Category: खेल संसार

ब्राजिल समूह बिजेता तथा मेक्सिको उप-बिजेता हुँदै नकआउट चरणमा

आयोजक राष्ट्र ब्राजिल समूह विजेता हुँदै विश्वकपको नकआउट चरणमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा क्यामरूनलार्ए ४–१ गोल अन्तरले पाखा लगाउँदै ब्राजिल अन्तिम १६ मा स्थान पक्का गरेको हो । ब्राजिलले अन्तिम १६ मा चिलीको सामना गर्ने छ । ब्राजिलका लागि नेयमारले २ तथा फ्रनान्डिनो तथा लुइस गुस्तोभोले एक–एक गोल गरे । उता समूह चरणकै अर्को खेलमा नेदरल्यान्डले चिलीलार्इ ३–१ गोलले पराजित गर्दै विजेताका रूपमा १६ मा प्रवेश गरेको थियो । नकआउट चरणमा ब्राजिलले चिली र नेदरल्यान्डले मेक्सिकोको सामना गर्नेछन्...

Read More

क्यामरूनका एलेक्स सङलार्इ तीन खेलमा प्रतिबन्ध

क्यामरुनका मिडफिल्डर एलेक्स सङ तीन खेलको प्रतिबन्धमा परेका छन् । क्रोएसियाविरुद्धको खेलमा स्ट्राइकर मारियो मान्दुकोभिचलाई कुुहिनाले हानेपछि सङलेरातो कार्ड पाएका थिए। आज राती ब्राजील विरुद्ध हुने खेलमा एलेक्सले खेल्न नपाउदा क्यामरूमलार्इ धक्का लागेको छ ।

Read More

नेदरल्यान्ड समूह बिजेता हुँदा चिलीले उपविजेतामा चित्त बुझायो

समूह चरणको अन्तिम खेलमा चिलिलाई २–० को गोलअन्तरले हराउँदै नेदरल्यान्ड समूह बिजेता हुँदै नक आउट चरणमा पुग्दा चिलीले उप विजेतामा चित्त बुझाएको छ । अघिल्ला दुबै खेलमा अष्ट्रेलिया तथा स्पेनलाई हराएका चिली

Read More

बेल्जियम नकअाउट चरणमा, अल्जेरिया र पोर्चुगलको सम्भावना कायमै

विश्वकप फुटवलको अन्तिम १६ मा स्थान बनाउन कडा प्रतिस्पर्धा भएको बेल्जियम र रसिया बिचको खेलमा बेल्जियमले बाजि मारेको छ । खेलको ८८ औं मिनेटमा ओरिगिले गरेको गोलले रसियालाई हराएन मात्र बेल्जियमले अन्तिम १६ मा स्थान पक्का गर्यो ।

Read More

जर्मनी र घाना बिच बराबरी

विश्कपको ८०० औं खेलमा उपाधिको दावेदार मानिएको जर्मनीले घाना विरूद्दको खेलमा २-२ को बराबरी खेलेको छ । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा पहिलो हाफ

Read More