Category: कला

ऐश्वर्याको कमब्याकमा अभिषेक उत्साहित

ऐश्वर्या राय बच्चन आमा बनेपछि ठुलो पर्दामा फेरी फर्कने भएकी छन् । संजय गुप्ताद्वारा निर्देशित जजÞ्बा फिल्मबाट उनले कमब्याक हुनेभएकी छन् । यसलाई लिएर ऐश्वर्या भन्दा बढि उनका पति अभिषेक बढि उत्साहित रहेको बताइएको छ । ऐश्वर्या फिल्ममा कमब्याक हुने कुरा अभिषेकले नै मिडियालाई बताएका हुन् । ऐश्वर्याले अहिलेसम्म उक्त फिल्मको शुटिङ सुरु नगरेको उनले बताए । तर यहि वर्षको अन्त्यतिर ऐश्वर्या सो फिल्मको शुटिङ सुरु गर्ने उनले जनाएका छन् । अभिषेकले आफ्नो श्रीमतीको ठुलो फ्यान भएको बताउनन्दै ऐश्वर्याले अनुमति दिए फिल्म सेटमा जान जाहेको बताएका छन्...

Read More

बलिउड अभिनेत्री दीयाले बाँधिन् लगनगाँठो

बलिउड अभिनेत्री दीया मिर्जाले आर्य परम्परा अनुसार गत शनिबार एक शानदार समरोहका बीच आफ्नो प्रेमी साहिल सांगा सँग लगनगाँठो बाँधेकी छिन् |   ३२ बर्षीय अभिनेत्री दीयाले गत अप्रिलमा साहिल सँग इन्गेजमेन्ट गरेकी थिइन् | उनि लामो समय देखि साहिल सँग बिजिनेस पार्टनरको रुपमा काम गर्दै आएकी थिईन् | ” बर्न फ्री इन्टरटेनमेन्ट ” नामको  प्रोडक्सन हाउसमा उनीहरु सँग सँगै काम गर्दै आएका छन् | साहिल बलिउड फिल्म मेकर हुन् |  पूर्व मिस एसिया प्यासिफिक समेत रहेकी दीया मिर्जाको जन्म हैदारावादमा भएको हो | दीया मिर्जा आर्य समाज र हिन्दु धर्ममा आस्था राख्छिन् यद्यपि उनले आफ्नो नामको पछाडी मिर्जा...

Read More

फेब्रुअरी १४ मा रणवीर कट्रिनाको विवाह

बलिउडमा सबैभन्दा चर्चित जोडी छिटै पवित्र विवाह बन्धनमा बाँधिने संकेत देखिएको छ | पछिल्ला मिडिया पृष्ठहरुमा बलिउड बार्बी डल कट्रिना क्यैफ र रक स्टार रणवीर कपुरको बिबाहको चर्चा खुब बढेको छ | अघिल्लो बर्ष पनि सन् २०१३ को अन्त्य तिर यो जोडीको बिबाहको चर्चा चलेको थियो | यद्यपि त्यो चर्चामा नै सिमित रह्यो | | “मिड डे” मा कट्रिनाले दिएको अन्तर्वार्तालाई मात्रै पनि आधार मान्ने हो भने रणवीर कपुर उनका जीवनका लागि सबै भन्दा अलग हुन् |  कट्रिनाले पछिल्लो समय रणवीर सँगको निकटता बिशेष रहेको बताउंदै आउँदा जानकारहरुले उनीहरुको बिबाहको सम्भावित मिति यहि फेब्रुअरी १४ भ्यालेन्टाइन डे लगभग तय...

Read More

बलीउड एक्टर्सका फिटनेसको खास कुरा

बलीउडका कोहि कालाकारहरु यस्ता छन् जसले आफ्नो अभिनयबाट दर्शकलाई मनोरञ्जन दिन सधै खरो रुपमा उत्रीन्छन् । जसमध्ये दिपिका पादुकोण, करीना कपुर, आलिया भाट, कैट्रीना कैफ जस्ता धेरै कलाकारहरुको नाम समावेश हुन्छ । यी कलाकारहरुको एउटा खास कुरा छ जुन हो फिटनेस । जसले यीनीहरुलाई पर्दामा झनै आकर्षक बनाउँछ । आफुलाई फिट राख्नको लागि यी अभिनेत्रीहरु धेरै मेहनत गर्ने गरेका छन् । जीम गएर पसिना निकालेर एक्सरसाईज गर्नमा कुनै कसर बाँकि राख्दैनन् । यी सबैलाई फिटनेसको टिप्स यास्मीन कराचीवालाबाट मिल्ने गरेको छ । यास्मीन फेमस बॉलीवुड फिटनेस ट्रेनर हुन् । फिटनेसको ट्रनिङ लिन अभिनेत्रीहरुमात्र नभएर मोडलहरुपनि पुग्ने गरेका छन्...

Read More

२०० फिमेलको वेवास्ता गर्दै रनवीरले पाईन्ट खोलेपछि के भयो ?

बलीउड नेता रनवीर सिंहले २ सय फीमेल डान्सर्सको अगाडि आफ्नो पाईन्ट खोले सबैलाई अचम्मीत बनाएका छन् । किल दिल फिल्मको सेटमा रणवीर ह्याप्पी बर्थडेको गीतमा सुटिङ भईरहेको समयमा उनले यस्तो गरेका हुन् । कथाको माग अनुसार नै रनवीरले सुटिङका लागि उनले पाईन्ट खोलेको बताइएको छ । सो गीतको सुटिङ लवासमा भईरहेको थियो जहाँको गर्मीले गर्दा रनवीर निकै हैरान भएका थिए ।  त्यसै कारण उनले फिमेल डान्सर्सको वेवास्ता गर्दै आफ्नो पाईन्ट खोलेका थिए । यो  देख्ने वित्तिकै त्यहाँ उपस्थीत रहेका अन्यले फोटो खिच्न सुरु गरे । जसले गर्दा क्रु मम्बरहरु हैरान भएका थिए । फिल्म युनिटलाई त्यो फोटो डिलिट गर्न...

Read More