Day: २० श्रावण २०७७, मंगलवार १२:३९

अष्ट्रेलियाको सिड्नीमा चाइल्ड केयरको एक बालकमा देखियो कोरोना संक्रमण

सिड्नी। अष्ट्रेलियाको सिड्नीमा रहेको एक चाइल्ड केयरको एक बालकमा कोरोना संक्रमण पुष्टि भएको छ। बालकमा संक्रमण पुष्टि भएपछि उक्त चाइल्ड केयर पनि हालका लागि बन्द गरिएको छ। ती बालकसंगै उनकी आमामा समेत संक्रमण पुष्टि भएको छ। Source : 7News Please follow and like...

Read More

तिब्बततर्फ मरुभूमि खण्डमा सीमा सुरक्षा चौकी सबै सीमा स्तम्भ पहिचान गर्न सफल

सिमकोट – उत्तरी चीन सँगको सिमाना हिल्सा नाकामा स्थापना भएको सीमा सुरक्षा चौकी (बीओपी) हुम्ला खण्डअन्तर्गत सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको छ । सीमा सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर स्थापना भएको चौकीले एक महिनामा सबै सीमा स्तम्भ पहिचान गर्न सफल भएको हो । चौकी स्थापना भएको छोटो अवधिमा तिब्बततर्फ मरुभूमि खण्डमा सीमा स्तम्भ पहिचान गर्ने कार्य सम्पन्न गर्न टोली सफल भएको प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीले बताए । गत असार ६ गते हुम्लाको हिल्सामा सीमा सुरक्षा चौकी स्थापना भएको थियो । चौकी स्थापना भएदेखि दैनिक रूपमा सशस्त्र प्रहरी र नेपाल प्रहरीले पहिलो पटक सीमामा गस्ती सुरु गरेको थियो...

Read More

स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून

विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले स्थगित परीक्षा भदौ पहिलो साताबाट पुनः सञ्चालन गर्ने पूर्वनिर्णयबाट आफूहरू पछि हटेको बताए । अब स्थगित परीक्षाको निर्णय लिने विषयमा आफूहरू पर्ख र हेरको अवस्थामा रहेको उनको भनाइ छ । विश्वविद्यालयका स्नातक तथा स्नातकोत्तर तहका विभिन्न परीक्षा गत चैतदेखि स्थगित छन् । सरकारको आग्रहपछि सरकारले चैत ७ गते परीक्षा स्थगित गर्ने निर्णय लिएको थियो । विश्वविद्यालयले कोरोना भाइरस पछिको अवस्थामा परीक्षा सञ्चालनबारे निर्णय गर्न डिन कार्यालयहरूलाई अधिकार दिएको छ । डिनहरूले पनि तत्काल परीक्षा सञ्चालन गर्न सक्ने अवस्था नरहेको जानकारी दिएका छन् । अब स्थगित परीक्षा दसैँअघि हुने सम्भावना न्यून हुँदै गएको छ ।...

Read More

Cake To Nepal

फेसबुक