Category: कला

बालनाटक महोत्सबमा नाटकै नाटक

शैली थिएटरको आयोजनामा माघ २६ बाट सुरु भएको छैैंटौं राष्टिय बाल नाटक महोत्सवको चौथो दिन विभिन्न विद्याालयका ३ नाटकहरु मञ्चन गरिएका छन्  । राजधानीको कमलपोखरी स्थित रसियन सांस्कृतिक केन्द्रमा भैरहेको  यस बर्षको  छैटौं राष्ट्रिय बाल नाटक महोत्सब फाल्गुन ३ गते सम्म  जारि रहने छ | शैली थिएटरले नेपाली रगमञ्चमा पर्याप्त जनशक्ति उत्पादन गर्ने अभिप्रायले ३ महिने अभिनयको कार्यशालाबाट तयार गरेको रसियन लोक कथामा आधारित “बाबा यागा”मञ्चन गर्यो । आन्यालाई (हिमा राई) उसको सौतिनि आमाले (कुसुम काफ्ले) सार्रै दुख दिन्छिन् । आन्यालाई स्कुल पढ्न , राम्रो न्यायो कपडा लगाउन , मिठो खान र रमाउन दिइदैन । तर उसको बुबाले (सहिन...

Read More

शाहरुख खान फागुन २४ मा नेपाल आउने

बलिउडका अभिनेता शाहरुख खान आगामी फागुन २४ गते नेपाल आउने भएका छन् । कान्साई न्यारोल्याक पेन्टस्का ब्रान्ड एम्बेसडर रहेका खान त्यसकै पहलमा नेपाल आउनलागेका हुन् । शाहरुखलाई कान्साई न्यारोल्याक पेन्ट्सले नेपाल झिकाउने तयारी एक बर्ष देखि गर्दै आएको थियो ।१ दिने काठमाण्डौं बसाईको लागि आउन लागेका शाहरुखको कार्यक्रम होटल याक एण्ड यति वा ह्यात रिजेन्सीमा मध्ये कुनै एक फाईभ स्टारमा हुनेछ । उनको कार्यक्रममा नेपालका तर्फबाट हिरोइनद्धय प्रियंका कार्की, अकेषा विष्ट र वील्सन विक्रम राईले पनि स्टेज शेयर गर्ने छन् । शाहरुखको सम्पूर्ण सुरक्षा ब्यवस्था भारतीय राजदुतावासले गर्ने छ । तर उनको कार्यक्रम सर्वसाधारणका लागि हुने छैन । टिकट...

Read More

नारीका तीन कथा “त्रि -आयाम” सर्वनामको प्रेक्षालयमा

सर्वनाम नाटकघरले  यहि फाल्गुन २ गते सम्मका लागि भनेर नाटक त्रि-आयाम मन्चन गरिरहेको छ |नेपाली रंगमञ्चकै इतिहासमै महिला लेखक र निर्देशकको कमी भएको तीतो यर्थाथका बीच  महिलाका पिडा उठान गरिएका नाटकहरुको संयोजन त्रि आयाम महीलाहरुले नै लेखन अभिनय तथा निर्देशन गरेका छन् | सर्वनामको प्रेक्षालयमा  जारी यो  श्रृखलामा दिपा कार्की को असिमपानाहरु, सविना गोपालीको काचुली र सुप्रिया रानाको तासको महल गरि तीन नाटकहरु मञ्चन भै राखेका छन । असिम पानाहरुमा नारी स्वतन्त्रताको कुरा उठाइकोछ, त्यस्तै काचुलीमा अलौकीक शक्ती भएकी रुपमतिको विम्वात्म कथा देखाइएको छ भने तासको मलमा एउटी यौनकर्मी महिलाको कथालाई उतारीएकोछ । नाटक छोटा छोटा छन्ती तर तीन...

Read More

मेलिना जोशी सहितको ‘द वीनर’ टिम अष्ट्रेलिया आउने

पछिल्लो समय अष्ट्रेलिया नेपाली चलचित्रको राम्रो हब बन्न थालेको छ । अष्ट्रेलियाबाट पनि थुप्रै नेपाली चलचित्रहरु निर्माण हुन थालेका छन् । त्यसै क्रममा संगठित अपराधले दुई देशको बीचमा पार्ने प्रभाव र त्यसले निम्त्याउने कथाको बोकेको चलचित्र ‘द वीनर’को पनि छायांकन अष्ट्रेलियामा हुने भएको छ । केही महिनाअघि सुरु भएको यो चलचित्र काठमाडौं र भारतको राजस्थानपछि बाँकी छायांकन सकाउन अष्ट्रेलिया आउन लागेको हो । चलचित्रको अहिले ६० प्रतिशत छायांकन सकिएको र बाँकी चालिस प्रतिशत काम सकाउन अष्ट्रेलिया आउने तयारी भइरहेको निर्देशक हिक्मत बिष्टले बताए । ‘चलचित्रको कथा नै रिच भएकोले लोकसन पनि त्यस्तै दिन अस्ट्रेलिया जान लागिएको हो’ निर्देशक बिष्टले...

Read More

श्रेया घोषालले सुटुक्क विवाह गरिन्

श्रेया घोषाल वलिउडकी सर्वाधिक रुचाइएकी र सफल युवा पुस्ताकी गायिका हुन् । उनको स्वर जति मीठो छ,उनी उत्तिकै सुन्दर पनि छिन् । त्यसैले उनलाई थुप्रै चलचित्रबाट अभिनयका लागि अफर पनि नआएका होइनन् तर केही विज्ञानपनहरुमा बाहेक अरु चलचित्रको अफर उनले अस्वीकार गर्दै आएकी छिन् । जी टिभीको लोकप्रिय रियालटी शो सारेगमपाकी खोजका रुपमा उदाएकी श्रेयाले १४ वर्षकै उमेरमा संजयलीला वंशालीको सफल चलचित्र देवदासमा डोला रे डोला रे गाएर आफ्नो बलिउड यात्रा शुरु गरेकी थिईन् । त्यसपछि उनले कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । कतिसम्म भने श्रेयालाई अहिले नयाँ पुस्ताकी लता मंगेस्कार समेत भन्ने गरिन्छ । यसबीचमा श्रेयाले थुप्रै प्रतिष्ठित बलिउड...

Read More