Category: खेल

कोस्टारिका दोस्रो चरणमा, इंल्याण्ड बाहिरियो

विश्वकप फुटवलको पहिलो चरणको खेलमा शुक्रबार राती भएको पहिलो खेलमा इटालीलाई १-० गोलले हराउँदै कोस्टारिका दोस्रो चरणमा प्रवेश गरेको छ। याे जितसँगै इंग्ल्यान्ड समूह चरणबाट बाहिरिएको छ । कोस्टारिकाको लागि ४४औं मिनेटमा गोल गर्दै ब्रायन रुइजले अग्रता दिलाए। अन्तिम समयसम्म इटालीले कुनै गोल गर्न नसकेपछि कोस्टारिका विजयी भएको हो। लगातार दुई खेल जित्दै समूह ‘डी’बाट कोस्टारिका अर्को चरणमा प्रवेश गरेको हो। यसअघि कोस्टारिकाले उरुग्वेलाई पराजित गरेको थियो। समूहको अर्को टोली इटाली र उरूग्वेकोबीचको खेलको बिजेता दोस्रो चरणमा प्रवेश गर्नेछ...

Read More

बालोटेलीले मागे बेलायती महारानीसंग किस

उरूग्वेसंग पराजित भएपछि इङ्गल्याण्डको विश्वकपबाट बाहिरीने संभावना बढेर गयो तर भने बमोजीम भयो भने इङ्गल्याण्ड यो प्रतियगितामा टिकीरहन सक्छ । इङ्गल्याण्ड विश्वकपममा रहिरहन इटालीको ठूलो हात

Read More

ग्रुप ‘सी’ बाट कोलम्बिया अन्तिम सोह्रमा प्रवेश

विश्वकपमा कोलम्बिया अन्तिम सोह्रमा पुग्दा जापान बाहिरेने संघारमा छ भने उरूग्वेले खेल जित्दा इङ्गल्याण्ड पनि विश्वकपबाट बाहिरीने संभावना बढ्यो ।

Read More

स्पेन पछि इङ्गल्याण्ड पनि बाहिरीयो

२०१० को विश्वकपकप विजेता स्पेन पहिलो चरणबाटै बाहिरीएको अर्को दिन फुटबलको पावर हाउस इङ्गल्यण्ड पनि उरूग्वेसँग पराजित हुदै बाहिरीएको छ

Read More

नेयमारका ७ रोचक कुरा

२२ बर्षे ब्राजिलियन स्टार नेइमार विश्वकमका सबैभन्दा चर्चित स्टारमध्येका एक हुन । कम उमेरमै निकै सफलता हासिल गरेका उनले ब्राजिलका लागि ५१ खेलमा ३३ गोल गरेका छन् । आउनुहोस उनै नेयमारबारेमा केही रोचक जानकारी ।

Read More