Category: खेल संसार

विश्कपमा आज नेदरल्याण्ड्स र मेक्सिको तथा कोस्टारीका र ग्रीस भिड्ने

आज विश्वकपमा समूह ‘बी’ को विजेता नेदरल्याण्ड्स र समूहको ‘ए’ उपविजेता मेक्सिको भिड्दैछन् । त्यस्तै अर्को खेलमा कोस्टारिका तथा ग्रीस क्वाटरफार्इनल प्रवेशका लागि खेल्दैछन्

Read More

जुलियस सिजर बने ब्राजिलका हिरो, चिलीको विश्वकप यात्रा सकियो

आयोजक राष्ट्र ब्राजिलले विश्वकप फुटबलको ‘राउण्ड अफ सिक्सटिन’को पहिलो खेलमा चिलीलाई टाईब्रेकरमा पराजित गर्दै क्वार्टरफाईनलको यात्रा तय गरेको छ। ब्राजिलले उक्त खेल ३-२ गोलले जितेको हो।

टाईब्रेकरमा ब्राजिलका गोलकिपर जुलियस सिजर हिरो सावित भएका थिए। उनले चिलीले प्रहार गरेको ३ गोल रोकेका थिए भने ब्राजिलले हानेको १ गोल गोलपोस्ट भन्दा बाहिर पुगेको थियो | उता १ पेनाल्टी प्रहार चिलीका गोलकिपरले बचाउ गरेका थिए।

Read More

फुटबल विश्वकप २०१४ को समूह चरणमा के के भयो त ?

फिफा विश्वकप २०१४ को समूह चरणका सम्पूर्ण खेलहरू सकिएका छन् । समूह चरणमा धेरै उतार चढावहरू भए । केहि राम्रा मानिएका देश दोश्रो चरणमै पुग्न सकेनन् भने केहि कमजोर आँकिएकाले दोश्रो चरणमा आफ्नो स्थfन सुरक्षित राखे । नाम चलेका केहि खेलाडिले उत्कृष्ट प्रदर्शन गरे भने केहि खेलाडि फिक्का देखिए

Read More

हेलिकप्टरले पछ्याएपछि प्रशिक्षण रद्व

प्रशिक्षण मैदानलाई बारम्बार हेलिकोप्टरले पछ्‌याईरहेपछि चिलीका खेलाडीले प्रशिक्षण नै रद्व गरेका छन् । शनिवार बेलुका आयोजक राष्ट्रसँग नकआउट चरणको प्रतिस्पर्धा गर्न लागेको चिलीको प्रशिक्षण मैदानमाथि

Read More

सुआरेजको टोकार्इमा फिफाको छानबिन

टाली विरूद्दको खेलमा उरूग्वेका फरवार्ड लुइस सुआरेजले विपरित टिमका डिफेन्डर जर्जियो चिएलिनिको काधमा टोकेको घटनामा फिफाले छानविन सुरू गरेको छ । इटालीले सुआरेजलार्इ प्रतिबन्ध लगाउन

Read More