Category: अष्ट्रेलिया खबर

२१ वर्षीया यी सुन्दरीको बलात्कृत हुने कस्तो चाहना !

बलात्कार,त्यसो त यो नेपालको पनि जटिल समस्या हो । तर भारतमा यो समस्या अझ बढी छ । कतिसम्मभने तीन वर्षको बालिकादेखि ९० वर्षकी हजुरआमासम्म बलात्कारीहरुको शिकार बन्दै आएका छन् । धेरैले त ज्यानैसम्म गुमाएका पनि छन् । यस्ता कुकर्ममा संलग्नहरुलाई फाँसीको सजायँको व्यवस्था पनि नभएको होइन । तर पनि बलात्कारको समस्या ज्यूँका त्यूँ नै छ । किन भने सामाजिक चेतना नआएसम्म यस्ता कुकृत्यहरुमा कमी आउँदैन । यसबारेमा सर्वसाधारणलाई सचेत बनाउँनका लागि राज्य र गैरसरकारी निकायले खर्बौं रुपैयाँ खर्चेका पनि छन् । यसैबीच मुम्वईमा रहँदै आएकी एक युवतीले भने बलात्कारका विरुद्ध सामाजिक चेतनाका लागि नयाँ र अनौठो माध्यम अपनाएकी छिन्...

Read More

गैरआवासीय नेपाली संघले जग्गा किन्यो,छिट्टै भवन बन्ने

गैरआवासीय नेपाली संघले आफ्नो केन्द्रीय कार्यालय भवन बनाउन काठमाडौंमा जग्गा खरिद गरेको छ । काठमाडौंको मुटु मानिने बालुवाटारस्थित प्रधानमन्त्री निवास र सभामुख निवासको ठिक अगाडि एनआरएनएले तीन रोपनी जग्गा खरिद गरेको हो । एनआरएनए आइसीसीले गठन गरेको जग्गा खरिद समितिको सुझावअनुसार प्रतिआना २६ लाख ५० हजार रुपैयाँका दरले जग्गा खरिद गरिएको एनआरएन आइसीसीका प्रवक्ता मन केसीले जारी गर्नुभएको बिज्ञप्तिमा उल्लेख छ । उहाँका अनुसार जग्गाको कुल लागत १२ करोड ७२ लाख रुपैयाँ परेको छ । सो बापत एनआरएनएले सोमबार नै जग्गाधनीलाई चार करोड रुपैयाँ बैना दिइसकेको छ । अध्यक्ष शेष घलेले यस कार्यमा विगत एक वर्षदेखि खटिरहनुभएका अमेरिकाका उपक्षेत्रीय...

Read More

सजाउनुस् बेड रुम

बेडरूमलाई आकर्षक बनाउन गुलाबी, क्रीम तथा पहेँलो रङ उपयुक्त हुन्छ । त्यस्तै, बेडरूमको आकार सानो छ भने पलङबाहेक अन्य फर्निचर नराख्दा नै राम्रो हुन्छ । यसले हिँडडुल गर्न सजिलो बनाउनुका साथै कोठा आकर्षक पनि देखाउँछ । बेडरूमका लागि विशेषगरी बक्सको सुविधा भएको बेड उपयुक्त हुन्छ । त्यस्ता बक्समा सिरक, झुल, सिरानी, बेडसीट, ब्लाङ्केटजस्ता बेडरूमका लागि आवश्यक कपडा राख्न सकिन्छ । बेडरूमको आकार केही ठूलो छ भने आकर्षक फर्निचर तथा ठूलै आकारको बेड उचित हुन्छ । कोठाको रङ परिवर्तन गरिरहन सम्भव हुँदैन । त्यसैले, त्यसमा नयाँपन दिन समयसमयमा बेडकभर, बेडसीट, फर्निचर, कुसन तथा सिरकको खोल परिवर्तन गरिरहनुपर्छ । त्यस्तै, कोठामा प्रयोग...

Read More

धादिङ सदरमुकाममा एक कोठाको मासिक भाडा १ लाख ३० हजार

जिल्ला प्रशासन कार्यालय धादिङको मूलगेट अगाडी एक तले गुलावी रङ्गको घर छ | जिल्ला बालकल्याण समितिको माताहतमा रहेको उक्तघरमा फोटो स्टुडियो, स्टेशनरी र फोटोकपी बाहेकको व्यवसाय गर्न नपाउने शर्तमा स्थानीय लालकाजी श्रेष्ठले यसपाली मासिक भाडा १ लाख ३० हजार ९० पैसाको दरमा टेन्डर पारे | तीन बर्ष अघि त्यहि कोठा को भाडा दर ८ हजार पाँच सय थियो , दोश्रो बर्ष भाडा दर बढेर ४५ हजार ६ सय ७८ रुपैया कायम थियो | धादिङ बेशी बजारमा अहिले सम्मको सबैभन्दा बढी भाडा दर कायम भएको मुख्य बजार क्षेत्रमा ब्यबसायीहरुले बढीमा ३० हजार मात्रै तिर्ने गरेका छन् |

Read More

यी हुन् सजावटका टेबल

तपाइँ आफ्नो घर भित्र सुन्दर र आकर्सक फर्निचर राख्ने बारे सोचाईमा हुनुहुन्छ भने तपाइँका लागि यो जानकारी उपयोगी हुन सक्छ | कोठा भित्र राखिने टेबल हिजो आज अनेक आकार प्रकारमा बन्ने गरेका छन् |

Read More