Category: कला

सुमिना घिमिरे पनि अब राजनीतिमा

सधै छोटो पहिरन,उत्तेजक भूमिकामा देखिने सुमिना घिमिरेलाई फेरी पनि त्यस्तै भूमिकामा हेर्ने इच्छा छ भने तपाइको लागि दुखद खबर छ  । कुनै समयमा सेक्सी र हट नायिकाको छवि बनाएकी  अभिनेत्री सुमिना घिमिरे अब कुनै पनि चलचित्रमा सेक्सी र हट नहुने भएकी छिन । किन भने अहिले उनी आफ्नो आलोचित भूमिकालाई मेटाउने प्रयासमा छिन् । एक समय उच्छृङ्खल फिल्म खेलेर आलोचित बनेकी सुमिनाले पछिल्लो समय त्यस्ता फिल्म खेल्न मनाही नै गरेकी छिन् । च्यारेटीमा रहेको फिल्म ‘भिमदत्त’ र पोष्ट प्रोडक्सन फिल्म ‘रङ वैजनी’मा सुमिनाले एकदम क्लिन भूमिका निभाएकी छिन् । सेक्सी हिरोइनको छविलाई मेटाउँदै गरेकी सुमिना फेरी अर्को शालीन भूमिकामा...

Read More

सानो पर्दामा पनि अमिताभको नयाँ रेकर्ड

बलिउडका महानायक अमिताभ वच्चनले सानो पर्दामा पनि नयाँ रेकर्ड बनाएका छन् । बलिउडका महँगा नायक मध्येमा पर्ने अमिताभको छिट्टै युद्ध नामक नयाँ टिभि श्रृंखला प्रसारण हुँदैछ । १४ जुलाइ अर्थात भोलिबाट प्रसारण शुरु हुन लागेको यो श्रृंखला भारतकै अहिलेसम्मको सर्वाधिक महँगो टिभि श्रृंखला हो । यसको बजेट हिट बलिउड चलचित्रको जति नै हुने बताइएको छ । एक एपिसोडकै ३ करोड खर्च रहेको युद्ध टिभि श्रृंखलामा अमिताभको पनि लगानी रहेको छ । यसभन्दा अघि अनिल कपुर अभिनित २४ नामक टिभि श्रृंखला सबैभन्दा महँगो थियो । बहु प्रतिक्षित टिभि श्रृंखलाको रुपमा रहेको युद्धले विज्ञापन दरमा पनि हालसम्मकै रेकर्ड तोड्न सफल भएको...

Read More

“आलु र तामा ” पुनः तयार भयो

लोकगायक सोमबहादुर घलानको स्वर रहेको ‘आलु र तामा’ बोलको लोकलयको गीतलाई रिमिक्स भर्सनमा रिरेकर्ड गराइ यसको म्युजिक भिडियो तयार गरिएको छ । संजोक योञ्जन लामाको स्वरमा रिरेकर्ड गरिएको उक्त गीतको भिडियोको हालै पोखराका आसपासका विभिन्न स्थानमा छायांकन सम्पन्न भएको छ ।

Read More

चलचित्र “साइकल” लाई “यू” सर्टिफिकेट

इच्छा र गन्तव्यको कथा बोल्ने फिल्म ‘साइकल’ले युनिभर्सल सर्टिफिकेट पाएको छ । संगीतकार राजेन्द्र श्रेष्ठद्धारा निर्मित यस फिल्मलाई सेन्सर बोर्डले फिल्म हेरेपश्चात ‘यू’ सर्टिफिकेट दिएको हो ।

Read More

“नागबेली”ले पायो करिश्माको वाह ! वाह !!

गोदावरी निवासदेखि ९ बजे कुमारी हल आइपुगेकी करिश्माले मिल्ने साथी निर्देशक गोविन्द राईको चलचित्र “नागबेली”को खुलेर प्रसंशा गरिन् | फिल्म नागबेली हेरेपछि करिशमाले निर्देशक राईको निर्देशकिय क्षमतासँगै कलाकारको अभिनय एवं फिल्मको कथा मन परेको प्रतिक्रिया दिएकी थिइन् ।

Read More