Category: खेल संसार

फ्रान्सको खेलमा गलत राष्ट्रिय धुन बज्यो

एजेन्सी । युरोकप २०२० को छनौट अन्तर्गत शनिबार राति भएको खेलमा फ्रान्सले प्रभावशाली जित दर्ता गरेका छन्। विश्व विजेता फ्रान्सले समूह एच अन्तर्गतको खेलमा अल्बानियालाई ४–१ ले पराजित गरेको हो । फ्रान्सको जितमा किङ्गस्ली कोम्यानले दुई तथा ओलिभर जिरउड र जोनथन इकोनले एक गोल गरे। अल्बानियाका लागि किकालिशीले एक गोल फर्काए । कोम्यानले ८ र ६८ औँ मिनेटमा गोल गरेका हुन् । जिरउडले २७ तथा इकोनले ८५ औँ मिनेटमा गोल गरेर फ्रान्सलाई बलियो अवस्थामा लगेका हुन् । अल्बानियाका लागि किकालिशीले ९० औँ मिनेटमा एक गोल फर्काएका हुन् । अर्को खेलमा आइसल्याण्डले माल्डोभालाई ३–० ले पराजित गरेको छ । सोही...

Read More

विश्वकप छनोट : नेपालको पहिलो परीक्षा आज, कुवेत विरुद्ध दोस्रो गोल गर्ने अवसर

काठमाडौं । फिफा विश्वकप २०२२ तथा एसियन कप २०२३ क्वालिफायरको पहिलो खेल नेपालले बिहीबार (आज) विपक्षी टोली कुवेतसँग खेल्दैछ । नेपाली टोलीले बिहीबार स्थानीय समय अनुसार १० बजेर ४५ मिनेटमा कुवेतविरुद्ध उसैको घरेलु मैदान जाबेर अल अहमद अन्तर्राष्ट्रिय रंगशालामा प्रतिस्पर्धा गर्दैछ । आइतबार कुवेत पुगेको नेपाली टोलीका लागि विश्वकप छनोटको शुरुवात बलियो टोलीसँग खेल्दै हुनेछ । फिफा बरियतामा कुवेत नेपालभन्दा १० स्थान माथि छ । तर, पनि नेपाली टोलीले कुवेतसँग ‘टफ’ खेल्ने नेपाली टोलीका कप्तान विराज महर्जन बताउँछन् । नियमित कप्तान महर्जन टोलीमा नहुँदा उपकप्तान किरण चेमजोङले विश्वकप छनोटमा टोलीको नेतृत्व गर्नेछन् । कप्तान महर्जनले नेपाली खेलाडीले गएको मार्चमा...

Read More

लुकाकुमाथि रंगभेदी व्यवहार, इन्टर मिलान विजयी

एजेन्सी । काग्लियारीमा रंगभेदी दूव्र्यवहारको सिकार हुनु परे पनि इटालियन सिरी ‘ए’को खेलमा गए राति इन्टरको जितमा विजयी गोल गर्न सफल भएकोमा रोमेलु लुकाकुले खुसी व्यक्त गरेका छन्। गए राति काग्लियारीमाथि २–१ को जित हासिल गर्दा लुकाकुले समय सकिन १८ मिनेट बाँकी रहँदा प्राप्त पेनाल्टीलाई विजयी गोलमा परिणत गरेका थिए। म्यानचेस्टर युनाइटेडबाट आएयता लुकाकुले इन्टरका लागि दुई गोल गरिसकेका छन्। तर आइतबार इन्टरको जितलाई लुकाकुमाथिको रंगभेदी दुव्र्यवहारले छायाँमा पारेको थियो। ‘लिगका पहिलो दुई खेलमा हासिल गरेको जितबाट म अत्यन्तै खुसी र उत्साहित छु। यो अत्यन्तै कठिन खेल थियो, तर हामीले पूरा समय आफूलाई विचलित हुन दिएनौं,’ लुकाकुले भने, ‘म...

Read More

यू–१५ साफ च्याम्पियनसिपको फाइनलमा नेपाल र भारत भिड्दै

काठमाडौं । यू–१५ साफ च्याम्पियनसिपको उपाधिका लागि आज नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । भारतको कोलकत्तास्थित कल्याणीमा हुने खेल दिउँसो ३ बजे सुरु हुनेछ । नेपाल, भारत, बंगलादेश, भुटान र श्रीलंकासहित कुल ५ देश सहभागी प्रतियोगितामा दोस्रो स्थानमा रहँदै नेपाल फाइनल पुगेको हो । भारतविरुद्धको लिग चरणको खेलमा नेपालको प्रदर्शन विर्सनलायक थियो । पहिलो खेलमै भारतको सामना गरेको नेपालले ५–० को लज्जास्पद हार बेहोरेको थियो । तर, त्यसपछि नेपालले क्रमश लय समात्दै गएको छ । त्यसैले फाइनलमा भारतलाई जित निकाल्न त्यति सहज भने हुने छैन । पहिलो हारपछि लगातार जित निकालेको नेपाल उच्च मनोबलका साथ मैदान उत्रिनेछ । नेपालका...

Read More

फेडरर यूएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश

एजेन्सी । स्वीस खेलाडी रोजर फेडेरर युएस ओपन टेनिसको तेस्रो चरणमा प्रवेश गरेका छन् । दामीर जुमहुरलाई  हराउँदै फेडेरर तेस्रो चरणमा प्रवेश गरेका हुन् । विश्व वरियताको तेस्रो नम्बरमा रहेका फेडेररले पहिलो सेट गुमाएपनि खेलमा उत्कृष्ट पुनरागमन रच्दै ९९ औ वरियताका दजुमहुरलाई हराएका हुन् । उनले तेस्रो चरणमा बेलायतका डान इभान्स र फ्रान्सका लुकास पोउलीबीचको विजेतासँग खेल्नेछन् । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form.  ...

Read More