ब्यबस्थापन र गुणस्तरीय शिक्षाको नमुनाको रुपमा लिइएको छ |  २०६४ सालदेखि एसएलसी परीक्षामा सहभागी भएको यस विद्यालयले निरन्तर शतप्रतिशत नतिजा ल्याएको छ। हाल १ हजार तीन सय २७ विद्यार्थी अध्ययनरत  मध्ये ७० प्रतिशत बालबालिका सुकुम्बासी परिवारका छन् | अंग्रेजी र नेपाली दुवै माध्यमबाट पढाई हुने यस विद्यालयमा १३ वटा छिमेकी जिल्लाका बालबालिका पढ्न आएका छन् | तस्विर:  २०७०...

Read More

पढ्ने मान्छे खोज्दै हिड्ने पुस्तकालय काठमाण्डौ आइपुग्यो

नेपालका लागि अमेरिकी राजदुतावासले संचालनमा ल्याएको पुस्तकालय बस नेपालको बिभिन्न जिल्लाका सामुदायिक विद्यालयमा पढ्ने बिद्यार्थीहरु भएकै ठाउँमा पुगेर राजधानी काठमाडौँ फर्किएको छ | राष्ट्रिय बाल दिवसको दिन आज राजधानी स्थिति नयाँ सडक  वरपरका सामुदयिक बिद्यालयमा अध्ययनरत  बिद्यार्थीहरुलाई लक्षित गरि पुस्तकालय बस बसन्तपुर दरवारक्षेत्रमा अडिएको छ | बालबालिकाका लागि उपयोगी हुने पुस्तक संगै सुबिधा सम्पन्न अध्ययन सामग्री जडित पुस्तकालय बसमा इन्टरनेट सविध सहितको कम्प्युटर, ल्यापटप र ट्याब्लेटस् पनि उपलब्ध छ | पुस्तकालयमा इतिहास, बिज्ञान र प्रविधि र बाल साहित्यका पुस्तकहरु छन् | किताबै किताबले सजिएको आकर्षक बसले यस अघि उपत्यका बिभिन्न  बिद्यालयहरु पुगि उपत्यका बाहिरका ग्रामिण क्षेत्रमा रहेका सामुदायिक बिद्यालय...

Read More

एसएलसी पूरक परिक्षाको परिक्षाफल प्रकाशीत ( नतिजा हेर्नुहोस् )

परिक्षा नियन्त्रण कार्यालय सानोठिमिले एसएलसी  पूरक परिक्षाको  नतिजा आज प्रकाशन गरेको छ | परिक्षा नियन्त्रण कार्यालयले गत  साउन २० गते देखि  २७  गते सम्म  एसएलसी परिक्षामा दुइ विषयमा अनुतिर्ण भएका बिद्यार्थीहरुको पुरक परिक्षा लिएको थियो । परीक्षामा ६५ दशमलव २२ प्रतिशत परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षा नियन्त्रण कार्यालयका अनुसार ७८ हजार ४५३ परीक्षार्थी उत्तिर्ण भएका छन् । परीक्षामा १ लाख २९ हजार ३१७ परीक्षार्थी सहभागी थिए । नतिजा परिक्षा नियन्त्रण कार्यालयको आधिकारिक वेबसाइट मा हेर्न सकिन्छ | नतिजा पिडिएफमा...

Read More

नौ महिना पछि शिक्षक लाइसेन्सको नतिजा प्रकाशन

गत मंसिर २८ र २९ गते देशभरिका शिक्षा कार्यालय मार्फत लिईएको शिक्षक अध्यापन अनुमति पत्र (लाइसेन्स) परिक्षाको नतिजा आज साँझ प्रकाशन गरिएको छ । शिक्षक सेवा आयोगले लिएको उक्त परीक्षामा सामेल निम्न माध्यमिक र माध्यमिक तह गरी १ लाख १३ हजार ९ सयमध्ये ४० प्रतिशत उत्तीर्ण छन् ।

Read More

बाढी पिडितको सहयोगार्थ इन्स्टिच्युट अफ मेडिसिनका विद्यार्थीहरु बीच हाजिरीजवाफ प्रतियोगिता 

इन्स्टिच्युट अफ मेडिसिन अन्तरगत  अध्ययनरत बिभिन्न संकायका बिद्यार्थीहरु बीच आपसी सदभाब एवं सम्बन्ध कायम राख्न अन्तरक्रियात्मक कार्यक्रम गर्दै आएको सोसिएल  एण्ड हेल्थ वेलफेयर सोसाइटी  ( SHWS) ले  बाढी तथा पहिरोमा  परेका पिडितहरुको सहयोगार्थ  हाजिरीजवाफ प्रतियोगीता आयोजना गरेको छ | रास्ट्रिय आवासीय चिकित्सक संगठनका  सचिव डा. विकाश पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न प्रतियोगितमा  एमबिबिएस तहका  विद्यार्थी टोलि प्रथम, द्वितीय हुनेमा  बिएएसएल र तेश्रो हुनेमा बिएससी एमएलटिका  विद्यार्थी समूह छन् |प्रतियोगितामा विजयी सहभागीहरुलाई प्रमाणपत्र तथा पुरस्कारको पनि  व्यवस्था गरिएको थियो | फार्मेसीमा स्नातक गर्दै गरेका अनिल काफ्लेले विद्यार्थीहरुमा सामाजिक उत्तरदायित्वको भावना जागृत गराउन  बेलाबेलामा   यस्ता सहभगिता मुलक कार्यक्रमहरुको आयोजना गर्नु पर्नेमा   जोड...

Read More