Day: २८ श्रावण २०७७, बुधबार १३:४४

साउथ अष्ट्रेलियामा जनरल स्किल्ड माइग्रेसन प्रोग्रामको लागि सिमित सिट

एडलेड। साउथ अष्ट्रेलिया सरकारले जनरल स्किल्ड माइग्रेसन प्रोग्रामको लागि राज्य सरकारले सिमित सिट खुल्ला गर्ने जनाएको छ। राज्य सरकारले आफ्नो वेबसाइट मार्फत जनरल स्किल्ड तथा बिजनेस माइग्रेसन प्रोग्रामको लागि सिमित सिट मात्र प्रदान गर्ने जानकारी दिएको हो। ती सिमित सिट मध्ये पनि ‘Intention to Apply ‘दर्ता गरिसकेका बिजनेस इनोभेसन एण्ड इन्भेस्टमेन्ट अन्तरगतका निवेदक र साउथ अष्ट्रेलिया राज्यलाई कोरोना भाइरस विरुद्ध लड्न सहयोग गर्न सक्ने पेशालाई प्राथमिकता दिने बताइएको छ। Please follow and like...

Read More

अष्ट्रेलियाबाट अब नेपालमा रहनुभएका बुवालाई सजिलै पठाउन सकिन्छ आफूले चाहेजस्तै उपहार

मेलबर्न। नेपालबाट टाढा अष्ट्रेलियामा रहँदा नेपालमा मनाइने चाडपर्व तथा विशेष दिनमा एक्लो अनुभव हुन्छ भने उता नेपालमा रहने परिवार, साथी तथा नातेदारलाई समेत खल्लोपन महसुस हुन्छ। नेपाली संस्कृति अनुसार कुशे औंशीमा बुवाको मुख हेर्ने चलन रहिआएको छ। यस वर्ष उक्त दिन भदौ ३ अर्थात अगस्ट १९ मा परेको छ। बुवाको मुख हेर्ने दिनमा नेपालमा रहेको परिवार देखि टाढा अष्ट्रेलियामा रहेका सन्तानहरु भने दुखी हुनु नपर्ने भएको छ। किनकि, Cake to Nepal ले अष्ट्रेलियाबाट नेपालमा रहनुभएका बुवालाई आफ्नो बजेट तथा चाहना अनुसार केक तथा उपहार पठाउन सकिने योजना ल्याएको छ। Cake to Nepal ले विशेष अवसरमा अष्ट्रेलियाबाट नेपालमा केक तथा...

Read More

पाटन अस्पतालमा उपचाररत ३८ वर्षीया कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौँ । ललितपुरको पाटन अस्पतालमा उपचाररत कोरोना संक्रमितको मृत्यु भएको छ । पाटन अस्पतालमा मृत्यु हुने जनकपुरकी ३८ वर्षीया महिला हुन् । गत श्रावण १८ गतेदेखि पाटन अस्पतालमा उपचार गराइरहेकी उनको कोरोना संक्रमणबाट बुधबार मृत्यु भएको हो ।   Please follow and like...

Read More

रोकिएन छाउगोठमा बस्ने र बसाल्ने क्रम

सुर्खेत र दैलेख – महिनावारी भएपछि आफन्तले घरभित्र बस्न दिएनन्। देउता रिसाउने र अनर्थ हुने भन्दै उनलाई घरदेखि टाढा रहेको गोठमा राखियो। दैलेखको चामुण्डाविन्द्रासैनीस्थित लैनचौरकी १९ वर्षिया तुलसी शाहीको त्यही छाउगोठमै ज्यान गयो। छाउगोठमा सुतेकी उनलाई सर्पले टोकेको थियो। यो २०७४ असार महिनाको घटना हो। आफन्त र परिवारको दबावमा गोठमा सुत्न बाध्य पारिएकी तुलसीको छाउगोठमा सुतेकै कारण ज्यान गुम्यो। सोही वर्ष स्थानीय २४ वर्षिया लालसरा विकको पनि छाउगोठमै मृत्युभयो। उनी पनि महिनावारी भएपछि घरदेखि टाढा रहेको छाउगोठमा सुतेकी थिइन्। आफन्त र परिवारको दबावमा छाउगोठमा सुतेकी उनले पनि आफ्ना ज्यान जोगाउन सकिनन्। अनर्थ हुने र देउता रिसाउँछन् भन्ने अन्धविश्वासका कारण...

Read More

Cake To Nepal

फेसबुक