Month: १६ असार २०७७, मंगलवार १४:३०

अष्ट्रेलियाको क्विन्सल्याण्डमा लाइब्रेरी, नाइटक्लब देखि कन्सर्टसम्म खुल्ला हुने

ब्रिसबेन। अष्ट्रेलियाको क्विन्सल्याण्ड राज्यमा सामाजिक दुरी सम्बन्धि नियम अझ खुकुलो हुनेभएको छ। लकडाउन खुकुलो गर्ने अष्ट्रेलिया सरकारको तीन चरणको योजना अनुरुप क्विन्सल्याण्ड राज्यले तेस्रो चरण अन्तर्गत लकडाउन अझ खुकुलो गर्नेभएको हो। आगामी जुलाई ३ तारिख देखि क्विन्सल्याण्डमा विवाह पार्टि, म्युजियम, लाइब्रेरी, कम्युनिटी स्पोर्ट्स, क्यासिनो, नाइटक्लब, कन्सर्ट भेन्यु, थिएटर लगायत खुल्ला हुने बताइएको छ। विस्तृत जानकारी : Queenslanders can do from July 3 Attend private gatherings including weddings, house parties and funerals with up to 100 people Go to indoor fitness centres, museums, art galleries, libraries and historic sites with one per four square metres Play community sport which involves...

Read More

अष्ट्रेलियाको भिक्टोरियामा लकडाउन, अन्य राज्यद्वारा भिक्टोरियावासीलाई प्रवेशमा रोक

मेलबर्न। अष्ट्रेलियाको भिक्टोरिया राज्यमा फेरी लकडाउन सुरु भएको छ। कोरोना भाइरस संक्रमणका नयाँ केसमा वृद्धि भएपछि सरकारले कडाइका साथ लकडाउन लागु गरेको हो। भिक्टोरियाका सबअर्बमा घरबाट बाहिर निस्कन प्रतिबन्ध लगाइएको छ। अत्यावश्यक सामान किनमेल गर्न, काम तथा पढाइमा जान, केयर गिभिंगको लागि र शारीरिक अभ्यासको लागि भने घरबाट निस्कन पाइने बताइएको छ। यी अवस्थाको बाहनामा लामो समय बाहिर निस्कनेहरुलाई कारबाही गरिने समेत जानकारी दिइएको छ। त्यस्तै, भिक्टोरियामा कोरोना भाइरस संक्रमितको संख्यामा वृद्धि भएपछि लकडाउन खुकुलो गरिरहेका अन्य राज्यले भिक्टोरियावासीलाई तत्कालको लागि प्रवेशमा निषेध गर्ने या त्यहाँबाट आउने व्यक्तिहरुलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा राखिने बताएका छन्। कडाइका साथ लकडाउन लागु हुने...

Read More

नेपाल र चीनबीच सीमा विवाद छैन : चिनियाँ राजदुत

काठमाडौं – नेपालका लागि चीनका राजदूत होउ यान्छीले चीन र नेपालबीच सन् १९६१ मा विवादरहित ढङ्गले सीमा सम्झौता भएको स्मरण गर्दै दुई देशबीच सीमा विवाद नरहेको बताएका छन् । गोरखापत्र र यसको सहप्रकाशन द राइजिङ नेपाललाई दिएको विशेष अन्तर्वार्तामा राजदूत होउले कालापानी नेपाल र भारतबीचको विषय भएको र वर्तमान विषम परिस्थितिमा भइरहेको विवादलाई दुवै पक्षले सौहार्दपूर्ण संवाद तथा आपसी सहमतिका आधारमा टुङ्ग्याउने विश्वास व्यक्त गरेका छन् । चीनले नेपालको सार्वभौमिकता र भौगोलिक अखण्डतालाई सधँै सम्मान गर्ने स्पष्ट गर्दै राजदूत होउले भनेका छन्, ‘‘नेपालले हालै प्रकाशित गरेको अध्यावधिक राजनीतिक तथा प्रशासनिक नक्सा आफ्नो सार्वभौमिकता तथा भौगोलिक अखण्डताको रक्षाका लागि जनमतको...

Read More

अष्ट्रेलियामा चक्कु देखाएर लुटेरालाई धपाएकी नेपाली युवतीको मिडियामा चर्चा

सिड्नी। अष्ट्रेलियाका मिडियामा नेपाली युवती चर्चामा छाएकी छिन्। लुट्न आएको लुटेरालाई चक्कु देखाएर धपाएपछि उनको सर्वत्र चर्चा भएको हो। न्यु साउथ वेल्सको अबर्नमा रहेको मार्टमा काम गर्दागर्दै लुटेरा मार्टभित्र छिरेर नेपाली युवती पवित्रा कार्कीलाई डर देखाउंदै पैसा मागेको थियो। तर पवित्रा कार्कीले भान्सामा प्रयोग गरिने चक्कु देखाउंदै लुटेरालाई नै भगाइदिइन्। स्थानिय मिडियाले उनलाई साहसी युवतीको रुपमा चित्रित गर्दै घटनाको बारेमा समाचार प्रकाशन गरेका छन्। 7 News ले बनाएको भिडियो समाचार : Young Auburn shop assistant stands her ground against would-be thief A young Auburn shop assistant is being praised for her bravery after grabbing a knife and chasing a...

Read More

नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति गर्दैन : विज्ञ

काठमाडौं – अफ्रिकाबाट भारत हुँदै शनिबार नेपाल प्रवेश गरेको सलहले ठूलो क्षति पु¥याउन नसक्ने बताइएको छ । सर्लाही, पर्सा, रुपन्देही, कपिलवस्तु, पाल्पा, सिन्धुली, चितवन, रामेछापलगायत जिल्लासम्म सलह पुगे पनि यसले आइतबार साँझसम्म खासै क्षति गरेको छैन । तीनै तहका सरकारको समन्वयमा नियन्त्रण प्रयास अगाडि बढाइएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार पाल्पा र रुपन्देहीको सैनामैनास्थित मकैमा केही क्षति गरेबाहेक अरू खासै क्षति गरेको छैन । मन्त्रालयका प्रवक्ता डा. हरिबहादुर केसीले भने, ‘‘नेपालमा मनसुन सक्रिय भएकाले यसले खासै क्षति नगरेको हो । अब पनि क्षति गर्ने सम्भावना छैन ।’’ भारतबाट थप प्रवेश नगरे नेपालमा देखिएका सलह आफैँ हराएर...

Read More

Cake To Nepal

फेसबुक

June 2020
M T W T F S S
1234567
891011121314
15161718192021
22232425262728
2930