Category: कार्टुन /छड्के

आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाउंदै शृंखला

काठमाडौं । शृंखला सिकाउँछिन् ,‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन् । भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन्। Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

इन्टरनेटमा फेरि भाइरल बनिन् अष्ट्रेलियाकी मोडल जेसिका

मेलबर्न । अष्ट्रेलियाकी मोडल जेसिका गोमेजकाे विकनीसहित हट फाेटाे इन्टरनेटमा भइरल भएका छन्।   जेसिका संसारको सबैभन्दा आकर्षक महिलामध्येकी एक नम्बरमा अाउने गरकी छन्।  उनले सन् २०१२, २०१३ र २०१४ मा ‘वर्ल्ड मोस्ट डिजाइरेबल वुमन’ को उपाधि हात पारेकी छिन् । अष्ट्रेलियाकी मोडल जेसिका गोमेज एसआई स्विमस्विट मोडल पनि हुन् । जेसिका गोमेज टोकियो, हंगकंग, सियोल, साङ्घाइ र बेइजिङको मार्केटमा काम गर्ने भएकाले अष्ट्रेलिया र एसियामा निकै चर्चित छिन् ।...

Read More

मिस वर्ल्ड प्रतियोगिताका लागि चीनमा मिस नेपाल शृंखला खतिवडा ( फोटो फिचर )

काठमाडौं । मिस नेपाल २०१८ श्रृंखला खतिवडा अहिले चीनमा छिन् । सुन्दरीहरुको विश्वव्यापी प्रतियोगितामा सहभागिताका लागि मिस नेपाल खतिवडा त्यहाँ पुगेकी हुन् । खतिवडाले त्यहाँ ६ दिन बिताइसकेकी छिन् । ६ दिन त्यहाँ रहँदा खतिवडाले देशको पहिचान झल्कने प्रस्तुतीहरु दिनुका साथै प्रतिस्पर्धाका बिभिन्न चरणहरुमा पनि सहभागी भइरहेकी छिन् । तस्बिरमा हेरौँ मिस नेपाल श्रृंखला खतिवडाले चीनमा रहँदा बिताएका ६ दिनः Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

अष्ट्रेलियावासी जीवन रसाइली अब बलिवुडमा स्थापित हुने बाटोमा

मेलबर्न । आफ्नो देश छोडेर टाढा जानुपरेतापनि आफ्नो रुची र लक्ष्यलाई केही मानिसहरुले निरन्तरता दिने गर्छन् । विदेशमा आफ्नो रुची र लक्ष्य अनुसार काम गर्नु पक्कै पनि सजिलो छैन, तर असम्भव पनि छैन भन्ने उदाहरण हुन् जीवन रसाइली । पोखराका जीवन रसाइली हाल अष्ट्रेलियाको मेलबर्न सहरमा बस्छन् । केही वर्ष अगाडी अष्ट्रेलिया पुगेका उनले आफ्नो रुचिलाई छोड्न सकेनन् । विदेशको व्यस्त र संघर्षशील जीवनशैलीको चुनौतीलाई चिर्दै अगाडी बढेका उनले अहिले आफ्नो काममा सफलता हासिल गरिरहेका छन् । रसाइलीलाई पहिले देखि नै कलाकारिता क्षेत्रमा रुची थियो । त्यसैले अष्ट्रेलिया पुगेर पनि उनले भिडियो निर्माण, निर्देशन लगायतका कामलाई निरन्तरता दिए ।...

Read More

मिस वर्ल्ड डाइभरसिटि जितेकी युनिता भन्छिन्,’नेपालीले यो जितलाई महत्व दिएनन्’

काठमाडौं । नेपाली चेली युनिता खत्रीले दुबईमा आयोजना भएको मिस वर्ल्ड डाइभरसिटिको ताज जितेकी छिन् । नेपालका एक सय भन्दा बढी प्रतिस्पर्धीबाट उनी अनलाइन अन्तर्वार्ताको आधारमा नेपालको प्रतिनिधिको रुपमा चुनिएकी थिइन् । आफू जस्तै विभिन्न देशको प्रतिनिधित्व गरेर आएका पचास प्रतिस्पर्धीलाई पछि पार्दै उनले ताज जित्न सफल भएकी हुन् । युनिताले आफूलाई नेपालको तर्फबाट सहयोग नभएको गुनासो गरेकी छिन् । उनले सरकार मात्र नभएर संचार माध्यमले पनि आफूलाई साथ नदिएकोमा दुख लागेको बताएकी छिन् । युनिताका अनुसार, मिस वर्ल्ड डाइभरसिटिको फस्ट रनरअप भारतकी युवती भएकी थिइन् । फस्ट रनरअप जितेपछि उनलाई एयरपोर्टमा नै भव्य बधाईको आयोजना गरिएको थियो ।...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930