Category: कला

सुष्माले फेरी कुटाई खाईन

सुष्मा कार्की,पहिले चलचित्र खेलेर चर्चामा आउथिन  ।  तर अहिले उनी प्रेमीको कुटाई खाएर चर्चामा आउछिन  । तर जसरी भए पनि चर्चामा छिन,शायद यसैमा उनी खुशी छिन । चर्चाका लागि हो वा के हो सुष्मा कार्की र उनको प्रेमी निरन विच फेरी कुटाकुट भएको छ  । उनीहरुबीच पछिल्लो पटक काठमाडौंको पुतलीसडकमा रहेको बेस्ट फुड क्याफेमा कुटाकुट भएको हो  । कुटाकुट भएपछि सुष्माका प्रेमी निरन भने भागेका थिए । कुटपिटका कारण सुष्मालाई सामान्य चोट लागे पनि गम्भिर भने  नरहेकी स्रोतले बताएको छ । विवादले ठुलै रुप लिएपछि सुष्माका प्रेमी निरन सो क्याफेबाट भागेका थिए । विहे नगरी सँगै बसीरहेका उनीहरुवीच बेला...

Read More

थिएटरमा “खलिफा टावर” रसुवामा पुस्तकालय

खाडी मुलुकका जोखिमपूर्ण श्रम बजार र त्यहाँ पुग्ने नेपाली महिला कामदारले भोग्नु पर्ने, कार्यस्थलमै हुने रोजगार दाताको दुर्ब्यबहार, ज्ञान सीप भाषागत क्षमताको कमीका कारण आउने समस्या अनि, आर्थिक अभावको कारुणिक यथार्थतालाई टपक्कै टिपेर रंगमन्चमा उतार्न सफल छ “खलिफा टावर” | निरु त्रिपाठीको लेखनमा निर्देशक प्रेम पौडेलको परिकल्पना अनि लोक दृष्टि थिएटरका कलाकारहरुको जीवन्त अभिनयले दर्शकहरुको आँखा एकपटक पक्कै रसाउँछ |

Read More

सुमिना घिमिरे पनि अब राजनीतिमा

सधै छोटो पहिरन,उत्तेजक भूमिकामा देखिने सुमिना घिमिरेलाई फेरी पनि त्यस्तै भूमिकामा हेर्ने इच्छा छ भने तपाइको लागि दुखद खबर छ  । कुनै समयमा सेक्सी र हट नायिकाको छवि बनाएकी  अभिनेत्री सुमिना घिमिरे अब कुनै पनि चलचित्रमा सेक्सी र हट नहुने भएकी छिन । किन भने अहिले उनी आफ्नो आलोचित भूमिकालाई मेटाउने प्रयासमा छिन् । एक समय उच्छृङ्खल फिल्म खेलेर आलोचित बनेकी सुमिनाले पछिल्लो समय त्यस्ता फिल्म खेल्न मनाही नै गरेकी छिन् । च्यारेटीमा रहेको फिल्म ‘भिमदत्त’ र पोष्ट प्रोडक्सन फिल्म ‘रङ वैजनी’मा सुमिनाले एकदम क्लिन भूमिका निभाएकी छिन् । सेक्सी हिरोइनको छविलाई मेटाउँदै गरेकी सुमिना फेरी अर्को शालीन भूमिकामा...

Read More

सानो पर्दामा पनि अमिताभको नयाँ रेकर्ड

बलिउडका महानायक अमिताभ वच्चनले सानो पर्दामा पनि नयाँ रेकर्ड बनाएका छन् । बलिउडका महँगा नायक मध्येमा पर्ने अमिताभको छिट्टै युद्ध नामक नयाँ टिभि श्रृंखला प्रसारण हुँदैछ । १४ जुलाइ अर्थात भोलिबाट प्रसारण शुरु हुन लागेको यो श्रृंखला भारतकै अहिलेसम्मको सर्वाधिक महँगो टिभि श्रृंखला हो । यसको बजेट हिट बलिउड चलचित्रको जति नै हुने बताइएको छ । एक एपिसोडकै ३ करोड खर्च रहेको युद्ध टिभि श्रृंखलामा अमिताभको पनि लगानी रहेको छ । यसभन्दा अघि अनिल कपुर अभिनित २४ नामक टिभि श्रृंखला सबैभन्दा महँगो थियो । बहु प्रतिक्षित टिभि श्रृंखलाको रुपमा रहेको युद्धले विज्ञापन दरमा पनि हालसम्मकै रेकर्ड तोड्न सफल भएको...

Read More

“आलु र तामा ” पुनः तयार भयो

लोकगायक सोमबहादुर घलानको स्वर रहेको ‘आलु र तामा’ बोलको लोकलयको गीतलाई रिमिक्स भर्सनमा रिरेकर्ड गराइ यसको म्युजिक भिडियो तयार गरिएको छ । संजोक योञ्जन लामाको स्वरमा रिरेकर्ड गरिएको उक्त गीतको भिडियोको हालै पोखराका आसपासका विभिन्न स्थानमा छायांकन सम्पन्न भएको छ ।

Read More