Category: अष्ट्रेलिया

निशुल्क डेलिभरीसहित अष्ट्रेलियाबाटै आमाको मुख हेर्ने दिन आमालाई केक र उपहार

मेलबर्न । काठमाडौं लाजिम्पाट घर भएका किशोर पौडेल अष्ट्रेलियाको मेलबर्नमा पढ्छन् । त्यसो त अष्ट्रेलियाको पढाइ र कामबाट उनी खुशी नै छन् । तर यसको वावजुद पनि उनलाई सधैं एउटा कुराको अभाव भने खट्किरहन्छ । त्यो हो आमाको माया । २१ वर्षको उमेरमा अष्ट्रेलिया आएका किशोरलाई शुरुका केही महिना त आमाको सम्झनाले खूब सताउँथ्यो । हुन त हरेक दिनजसो मेसेन्जर र भाइबरमा आमासँग कुरा हुन्छ तर त्यसले आमाको काखको झनै झल्को गराउने उनी बताउछन् । नेपालमा हुँदासम्म आमाको मुख हेर्ने दिन दिदीहरुकालागि मात्र महत्वपूर्ण हो भन्ने लाग्थ्यो उनलाई । किनभने विवाह गरेर गइसकेका दिदीहरु आमाको मुख हेर्ने दिन विभिन्न कोसेली...

Read More

निशुल्क डेलिभरीसहित अष्ट्रेलियाबाटै आमाको मुख हेर्ने दिन आमालाई केक र उपहार

मेलबर्न । काठमाडौं लाजिम्पाट घर भएका किशोर पौडेल अष्ट्रेलियाको मेलबर्नमा पढ्छन् । त्यसो त अष्ट्रेलियाको पढाइ र कामबाट उनी खुशी नै छन् । तर यसको वावजुद पनि उनलाई सधैं एउटा कुराको अभाव भने खट्किरहन्छ । त्यो हो आमाको माया । २१ वर्षको उमेरमा अष्ट्रेलिया आएका किशोरलाई शुरुका केही महिना त आमाको सम्झनाले खूब सताउँथ्यो । हुन त हरेक दिनजसो मेसेन्जर र भाइबरमा आमासँग कुरा हुन्छ तर त्यसले आमाको काखको झनै झल्को गराउने उनी बताउछन् । नेपालमा हुँदासम्म आमाको मुख हेर्ने दिन दिदीहरुकालागि मात्र महत्वपूर्ण हो भन्ने लाग्थ्यो उनलाई । किनभने विवाह गरेर गइसकेका दिदीहरु आमाको मुख हेर्ने दिन विभिन्न...

Read More

अष्ट्रेलियामा कम तलब दिने कम्पनी मालिकलाई १० वर्ष जेल सजायको प्रस्ताव

मेलबर्न । अष्ट्रेलियामा विद्यार्थीहरुको उपस्थिति बढिरहेका कारण उनीहरुलाई काम खोज्न गाह्रो भएको छ भने कम्पनीहरुले त्यसको फाइदा उठाईरहेका छन् । पछिल्लो समयका रिपोर्टहरु अनुसार, अधिकांशले विद्यार्थीहरुलाई अष्ट्रेलियामा १२ डलर देखि १५ डलर सम्म तलब दिएका छन् । जुन अत्यन्तै न्यून हो । अष्ट्रेलियाको फेयरवर्क कमिसनले यस सम्बन्धि कारबाही गर्ने गरेतापनि न्यून तलबमा काम गराउनेहरु बढिरहेका छन् । यहि कुरालाई मध्यनजर गर्दै भिक्टोरियन ट्रेड हिल काउन्सिलले भिक्टोरिया राज्य सरकारलाई न्यून तलबमा काम गराउनु एक अपराध हुने कानुन ल्याउन आग्रह गरेको छ । साथै काउन्सिलले त्यस्तो अपराध गर्नेहरुलाई जरिवाना सहित १० वर्षसम्मको जेल सजाय तोक्न समेत अनुरोध गरेको छ । Are...

Read More

अष्ट्रेलियन महिलाको सहयोगको लागि नेपालीहरुद्वारा कार्यक्रमको आयोजना, चौतर्फी प्रशंसा

मेलबर्न । नेपालमा २०७२ सालमा भूकम्प जाँदा अष्ट्रेलिया बस्ने नेपालीहरुले नेपालको सहयोग लागि विभिन्न कार्यक्रमहरुको आयोजना गरेका थिए । जसमा अष्ट्रेलियनहरुले पनि साथ दिंदै सहयोग रकम संकलन अभियान चलाए। अष्ट्रेलियाको टुवम्बोवासीहरुले नेपालीहरुको सहयोगको लागि कार्यक्रम नै आयोजना गरेका थिए । टुवम्बोवासीहरुको त्यो गुनलाई सम्झिरहेका नेपालीहरु हाल एक महिलाको सहयोगको लागि सक्रिय भएका छन् । केही महिना अगाडी चेर्ल मर्चीको घर आगो लागेर नष्ट भएको थियो। उनका सबै चिज घरभित्र ध्वस्त भएका थिए । चेर्ललाई विभिन्न संस्था तथा मानिसहरुको सहयोग नै जीवनमा आशा जगाउने साहरा बन्यो। टुवाम्बोवासी नेपालीहरुले उनको त्यो अवस्थामा सहयोग गर्ने उद्धेश्यका साथ हालै एक कार्यक्रमको आयोजना गरे।...

Read More

चितवन समाज भिक्टोरीयाको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति अध्यक्षमा आत्मा रिजाल

मेलबर्न । चितवन घर भइ हाल अष्ट्रेलियाको भिक्टोरियामा वसोवास गर्ने नेपालीहरुको संगठन चितवन समाज भिक्टोरियाको साधारणसभा सम्पन्न भएको छ। गत शनिबार बिग बेली एशियन क्याफेमा साधारणसभा सम्पन्न भएको हो । शिक्षा, स्वाथ्य, स्थानीय संघसंस्थाहरुसँगको सहकार्य,आकस्मिक घटनाहरुमा सहयोग गर्ने उद्देश्यका साथ स्थापन भएको यस संगठनले आफ्नो स्थापनाकाल देखि नै भिक्टोरीयामा मात्रै नभई नेपालमा पनि विभिन्न सामाजिक काम गर्दै आइरहेको छ। शनिबार सम्पन्न भएको साधारणसभामा संगठनको अहिलेसम्मकोे सबै कार्यविवरणहरु प्रस्तुत गरिएको थियो। संगठनलाई संस्थागत रुपमा अझ व्यवस्थित बनाउने उद्देश्यले आगामी कार्यकालको लागि नयाँ कार्यसमितिको चयन समेत गरिएको थियो । साधारणसभाबाट आगामी कार्यकालको लागि अध्यक्ष पदमा लामो समयदेखि मेल्वर्न बस्दै आउनुभएका पेशाले...

Read More