Day: २६ श्रावण २०७७, सोमबार ०८:०४

अष्ट्रेलियामा ब्रिजिंग भिसा होल्डरको संख्यामा अत्यधिक वृद्धि

मेलबर्न। अष्ट्रेलियामा ब्रिजिंग भिसा होल्डरको संख्यामा अत्यधिक वृद्धि भएको छ। गत २०१९/२० आर्थिक वर्षको अन्त्यसम्म अर्थात २०२० जुन सम्ममा ब्रिजिंग भिसा होल्डरको संख्या ३ लाख ३३ हजार पुगेको हो। गत आर्थिक वर्षको पछिल्लो ६ महिना अर्थात् २०१९ डिसेम्बर देखि २०२० जुन सम्ममा मात्र ब्रिजिंग भिसा होल्डरको संख्या १ लाख १७ हजार ३ सय ७५ ले वृद्धि भएको बताइएको छ। २०१९ डिसेम्बरमा ब्रिजिंग भिसा होल्डरको संख्या २ लाख १६ हजार पुगेको थियो। त्यसपछि २०२० मार्चसम्ममा सो संख्या २ लाख ८१ हजार पुग्यो र जुन अन्तिमसम्म आइपुग्दा ३ लाख ३३ हजारको रेकर्ड राख्यो। People in OZ on bridging visas are here...

Read More

अष्ट्रेलियाको सबक्लास १८९ भिसा इन्भिटेसनमा अघिल्लो वर्षभन्दा ६६ प्रतिशतले कमी

मेलबर्न। अष्ट्रेलियाको सबक्लास १८९ भिसाको लागि इन्भिटेसनमा अघिल्लो वर्षभन्दा ६६ प्रतिशतले कमी आएको छ। स्किल्ड इनडिपेण्डेण्ट भिसा ( सबक्लास १८९ ) भिसा स्थायी भिसा हो जुन भिसा होल्डरलाई अष्ट्रेलियाभर कुनै पनि ठाउँमा बसोवास गर्न र काम गर्न अनुमति मिल्छ। अघिल्लो आर्थिक वर्ष अर्थात २०१८ /१९ मा उक्त भिसाको लागि २२ हजार ९ सय २० इन्भिटेसन जारि भएको थियो। तर २०१९ /२० मा भने ७ हजार ७ सय २० इन्भिटेसन मात्र जारी भएको छ। तर स्टेट तथा टेरिटोरि भिसामा भने वृद्धि भएको बताइएको छ। Please follow and like...

Read More

अष्ट्रेलियामा कोरोना भाईरसको कारण एकैदिन १७ जनाको मृत्युु

मेलर्वन । अष्ट्रेलियामा कोरोना भाईरसको कारण एकैदिन १७ जनाको मृत्यु भएको छ । यो सँगै अष्ट्रेलियामा कोरोना भाइरसको कारण ज्यान गुमाउनेको संख्या २९५ पुगेको छ । अष्ट्रेलियामा थप ३८६जना कोरोना संक्रमित थपिएको छन् । यो सँगै अष्ट्रेलियामा कोरोना सक्रमितको संख्या २१ हजार ८४ पुगेको छ । त्यस्तै निको हुनेको संख्या ११ हजार ५६१ रहेको छ । अष्ट्रेलिया सरकारले कोरोना रोकथामका लागि उच्च सर्तकता अपनाउन आग्रह गर्दे आएको छ। तर,कोरोना संक्रमण भित्रभित्रै फैलिएका कारण थप क्षति हुने हो कि भन्ने आशंका उत्पन्न भएको छ । कोरोनाको कार्ण अष्ट्रेलियामा आर्थिक मन्दि देखिएको अर्थशास्त्रीहरुले जनाएका छन् । अष्ट्रेलियामा ठुलो संख्यामा नेपालीहरु रहेका...

Read More

सालको पातको ‘भ्यूज’ हालसम्मकै सर्वाधिक, ‘गलबन्दी’ले चार करोड कटायो

साउन २६ काठमाण्डौ लोकदोहोरी गीत ‘सालको पातको टपरी’ युट्युबमा सार्वजनिक भएको आउँदो साता २३ महिना पुग्दैछ ।यस बीचमा गीतको म्युजिक भिडियोले युट्युबमा छ करोड २१ लाख बढी ‘भ्यूज’ बटुलेको छ ।सालको पातले पाएको भ्यूज लोकदोहोरी गीतमा हालसम्मकै सर्वाधिक रहेको बताइएको छ ।सार्वजनिक भएको छोटो अवधिमा धेरै हेरिएको लोकदोहोरीमा उक्त गीत दर्ज भएको थियो । चार महिना नबित्दै युट्युबमा दुई करोड भ्यूज नाघेको थियो ।गीतमा कुलेन्द्र विश्वकर्मा र विष्णु माझीको मीठो स्वर भर्नुभएको छ । युवा पुस्ताका गीतकार नवराज पन्तको शब्दमा वसन्त थापाले सङ्गीत दिनुभएको छ ।स्रोता÷दर्शकले अत्यधिक रुचाएपछि गीतले एकाएक चर्चा र प्रसिद्धि कमाएको थियो । अहिले पनि गीतको...

Read More

Cake To Nepal

फेसबुक