Category: खेल संसार

सन् २०२६ को ओलम्पिक्स इटालीमा हुने

एजेन्सी । सन् २०२६ को विन्टर ओलम्पिक्स र पाराओलम्पिक्स इटालीमा हुने भएको छ । इटालीका दुई शहर मिलान र कोर्तिना डी’एमपेजोले प्रतियोगिता आयोजनाको जिम्मा पाएका हुन् । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटि (आइओसी) ले इटालीको पक्षमा मत दिएको हो । प्रतियोगिता आयोजनाका लागि स्वीडेनले पनि दाबेदारी प्रस्तुत गरेको थियो । स्केटिङ्ग तथा आइस हक्की मिलानमा हुनेछ । अल्पाइन स्किइङ्गका अधिकांश खेल कोर्तिनामा हुनेछ । यस्तै कोर्मिओ र लिविग्नोसहितका ठाउँमा पनि खेल हुने छन् । सन् २०२६ को विन्टर ओलम्पिक्स फेब्रुअरी ६ देखि २२ सम्म हुनेछ । यस्तै पाराओलम्पिक्स सोही वर्षको मार्च ६ देखि १५ सम्म हुनेछ...

Read More

विश्वकप क्रिकेटमा श्रीलंकाको अप्रत्याशित जीत

काठमाडौं । आयोजक इंग्ल्याण्ड जारी एक दिवसीय विश्वकप क्रिकेट अन्तर्गत शुक्रबार राति सकिएको खेलमा श्रीलंकासँग पराजित भएको छ । लिड्समा भएको खेलमा श्रीलंकाले इंग्ल्याण्डलाई २० रनले पराजित गरेको हो । २३३ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्ड ४७ ओभरमा २१२ रन बनाउँदा अल आउट भयो । उसका लागि बेन स्टोक्सले ८२, जोए रुटले ५७ तथा कप्तान इयान मोर्गनले २१ रन बनाए पनि हार टार्न सकेनन् । श्रीलंकाका लासिथ मालिंगाले चार, धनन्जय डी सिल्भाले तीन तथा इसुरु उडानाले दुई विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित ५० ओभरमा नौ विकेट गुमाउँदै २३२ रन जोड्यो । उसका लागि एन्जेलो...

Read More

मेस्सीको टिम अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित

एजेन्सी । उपाधि दाबेदार टिम अर्जेन्टिना कोपा अमेरिका फुटबलको पहिलो खेलमै पराजित भएको छ । ब्राजिलमा जारी प्रतियोगिता अन्तर्गत आइतबार बिहान भएको खेलमा अर्जेन्टिना कोलम्बियासंग २–० गोल अन्तरले पराजित भएको हो । एरिना नोभा स्टेडियममा कोलम्बियालाई जित दिलाउन रोजर मार्टिनेज र डुजापटाले एक एक गोल गरे । कोलम्बियासंग पहिलो हाफ गोलरहित बराबरी खेलेपनि लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिनाले दोस्रो हाफमा दुई गोल खाएको थियो । खेलको ७१ औं मिनेटमा मार्टिनेजले गोल गर्दै कोलम्बियालाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ८६ औं मिनेटमा जापटाले गोल गर्दै कोलम्बियालाई २(० को जित दिलाए । अर्जेन्टिनाले भने पाएको केहि मौकालाई सदुपयोग गर्न...

Read More

वेस्ट इन्डिजमाथि इंग्ल्यान्डको सहज जित

काठमाडौं । ओपनर जोए रुटले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजमाथि सहज जित हात पारेको छ । साउथह्याम्पटनमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि ९ विकेटको सहज जित हात पारेको हो । वेस्ट इन्डिजले दिएको २ सय १३ रनको मध्यम लक्ष्य घरेलु टोली इंग्ल्यान्डले ३३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । ९३ बलमा ११ चौकाको मद्दतमा शतक पूरा गरेका रुट १ सय रनमा अविजित रहे । क्रिस वोक्स ४० रनमा आउट भए । बेन स्टोकले १० रन जोडे । वेस्ट इन्डिजका दुवै विकेट सानम ग्याब्रियलले लिए । घरेलु टोली इंग्ल्यान्डले...

Read More

मेस्सी विश्वमै सबैभन्दा बढी कमाउने खेलाडी

एजेन्सी । अर्जेन्टिनाका फुटबल स्टार लेओनल मेस्सी संसारकै सबैभन्दा बढी कमाउने खेलाडी बनेका छन् । फोर्ब्सले निकालेको सुचीमा उनी सबैभन्दा बढी कमाउने खेलाडीमा पहिलो नम्बरमा आएका हुन् । फोर्ब्सका अनुसार गत वर्षको आम्दानीको मूल्यांकनको आधारमा उक्त सुची तयार पारिएको हो । मेस्सीले गत वर्ष तलब तथा विभिन्न व्यवसायिक सम्झौताबाट १ सय २७ मिलियन डलर कमाएका छन् । सुचीमा दोस्रो स्थानमा पर्चुगलका फुटबल स्टार क्रिस्टियानो रोनाल्डो आएका छन् । गत वर्ष उनले १ सय ९ मिलियन डलर कमाएका थिए । Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this form....

Read More