Day: १ आश्विन २०७७, बिहीबार ०८:५४

अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई छिटो फिर्ता ल्याउन र नयाँ कामदार भिसा लागु गर्न अर्थविदहरुको सुझाव

मेलबर्न। अष्ट्रेलिया सरकारलाई अन्तर्राष्ट्रिय विद्यार्थीलाई छिटो फिर्ता ल्याउन र नयाँ कामदार भिसा लागु गर्न अर्थविदहरुले सुझाव दिएका छन्। अष्ट्रेलियाको आर्थिक विकास कमिटि Committee for Economic Development of Australia (CEDA) ले उक्त सुझाव दिएको हो। कमिटिले आप्रवासीलाई महत्व दिएर अष्ट्रेलियामा कोरोना भाइरस प्रभावका कारण छाएको आर्थिक मन्दीलाई कम गर्न सकिने बताएको छ। अन्य देशले आप्रवासीलाई महत्व नदिएको अवस्थामा अष्ट्रेलियाले महत्व दिएर विश्वभरबाट दक्ष व्यक्तिहरु भित्र्याउन सक्ने कमिटिले उल्लेख गरेको छ। यसको लागि CEDA ले अष्ट्रेलिया सरकारले अन्तर्राष्ट्रिय विद्यार्थीलाई छिटो फिर्ता ल्याउने व्यवस्था मिलाउन सुझाव दिएको छ। त्यस्तै, नयाँ कामदार भिसा लागु गरेर विश्वका दक्ष व्यक्तिहरु भित्र्याएर अष्ट्रेलियाको अर्थतन्त्र फेरी उकास्न...

Read More

अष्ट्रेलियामा २०१९-२० मा पीआर पाउने नेपालीको संख्या ५ हजार

मेलबर्न। अष्ट्रेलियामा २०१९-२० को पीआर भिसा सम्बन्धि डाटा सार्वजनिक भएको छ। अष्ट्रेलियाको गृह मन्त्रालय अन्तर्गत विभागले उक्त डाटा सार्वजनिक गरेको हो। डाटामा उल्लेख गरिए अनुसार, २०१९-२० मा यो वर्ष १ लाख ४० हजार ३ सय ६६ जनाले पीआर भिसा पाएका छन्। यो संख्या २०१८-१९ को भन्दा १२ प्रतिशतले कम हो। प्रदान गरिएको पीआर भिसाको कुल संख्याको ७० प्रतिशत भिसा दक्ष आप्रवासीको लागि प्रदान गरिएको छ। पीआर प्राप्त गर्नेमध्ये सबैभन्दा बढी भारतका रहेका छन्। भारतीय मुलका २५ हजार ६ सय ९८ जनाले पीआर भिसा प्राप्त गरेका छन्। पीआर भिसा सबैभन्दा बढी पाउनेको सुचीमा चीन दोस्रो स्थानमा रहेको छ भने नेपाल...

Read More

अष्ट्रेलियामा नेटफ्लिक्सको मूल्यमा वृद्धि

मेलबर्न। अष्ट्रेलियामा नेटफ्लिक्सको मूल्यमा वृद्धि हुनेभएको छ। नेटफ्लिक्सले अष्ट्रेलियामा बिहिबार देखि मूल्य वृद्धि गर्ने भएको हो। नेटफ्लिक्सका अनुसार, मासिक ९.९९ डलरको बेसिक प्लानको मूल्य अब १०.९९ डलर हुनेछ। त्यस्तै, स्ताण्डर्ड प्लानको मूल्य १३.९९ डलरबाट अब १५.९९ डलर हुनेछ। १९.९९ डलरको प्रिमियम प्लानको भने मूल्य वृद्धि हुनेछैन। नयाँ प्रयोगकर्ताहरुका लागि यो नयाँ मूल्य बिहिबार देखि लागु हुनेछ भने पूराना प्रयोगकर्ताहरुका लागि उनीहरुको बिलिंग साइकल अनुसार लागु हुनेछ। Source : 7News Please follow and like...

Read More

अष्ट्रेलियाको न्यु साउथ वेल्समा २० हजार जनामा गरिएको परिक्षणमा ५ जनामा देखियो पोजेटिभ

सिड्नी। अष्ट्रेलियाको न्यु साउथ वेल्समा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। बिहिबार बिहानसम्म २० हजार जनामा गरिएको परिक्षणमा ५ जनामा पोजेटिभ देखिएको हो। संक्रमित मध्ये दुई जना बाहिरबाट आई होटल क्वारेन्टिनमा रहेका व्यक्ति हुन्। त्यस्तै, दुई जनामा समुदाय स्तरबाट संक्रमण सरेको र अर्को एक जनालाई कहाँबाट सर्यो भन्ने अनुसन्धान भइरहेको बताइएको छ। Please follow and like...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा थप २८ जनामा कोरोना संक्रमण पुष्टि, ८ को मृत्यु

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा बिहिबार बिहान सम्ममा थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। नयाँ संक्रमितको यो संख्या पछिल्लो २४ घण्टाको हो। त्यस्तै, कोरोना संक्रमणका कारण भिक्टोरियामा थप ८ जनाको मृत्यु भएको छ। योसंगै भिक्टोरियामा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ७ सय ४५ पुगेको छ। Please follow and like...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक

September 2020
M T W T F S S
 123456
78910111213
14151617181920
21222324252627
282930