Category: कला

जनयुद्ध र जनआन्दोलनको “अस्तित्व” सर्वनाममा

हाम्रा लागि यो  काल्पनिक घटना कदापी होइन | देशले एक दशक भन्दा बढि भोगेको रक्तिम युगको यथार्थता हो | परिणाम हो | ब्यबस्था परिवर्तनका निम्ति  समयको भुमरीमा पिल्सिएको पात्रको पिडा दायिक विगत र बर्तमान हो | पटक पटक नयाँ संविधानको लोभ देखाएर जनयुद्धका बन्दुकको घाउ र जनआन्दोलनका बलिदानी योगदानको बेवास्ता हुँदै जाँदा नेपाली जनताले खोजेको आफ्नो ” अस्तित्व ” हो | सबै पात्र र घटनाहरु काल्पनिक भनिए पनि सर्वनाममा मन्चन भैरहेको नाटक “अस्तित्व” बास्तविकता भन्दा टाढा भने  छैन | कसैको ब्यक्तिगत जिवन संग मेल खान गएमा संयोग मात्र हुनेछ भनेर हरेक नाटककै स्वरुपमा मन्चन  आरभ्भ गरेपनी नाटकले उही ६२/६३ को जनआन्दोलन र...

Read More

खलिफा संगै चुलिएको नेपालीको पिडा फेरी पनि रङ्गमन्चमा

जस्तो सुकै जोखिम मोलेर भए पनि बिदेशी भूमिमा खट्ने नेपाली श्रमिक युवायुवतीहरुको अस्तित्व भने जति बिशाल संरचना चुलिएका छन् उतिनै दयनीय र दुख दायिक बन्दै गएको तथ्य समेटेर नाटक “खलिफा टावर” निर्माण गरिएको छ | घरको गरिबी सम्हाल्नकै निम्ति महिलाले समेत बिदेशिनु पर्ने र विदेशमा भोग्नु पर्ने विवसता र अनेक बाध्यतालाई रंगमन्चमा उतारिएको छ |

Read More

एक करोड रुपैयाँको श्रीकृष्ण र श्वेताको विवाह

आज नेपाली रंग दुनियाका दुई चर्चित जोडीको विवाह हुँदैछ । ती जोडी हुन् कोहिनूर जोडी श्रीकृष्ण र श्वेता खड्का र  अर्का कलाकार जोडी अनुप बराल र दिया मास्के । आज सोमबार विवाह बन्धनमा बाधिन लागेको कोहिनूर जोडीले आजै भव्य रिसेप्सन पार्टीको आयोजना गर्दैछ । जसमा एक करोड खर्च हुने अनुमान गरिएको छ । पारिवारिक सदस्यका बीच बिहान  वैवाहिक कार्यक्रम तय गरेको जोडीले साँझको रिसेप्सन पार्टीलाई भब्य बनाउन विशेष ध्यान दिएको छ । आफ्नै विजनेस कम्प्लेक्स होटल ईन्देणी गौशालामा हुने रिसेप्सन पार्टीमा फिल्म क्षेत्रका करिब ५ सय ब्यक्तिलाई निम्ता गरिएको बताईन्छ । विशेष गरी बेहुलीको गहना र खानपिनमा ज्यादा खर्च...

Read More

तेरिया मगरमाथि जीटिभीको प्रतिबन्ध !

हालै भारतीय टिभी च्यानल जीटिभीको कार्यक्रमको नृत्य उपाधि जितेकी नेपालकी तेरिया मगर माथि जीटिभीले तीन वर्षका लागि प्रतिबन्ध लगाएको खुलेको छ ।  जिटिभिले उनलाई अनुमति नलिइ कतै ननाच्न करारनामा गराएको छ । उक्त करारनामा अनुसार अब  तेरियाले जिटिभिको अनुमति बिना कुनै पनि सार्वजनिक समारोहमा नृत्य गर्न पाउने छैनन् । त्यसैले कार्यक्रमको नृत्य उपाधि जितेर जति तेरिया र उनको परिवार त्यति धेरै खुसी हुन सकेका छैनन् । उपाधि सहित १० लाख भारतीय रुपैयाँ पाएकी तेरिया देशमा सम्मानित भइरहेकी छिन् । सम्मानकै बिच तेरियाले काठमाडौंमा आइतबार सम्मान पाउँदा नाच्न समेत पाइनन् । यसको कारण थियो त्यहि भारतीय टिभि जिटिभिको करारनामा र...

Read More

४ फिल्ममा हस्ताक्षर गरेकी नायिकाको फुर्सदै फुर्सद

चार चारवटा फिल्ममा हस्ताक्षर गरेकी चल्तीफुर्ति नायिकाको साता भरिनै फुर्सद भनेको सुन्दा छक्क पर्नु भएको होला | कुरा साँचो हो | आफुले हस्ताक्षर गरेको कुनै पनि फिल्मले समय ननिकाले पछि दैनिकी हेल्थ सेन्टर र विश्वकप फूटबलमा बितेको नायिका नन्दिता केसीको गुनासो छ |

Read More