Category: अष्ट्रेलिया

नेपाली अभिभावकहरुलाई चाइल्ड प्रोटेक्सन सम्बन्धि तालिम

सिड्नी । सिड्नीमा रहेका नेपाली अभिभावकहरुलाई बालबालिका रक्षा (चाइल्ड प्रोटेक्सन) सम्बन्धि एक दिने तालिम सम्पन्न भएको छ । सिड्नीको दक्षिण कोग्रा सिटि कउन्सल र एड्भान्स डाईभसिटि सर्भिसेजको संयुक्त आयोजनामा भएको तालिममा करिव ४० जना नेपाली अभिभावक सहभागि भएका थिए । तालिममा सहभागिहरुलाई डिपार्टमेन्ट अफ फेमली एण्ड कम्युनिटि सर्भिसेजबाट आउनु भएकी स्रोत ब्यक्ति रचना गौतमले तालिम दिएकी थिइन । तालिममा बाल रक्ष सम्बधि अस्ट्रेलियन कानुन, सजय सम्बन्धि ब्यवस्था र मापदण्ड, बाल अधिकार, घरेलु हिंसा र फोष्टर चाइल्ड सम्बन्धि जानकारी दिएको गौतमले नेपालीपत्रलाई बताइन । नवजात शिशु देखि हुर्कदै गरेका नाति नातिनीहरुको स्यहार सुसार गर्दै आएका नेपाली अभिभावकहरुलाई अस्ट्रेलियाको बाल रक्षा...

Read More

अस्ट्रेलियाको जिलोङको नेपाली समुदायको दशैँ यस्तो रह्यो

जिलोङ  ।  जिलोङ नेप्लिज एसोशियसनद्धारा जिलोङ्मा आयोजित दसैंं कार्यक्रममा अस्ट्रेलियाकी सांसद क्रिस्चिन कोजिन्सले नेपाली समुदायलाई टीका लगाइदिंदै आशिर्बाद दिइन । कार्यक्रममा मन्तब्य दिने क्रममा सांसद कोजिन्सले जिलोङको नेपाली समुदायसंग आफू अत्यन्तै नजिक रहेर काम गरिरहेको बताउँदै भिक्टोरियाका मुख्यमन्त्री डानियल एण्ड्र्यू र अस्ट्रेलियाका पूर्वमन्त्री एबं बर्तमान छायाँमन्त्री रिचार्ड मार्सले दसैंंको उपलक्ष्यमा आफू मार्फत शुभ-कामना पठाउनु भएको जानकारी दिइन । कार्यक्रममा जिलोङ नेप्लिज एसोशियसनका अध्यक्ष एबं लुम्बिनी-कपिलवस्तु दिवस अभियानका बिस्व संयोजक रामकुमार श्रेष्ठले अभियानका तर्फबाट नेपालका लागि धेरै बर्षदेखि बिभिन्न किसिमबाट योगदान दिंदै आउनु भएका ब्राड क्लार्क र ग्राहेम केण्टलाई ‘फ्रेण्डस अफ नेपाल’ द्धारा सम्मान गरिएको जानकारी दिंदै अभियानको एउटा उद्धेस्य...

Read More

अष्ट्रेलियामा काम गर्दै पढ्दै गरेकाहरुले बुझ्नै पर्ने अधिकारबारेका जानकारी

हिमालयन कङ्गारु विशेष । तपाई अष्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थी हुनुहुन्छ ? यहाँको सरकारले उपलब्ध गराएको कानूनी व्यवस्था अनुरुप काम पनि गर्दै हुनुहुन्छ होला । तर तपाईलाई आफ्नो अधिकारबारे भने थाहा नहुन सक्छ । अष्ट्रेलियामा काम गर्दै अध्ययन गर्दै गरेका विद्यार्थीहरुको केही त्यस्ता अधिकारहरु छन् जसलाई अष्ट्रेलियाको सरकारले नै सुरक्षित गरिदिएको छ । ती अधिकारहरुले तपाईलाई आफ्नो काम गर्ने ठाउँमा सुरक्षा प्रदान गर्न मद्दत गर्नेछ । काम गर्दै गरेका विदेशी विद्यार्थीहरुका अधिकारहरु यस प्रकार छन् : १. कुनै पनि मालिकले कुनै कामदारमाथि उसको राष्ट्रियता,लिङ्ग,धर्म र संस्कृतिको आधारमा भेदभाव गर्न पाइनेछैन । यदि कसैले त्यसो गर्छन् भने अष्ट्रेलियाको कानून अनुसार ऊ...

Read More

अष्ट्रेलिया निवासी सापकोटा फिजिको सांस्कृतिक राजदूत

सिड्नी । सिन्धुपाल्चोक जिल्ला जन्म भई हाल अस्ट्रेलिया बसोवास गर्दै आएका संचारकर्मी भीमसेन सापकोटालाई गणातान्त्रिक मुलुक फिजीले नेपालका लागि आफ्नो पहिलो  सांस्कृतिक राजदूत  बनाएको छ । सापकोटालाई गणतान्त्रिक मुलुक फिजिका प्रधानमन्त्रि बेनी मरामाले अस्ट्रेलियाको सिड्निमा  आयोजित एक समारोहका विच सो घोषणा गरेका हुन्। प्रधानमन्त्री बेनिमरामा ले सो अवसरमा प्रमाण पत्र  हस्तान्तरण गर्दै यसकार्य बाट   फिजि, फिजिमा रहेका  नेपाली समुदयाय  र नेपालवीचको भाईचारा  थप विस्तार हुने बताउनुभयो । सो अवसरमा  उद्द्योग , बाणिज्य  तथा पर्यटन मन्त्री शाहीन अली  , पररास्ट्र मन्त्रालयका कुटनितिक पदाधिकारी हरू,  फिजिका सुरक्षा प्रमुख समेतले  नेपालको बारेमा चासोपूर्ण र सकारात्मक  धारणा राखेका थिए । सापकोटाले फिजिमा रहेका...

Read More

अष्ट्रेलियाले यो वर्ष ४ हजार जनालाई पिआर दिने

हिमालयन कङ्गारु विशेष ।   न्यू साउथ वेल्स सरकारले यस आर्थिक वर्ष २०१५–१६ का लागि स्पोन्सरसीप लिस्ट सार्वजनिक गरेको छ । पहिलेको लिस्टमा भएका अधिकांश पेशाहरू यस पटक पनि लिस्टमा परेका छन् । योसँगै स्टेट स्पोन्सरसीपका बारेमा सर्वसाधारणहरुमा विभिन्न किसिमका प्रश्न र जिज्ञासाहरु उठेको पाइन्छ । त्यसैले यो आलेखमा यो वर्ष कतिजनाले स्टेट स्पोन्सरशिपमार्फत पीआर पाउने भएका छन् ?यो कहिलेसम्म खुल्ला रहन्छ ? र यस्तो पिआर पाउँन आवश्यक योग्यताहरु के के हुन् ? भन्नेबारे रजिष्टार्ड माइग्रेशन एजेण्ट संजीव पाण्डेको सल्लाहमा आधार रहेर यो जानकारी प्रस्तुत गरेका छौं । गत वर्षजस्तै यस वर्ष पनि ४००० जनालाई न्यू साउथ वेल्सले स्पोन्सर गर्ने...

Read More