Category: कार्टुन /छड्के

फिलिपिन्सकी क्याट्रिओना बनिन् मिस युनिभर्स २०१८

काठमाडौँ । मिस युनिभर्स २०१८ फिलिपिन्सकी क्याट्रिओना ग्रेले बनेकी छिन् । थाइल्याण्डकको बैंककमा आज भएको फाइनल प्रतिस्पर्धामा फिलिपिन्सकी २४ वर्षीया क्याट्रिओनाले मिस युनिभर्सको ताज जितेकी हुन् । अमेरिका, युरोप र एसिया प्यासिफिक तथा अफ्रिका गरी तीन महादेशका उत्कृष्ट पाँच छनौट गरी १५ जना र पाँचजना वाइल्ड कार्डमार्फत् गरी टप २० छनौट गरिएको थियो । मिस युनिभर्सको ताज जित्ने क्याट्रिओना फिलिपिन्सको चौथो सुन्दरी हुन् । यसअघि सन् २०१५, १९७३ र १९६९ मा पनि फिलिपिन्सकै सुन्दरीहरुले मिस युनिभर्सको ताज जितेका थिए । फस्ट रनरअप दक्षिण अफ्रिका र सेकेन्ड रनरअप भेनेजुयलाका सुन्दरीहरु भए । नेपालबाट प्रतिनिधित्व गरेकी मनिता देवकोटा पनि टप १०...

Read More

प्रतिस्पर्धीहरुले भने, ‘पैसा दिएर भोट गर्न लगायौ की कसो ?’ : श्रृंखला खतिवडा

काठमाडौं । मिस नेपाल वर्ल्ड श्रृंखला खतिवडा नेपाल फर्किएकी छन् । चीनको सान्या शहरमा आयोजित मिस वर्र्ड प्रतिस्पर्धामा सहभागी भएर खतिवडा बुधबार बेलुकी नेपाल फर्किएकी हुन् । चीनबाट फर्किएपछि मिडियासँगको संक्षिप्त प्रतिक्रिया दिदैँ श्रृंखलाले मल्टिमिडिया अवार्ड दिलाउन भोट गरिदिने सबैलाई धन्यवाद दिईन् । ‘मसँग धन्यवाद भन्ने शब्द नै छैन ।’ श्रृंखलाले भनिन्, ‘मैले आशै नगरेको माया पाएँ, आश नगरेको माया पाउँदा त्यो माया अझै धेरै महसुस हुने रैछ ।’ श्रृंखलाले चीनमा रहँदाको अनुभव पनि मिडियासँग सेयर गरेकी छन् । त्यहाँ उनलाई अन्य देशका प्रतिस्पर्धीहरुले धेरै भोट आएकोमा अचम्म मानेका थिए । ‘कतिले त जिस्कदैँ ‘पैसा दिएर भोट गर्न लगायौ...

Read More

मेक्सिकोकी सुन्दरी भेनेसाले जितीन् मिस वर्ल्डको उपाधि

काठमाडौं । मिस वर्ल्डको  २०१८ को ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले पहिरेकी छन्। प्रतिस्पर्धी ११८ देशका सुन्दरीलाई पछि पार्दै २६ वर्षीय भेनेसाले विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्। उनलाई गत वर्षकी भारतकी विश्व सुन्दरी मानुषी छिल्लरले ताज पहिर्‍याएकी हुन्। रनरअपको उपाधि भने मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकान जितेकी छन्। टप पाइभकालागि पाँच महादेशमा केरेमियनबाट जमैका, अमेरिकाबाट मेक्सिको, अफ्रिकाबाट युगान्डा, र एसियाबाट थाइल्याण्ड सफल भएका थिए। मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले  ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद पर्पज’...

Read More

अन्तिम १२ बाट बाहिरिइन् शृङ्खला

काठमाडौं । मिस नेपाल शृङखला खतिवडा मिस वर्ल्ड २०१८ को अन्तिम १२ बाट बाहिरिएकी छिन्। चीनको सान्या सहरमा शनिबार सम्पन्न ६८ औं मिस वर्ल्ड प्रतियोगितामा २३ वर्षीय खतिवडाले ११८ देशका सुन्दरीलाई पछि पार्दै १२ औं स्थान ओगटेकी हुन्। एसियाबाट छानिएका दश देशमध्य नेपाल, थाइल्याण्ड र न्युजिलेण्डमात्र टप १२ मा जान सफल भएए। टप १२ मा परेसँगै  शृङ्खलाले नेपालले गरेको सपोर्टप्रति धन्यवाद दिन भुलिनन्। साथै भन्न्, ‘मलाई ट्राललिङ र यड्भेन्चर गर्न मन पर्छ। नेपाल फर्किएर म सगरमाथा चढ्ने सोचमा छु।’ चीनको सान्यामा भइरहेको ‘मिस वर्ल्ड’ प्रतियोगितामा शृंखला खतिवडाले दुई विधागत अवार्ड जितेकी छिन्। सोमबार साँझ भएको घोषणामा शृंखलाले  ‘मल्टिमिडिया अवार्ड’ र ‘ब्युटी विद...

Read More

आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाउंदै शृंखला

काठमाडौं । शृंखला सिकाउँछिन् ,‘नमस्ते नेपाल ! सन्चै हुनुहुन्छ ? ’ मिस वर्ल्ड २०१८ का लागि चीनको सान्यामा भेला भएका एक सय २१ देशका युवती नेपाललाई यसरी सम्बोधन गर्न थालेका छन्। प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै सान्या पुगेकी मिस नेपाल शृंखला खतिवडाले उनीहरूलाई नेपाली भाषा सिकाए पछि उनीहरूले यस्तो सम्बोधन गरेका हुन् । भोटिङमा अग्रपंक्तिमा रहेकी शृंखलाले आफ्ना प्रतिस्पर्धीलाई नेपाली बोल्न सिकाइरहेकी छन्। Are you Planing to Study in Australia ? If yes ,Just Click Here and fill this...

Read More

Cake To Nepal

फेसबुक