Category: कार्टुन /छड्के

जानिराखौं श्रीलंकाका १० तथ्य

दक्षिण एसियाका साना राष्ट्रहरु मध्यको एक श्रीलंका हाम्रो देश नेपाल जस्तै सार्क समूहमा पर्छ | हिन्द महासागरमा टापूको रुपमा देखिने श्रीलंका मानचित्रमा भारतको दक्षिण भूभाग सँग जोडिन लागेको देखिन्छ | श्रीलंका संग जोडिएका हिन्दु धर्म ग्रन्थ रामायणका कथा प्रसंगले नेपाल र श्रीलंका बिचको पुरानो सम्बन्धलाई समेत दर्शाउँछ | त्यसो त श्रीलंका संग अझै पनि नजिकको मित्र राष्ट्रको नाता पनि छँदै छ | श्रीलंकाका बारेमा केहि तथ्यहरु हामीले इन्टरनेटमा फेला पारेका छौं | ती तथ्यलाई तपाइँ आफु पनि जानी राख्नुहोस् | आउनुस् पढौ श्रीलंकाका १० तथ्य:- १) श्रीलंकालाई हिन्द महासागरको मोती भनिन्छ | २) संसारमा नै पहिलो पटक प्रजान्त्रिक चुनावी...

Read More

आउनुस् घुमौं रियो द जेनेरियो

विश्वकप फूटबल २०१४ को आयोजना भैरहेको ब्राजिल, ब्राजिलको राजधानी रियो द जेनेरियो पुग्नु भएको छ ?  पुग्नु भएको छ भने त तपाइँलाई त्यहाको दृश्य बारे खासै नौलो नलाग्ला | राजधानी रियो द जेनेरियोको पानोरामिक दृस्य समेटिएको यो तस्विर संग्रह हेर्नु भयो भने चाहिँ पक्कै तपाइलाई ब्राजिलको राजधानी रियो माथि सयर गरेको अनुभव पक्कै हुने छ | एयरपानो डट कमले तयार परेको पानोरमिक दृस्य संग्रहमा समेटिएको यी तस्बिरहरुलाई तपाइले माउसको सहायताले घुमाई घुमाई ३६० डिग्री रोटेसनमा हेर्न पनि सक्नु हुन्छ...

Read More

यात्रा सेल्फी र चर्चा

थोम्प्सोनले ब्राजिलको रियो द जेनेरियो स्थिति आइकोन “क्रिष्ट द रेदिमर स्ट्याचु” माथि चढे अनि उक्त बिशाल मुर्तिको टाउको माथि पुगेर आफु संग भएको स्मार्ट फोन क्यामेराले सेल्फी खिचे |

Read More

सौराहाको सौन्दर्य

नारायणघाट बाट करिब २० कलोमिटर टाढा रहेको सौराहा व्यस्त र कोलाहलबाट मुक्त भइ नयाँ उर्जा प्राप्त गर्ने उत्कृष्ट थलोको रूपमा परिचित छ।

Read More

प्राकृतिक भोटेकोशीमा साहसिक बन्जि

बन्जि जम्पलार्इ विश्वमै एक साहसिक खेलको रूपमा चिनिने गरिन्छ । हत्तपत्त जोकोहीले पनि गर्न डराउने बन्जि जम्प मुटु कमजोर भएकालार्इ गर्न दिइदैन । नेपालमा बन्जिको लागि प्रख्यात छ भोटेकोशी

Read More

Cake To Nepal

फेसबुक