Day: ६ असार २०७७, शनिबार १८:०७

बढ्यो अस्ट्रेलियामाथि साइबर आक्रमण , व्यवसाय, आधारभूत सेवामा प्रभावित

काठमाडौं, ६ असार  एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन । चीनसँग अस्ट्रेलियाको वैमनस्यपूर्ण सम्बन्ध बनिरहेको कारण साइबर आक्रमणको घटनाहरू भएका अनुमानहरू गरिएका समय कुनै देशको नाम नबताइकन साइबर आक्रमणबारे प्रधानमन्त्री मोरिसनको भनाइ बाहिर आएको हो । खासगरी स्वास्थ्य, समस्याग्रस्त पूर्वाधार र आधारभूत सेवामा सर्वसाधारणलाई सावधानी अपनाउन सम्पूर्ण नागरिक तथा सरकारी तथा गैरसरकारी संघसंस्थालाई मोरिसनले आग्रह गरे । उनले भने, “केही क्षेत्रहरूलाई लक्षित गरी साइबर हस्तक्षेपमार्फत सूचनाहरू चोर्न र राज्यलाई क्षति पु¥याउन केही महिनादेखि साइबर...

Read More

कोरोना संक्रमित संख्या बढेसँगै खराब मुलुकमा नेपालले अस्ट्रेलियालाई उछिन्यो

काठमाडौं, ६ असार । अस्ट्रेलियालाई नेपालले कोरोना संक्रमितको संख्यामा उछिनेको छ। कोरोना संक्रमितको संख्याका आधारमा संसारका खराब मुलुकहरुको सूचीमा ७० औं स्थानमा रहेको नेपालले अस्ट्रेलियालाई पछि पार्दै ६९ औं स्थानमा पुगेको छ। नेपालमा संक्रमित संख्या बढेसँगै खराब मुलुकको सूचीमा अस्ट्रेलिया नेपालभन्दा पछि परेको हो।नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्‍वर गौतमको अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यो सहित संक्रमितको संख्या ८६०५ पुगेको छ । पछिल्लो २४ घण्टामा डिस्चार्ज हुनेको संख्या १७६...

Read More