Category: खेल संसार

प्रतिबन्ध हटाउन बार्सिलोनाले गरेको आग्रह फिफाद्धारा अस्वीकार

खेलाडी ट्रान्सफर माथि लगाएको प्रतिवन्ध हटाउन बार्सिलोनाले गरेको आग्रह फिफाले अस्वीकार गरेको छ । अब बार्सिलोनाले जारी ट्रान्सफर बन्द भएपछि २०१६ जनबरीसम्म खेलाडी किन्न र बेच्न पाउने छैन । जारी ट्रान्सफर अगष्ट ३१ मा सकिनेछ । १८ वर्षभन्दा कम उमेरका खेलाडीहरुलाई एकेडेमी ला मासियामा ल्याएको भन्दै फिफाले बार्सिलोनामाथि १४ महिने प्रतिबन्ध लगाएको छ । तर, बार्सिलोनाले अपील गरेपछि केही समयका लागि प्रतिवन्ध स्थगित गरिएको थियो । यही मौकामा बार्सिलोनाले लुइज स्वरेजसहितका फुटबलहरुलाई भित्राएको छ । Please follow and like...

Read More

यु १६ प्रिमियर लिग क्रिकेटको उपाधि नेपाललाई

मलेसियामा जारी एसिसी यु १६ प्रिमियर लिग क्रिकेटको उपाधि नेपालले कब्जा गर्न सफल भएको छ । आयोजक मलेसियालाई ३२ रनले पराजित गर्दै नेपालले यू–१६ उमेर समूहकै पहिलो उपाधि जितेको हो । उमेर समूहमा नेपालको यो २००९ पछिको पहिलो उपाधि समेत हो । नेपालले प्रस्तुत गरेको १ सय ६२ रनको लक्ष्य पछयाएको घरेलु टोली ३६ ओभरमा १२९ रन जोड्दा अल आउट भयो । ३३ ओभरमा ६ विकेट गुमाएर १२२ रन बनाएको मलेसियाले थप ७ सातका लागि चार विकेट गुमायो । यसअघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको नेपालले निर्धारित ४० ओभरमा ९ विकेट गुमाएर १६१ रन बनाएको थियो । नेपालका लागि...

Read More

नेपालद्धारा मलेसियासामु १ सय ६२ रनको लक्ष्य प्रस्तुत

मलेसियामा जारी एसिसी यु १६ प्रिमियर लिग क्रिकेटका उपाधिका लागि नेपालले अहिले मलेसियासँग प्रतिस्पर्धा गरिरहेको छ । मलेसयिाको किन्नरा ओभल खेल मैदानमा टस हारेर ब्याटिङ थालेको नेपालको निर्धारित ओभरमा ९ विकेट गुमाउदै १६१ रन जोडेपछि मलेसियाले १६२ रनको लक्ष पाएको हो । नेपालका लागी पवन सर्राफले ४४ रनको योगदान गरे । करिब दुई हप्ताको तयारीपछि प्रतियोगितामा सहभागी हुन पुगेको नेपाल आज खेल जितेर पहिलो पटक उपाधि जित्ने योजनामा छ । यसअघि एसिसी एलिट ट्रफीको नाममा हुने यस प्रतियोगिताका दुबै संकरणमा नेपाल उपविजेता भएको थियो । मलेसिया भने प्रतियोगिताको साविक विजेता हो । चालू प्रतियोगितामा थाइल्याण्ड, सिंगापुर, बहराइन र ओमानलाई पराजित...

Read More

भदौ १५ देखि एडिभिजन नकआउट फुटबल

अखिल नेपाल फुटबल संघ एन्फाले भदौ १५ गतेदेख २५ गतेसम्म ए डिभिजन नक आउट फुटबल प्रतियोगिता सञ्चालन गर्ने भएको छ । एन्फा पदाधिकारी र ए डिभिजन क्लबका प्रतिनिधिबिच भएको छलफलले ए डिभिजन नक आउट फुटबल प्रतियोगिता काठमाडौंको दशरथ रंगशालामा गर्ने निर्णय गरेको हो । बैठकमा यो प्रतियोगितामा सहभागी हुने टिमहरुलाई गत वर्ष सम्पन्न गोर्खा कप फुटबल प्रतियोगितामा उपलब्ध गराईएको सरह नै सुविधा एन्फाले दिने सहमति भएको छ । यो प्रतियोगितामा ए डिभिजनका क्लवहरुको सहभागिता रहने छ । यस्तै यसै वर्षदेखि होम एण्ड अवे पद्दतीमा आयोजना गरिने राष्ट्रिय लिग कात्तिक २१ गतेदेखि संचालन गर्ने निर्णय पनि बैठकल्ऽे गरेको छ ।...

Read More

चेल्सीद्धारा बर्नली ३ १ ले पराजित

डिएगो कोष्टाको डेब्यू गोलसँगै चेल्सीले इग्लिस प्रिमियर लिग फुटबलमा विजयी सुरुवात गरेको छ । उपाधिको दाबेदार मानिएको चेल्सीले हिजो राति भएको खेलमा नवप्रवेशी बर्नलीलाई ३ १ गोलअन्तरले पराजित गरेको हो । टर्फ मोरमा भएको खेलमा अग्रता भने बर्नलीले लिएको थियो । १४ औं मिनेटमा स्कट आफिल्डको गोलबाट लिएको अग्रता धेरै बेर टिक्न सकेन । १७ औं मिनेटमा कोष्टाले बराबरी गोल फर्काएका थिए । २१ औं मिनेटमा सेस फेब्रिगासको पासमा आन्द्रे शुर्लेले गोल गर्दा चेल्सीले २ १ को अग्रता लियो ।३४ औं मिनेटमा इभानोभिचले गोल गरेपछि पहिलो हाफमा चेल्सी ३ १ को अग्रता लिन सफल भयो ।  तर, दोस्रो हाफमा...

Read More