Day: ३० श्रावण २०७७, शुक्रबार ११:२२

अष्ट्रेलिया सरकारले सार्वजनिक गर्यो २०२०/२१ को लागि अकुपेशन सिलिङ्ग

मेलबर्न। अष्ट्रेलिया सरकारले आर्थिक वर्ष २०२०/२१ को लागि अकुपेशन सिलिङ्ग सार्वजनिक गरेको छ। ती सम्बन्धित पेशामा दक्ष आप्रवासीको लागि कतिसम्म EOI जारी हुनेछ भनेर दिइने जानकारी अकुपेशन सिलिङ्ग हो। यस वर्ष अकाउनटेन्ट, सेफ, मनोवैज्ञानिकको लागि अकुपेशन सिलिङ्ग गत वर्षहरुभन्दा कम राखिएको छ भने अर्ली चाइल्डहुड वर्कर, स्कुल शिक्षक, लेक्चरर आदि पेशाको लागि बढाइएको छ। यस्तो छ गृह मन्त्रालयले आफ्नो वेबसाइटमा अपडेट गरेको पूरा सुची : Occupation ID Description Occupation Ceiling Value 2020-21 Invitations to 14/07/2020 1331 Construction Managers 7,145 0 1332 Engineering Managers 1,474 0 1341 Child Care Centre Managers 1,000 0 1342 Health and Welfare Services Managers 1,666...

Read More

बुवाले सन्तानलाई उपहार दिंदा दुवै हाँस्छन्, तर सन्तानले बुवालाई उपहार दिंदा दुवै रुन्छन्

” बुवाले सन्तानलाई उपहार दिंदा बुवा र सन्तान दुवै हाँस्छन्, तर सन्तानले बुवालाई उपहार दिंदा बुवा र सन्तान दुवै रुन्छन्। ” यो भनाइ प्रसिद्ध साहित्यकार विलियम शेक्सपियरको हो। तपाईंले पनि यो महसुस गर्नुहुन्छ ? बुवाको मुख हेर्ने दिन नजिकिंदै छ। यो वर्ष बुवाको मुख हेर्ने दिन अगस्ट १९ मा परेको छ। पक्कै पनि बुवा आमा देखि टाढा विदेशमा रहंदा यस्ता विशेष दिनमा मन भावुक हुन्छ, एक्लोपनको महसुस हुन्छ। अर्कोतिर, नेपाली समाजमा सन्तानहरु विदेशीन थालेपछि आमा बुवाहरु घरमा एक्लो जस्तै हुन्छन्। अझ यस्ता दिनहरुमा त आफूले जन्माएर हुर्काएका सन्तानको सम्झनामा परेली भिज्छन्। बुवाआमा देखि टाढा रहनु पक्कै पनि कसैको चाहना...

Read More

अन्तर्राष्ट्रिय विद्यार्थीहरु भिक्टोरिया फर्किनको लागि अझ बढी समय पर्खिनुपर्ने राज्य सरकारको भनाइ 

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया फर्किन चाहने अन्तर्राष्ट्रिय विद्यार्थीहरुले केही बढी समय पर्खिनुपर्ने भएको छ।  राज्य सरकारले अन्य राज्यमा भन्दा भिक्टोरियामा संक्रमण फैलिएका कारण बोर्डर खोल्न अन्य राज्य भन्दा केही बढी समय लाग्न सक्ने बताएको हो।   संक्रमण नियन्त्रणको लागि राज्यले सक्दो प्रयास गरिरहेको बताउंदै  यस्तो अवस्थामा फर्किएकाहरुको व्यवस्थापनको लागि स्रोत जुटाउन गाह्रो पर्ने समेत सरकारले उल्लेख गरेको छ।   राज्य सरकारले शिक्षा र अर्थतन्त्र मात्र नभई विदेशी राष्ट्रहरुसंगको सम्बन्धको सवाल समेत रहेको हुँदा बोर्डर जति सक्दो छिटो खुलाउनुपर्छ भन्ने आफूहरुको मान्यता रहेको तर हाल राज्य कोरोना संक्रमणको जोखिममा रहेको हुनाले यसलाई मध्येनजर गरेर निर्णय लिनुपर्ने अवस्था रहेको बताएको छ। Please...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा वुलवर्थका थप दुई स्टोरका स्टाफमा कोरोना संक्रमण पुष्टि

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरियामा वुलवर्थका थप दुई स्टोरका स्टाफमा कोरोना संक्रमण पुष्टि भएको छ। वुलवर्थको Mentone स्थित स्टोरका टिम सदस्य र Mill Park स्थित स्टोरका स्टाफमा कोरोना संक्रमण पुष्टि भएको हो। उनीहरु स्टोरमा अन्तिम पटक क्रमश : अगस्ट २ र जुलाई २९ मा उपस्थित थिए। वुलवर्थले पहिले नै कोरोना संक्रमण फैलिन नदिन सतर्कता अपनाएका कारण ग्राहकमा संक्रमण सर्ने सम्भावना न्युन रहेको बताएको छ। साथै, ती स्टोरहरु बन्द गरेर आवश्यक सरसफाई गरिएको छ। Please follow and like...

Read More

साउथ अष्ट्रेलियामा भारतबाट फर्किएका व्यक्तिमा देखियो कोरोना संक्रमण

एडलेड। साउथ अष्ट्रेलियामा भारतबाट फर्किएका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको छ। ती व्यक्ति ३० वर्ष उमेर समूहका रहेको र उनी अगस्ट १ मा भारतबाट चार्टर जहाज मार्फत अष्ट्रेलिया आएको बताइएको छ। संक्रमित व्यक्ति होटल क्वारेन्टिनमा रहेका कारण उनीबाट संक्रमण नफ़ैलिएको स्वास्थ्य अधिकारीहरुले जनाएका छन्। साउथ अष्ट्रेलियामा पछिल्लो एक हप्तामा कोरोना संक्रमित फेला परेको यो पहिलो पटक हो। Please follow and like...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक