अष्ट्रेलिया र पाकिस्तान भड्दै
अष्ट्रेलिया र पाकिस्तानबीचको तेस्रो तथा अन्तिम एक दिवसिय क्रिकेट आज हुदैछ । श्रृङ्खला आफ्नो पक्षमा पारिसकेको अष्ट्रेलिया आजको खेल पनि जित्दै श्रृङ्खला ह्वाईट वास गर्ने दाउमा छ भने पाकिस्तान सान्त्वना जीतको खोजीमा रहनेछ । खेल अवुधावीमा नेपाली समय अनुसार अपरान्ह पौने ५ बजेपछि सुरु हुनेछ । यस अघि एक मात्र टि ट्वान्टी म्याच पनि जितेको अष्ट्रेलियाले दुवई वसाईका क्रममा पाकिस्तानसंग दुई वटा टेष्ट क्रिकेट श्रृङ्खला पनि खेल्नेछ...
Read More