Category: कला

हिम्मतवालीले बनायो रेखालाई उत्कृष्ट निर्देशक

रेखा थापा,जुन नाम बच्चा,तन्देरी,वृद्ध सबैलाई थाहा छ । करिब १ दशक देखी नेपाली रजतपटमा एकछत्र राज गर्दै आएकी नायिका रेखा थापा नेपाली चलचित्रनगरिकै एक सफल नायिकाको रुपमा चिनिन्छिन् । करिब २०० भन्दा बढि नेपाली चलचित्रमा अभिनय गरिसकेकी नायिका रेखा थापा लाखौं दर्शकको ढुकढुकी बनेसकेकी छिन् । चलचित्रक्षेत्रमा उनी सगैं वा उनी भन्दा अगाडी धेरै नायिका भित्रिए,धेरै नायिका यसक्षेत्रबाट पलायन भए,कति यसक्षेत्रमा अझै छन् तर रेखा जस्तो सफल नायिका बन्न भने अहिले सम्म कसैको हिम्मत जुटेको छैन् । उनी नायिका,निर्देशक निमात्री र लेखक पनि हुन् । उनले यतिका नाम त्यसै कमाएको भन्ने होइन,उनको कामले यि सबै चिजलाई पृष्टि गरिसकेको छ...

Read More

शाहरुख, सलमान र आमिर खान मध्ये को पावरफुल..?

अहिलेको समयमा तीन खान आमिर, शाहरुख र सलमान को उपस्थीतिविना बलीउडका फिल्म ईण्ड्रस्ट्रीमा कुनै धमाकाको आशा गर्न सकिदैन । बलीउडमा पछिल्लो दुई दशमा सक्रिय तीनै खान को तुलना अक्सर भईरहन्छ । समय संगसंगै तालमेल मिलाएर आज पनि तीनै खान एक्लै यस्ता स्टार हुन जसमाथि हरसमय सबको नजर टिकी रहन्छ । यी स्टाहरुको स्टारडम यस्तो छ की नोबेल पुरस्कार विजेता मशहुर अर्थशास्त्री अमुत्र्य सेनले पनि प्रशंसा गर्नबाट पछि परेनन । उनले भारतीय मीडिया यी तीन खानमा रुमल्लीरहन्छ र उनीहरुको सामु बाँकी मुद्दा गौण प्रतीत हुने बताएका छन् । पछिल्लो एक दशकमा इंडस्ट्री को कारोबार जब लडखÞड़ाउँछ तब सबैको आशा यीनै...

Read More

यस कारण हिट भयो ह्याप्पी- न्यु -ईयर

शाहरुख खानले फेरी एकपटक सावित गरेका छन् उनी साच्चै नै बलीउडका बादशाह हुन् । सुरुवाती तीन दिनमा उनको फिल्म ह्याप्पी न्यु ईयरले १ सय करोडको क्लबमा नाम लेखाएको छ । फराह खानद्धारा निर्देशित यस फिल्मको प्रमोशनका लागि पुरै टिमले कुनै कसर बाँकि छाडेनन् । उनै शाहरुख खान फिल्मको लिड एक्टर हुनुका साथै प्रोड्युसर पनि हुन् भने फिल्मको प्रमोशनका लागि नयाँ तरिका अपनाएका छन् । बलीउडमा स्थापित कलाकारहरुले भरिभराउ सो फिल्म शुरुदेखि चर्चाको शिखरमा थियो । त्यसको अलावा शाहरुख खान, फराह खान, लिवाली रिलीजको कारणले पनि फिल्मको जवरदस्त अटेन्सन मिलेको थियो । फिल्मको मार्केटिङका लागि शाहरुखले पनि यसपटक अलग तरिकाले...

Read More

फिल्म रिलिज नहुँदै दिदी प्रियंकालाई उछिनिन् बार्बीले

बलीउड एक्टर्स प्रियंका चोपडाकी कजिन बार्बी हान्डा बलीउडमा डेब्यु गर्दैछिन । प्रोड्युसर अनुभव सिन्हाको फिल्मबाट बार्बीले डेब्यु गर्न लागेकि हुन् । फिल्ममा डेब्यु गर्ने क्रममा उनले आफ्नोे परिवर्तन गरेर मनारा राखेकि छन् । फिल्मको पोष्टरमा मनारा टपलेस देखिएकी छन् ।  यस अघि प्रियंकाका दुई बहिनि परणिति चोपडा र मिरा चोपडाले पनि बलिउडमा डेब्यु गरिसकेका छन् । प्रियंका आफैपनि बार्बीसंग एउटा विज्ञापनमा काम गरीसकेकि छन् । बार्बीले यसभन्दा पहिले पुर्वी दक्षिण भारतको केहि फिल्ममा काम गरिसकेकी छन् । यद्यपी बलीउडमा प्रवेश गर्न उनलाई दिदि प्रियंकाले सहयोग गरिरहेकी छन्...

Read More

अन्तराष्ट्रिय नेपाली कलाकार समाज अष्ट्रेलिया शाखा गठन

अन्तराष्ट्रिय नेपाली कलाकार समाजको अष्ट्रेलिया शाखा गठन भएको छ ।  विश्वभरिका नेपाली कलाकार,साहित्यकार तथा कला, साहित्य र संस्कृतिप्रेमीहरुको साझा संस्थाको रूपमा स्थापना गरिएको समाजको रामकृष्ण निरौलाको अध्यक्षतामा  अष्ट्रेलिया शाखा गठन भएको हो । यसमा अष्ट्रेलियामा रहेका कलाकार तथा साहित्यकारहरुको सक्रिय सहभागिता रहेको  समाजका केन्द्रिय सदस्य रामचन्द्र थापाले जानकारी दिए । इनास अस्ट्रेलिया कमिटीमा अध्यक्ष रामकृष्ण निरौला उपाध्यक्ष बिनोद दाहाल र पाल्देन लामा, महासचिब संजय अवाले , सचिब ईश्वर पोख्रेल , सह सचिब संगीता बुढाथोकी,कोषाध्यक्ष दिपिका घिसिङ लगायत कुल २७ सदस्यीय समिति गठन गरिएको छ । समितिको संरक्षकमा दिपक धमला ( साउथ अस्ट्रेलियाका लागि बाणिज्य दुत ), राम चन्द्र थापा ( केन्द्रीय...

Read More