Day: २१ बैशाख २०७७, आईतवार १४:५८

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुग्यो !

नेपालमा कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । आइतबार साँझ मात्र बाँकेको नेपालगञ्जमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पतालमा गरिएको परीक्षणमा थप ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाकारी दिएको छ । नेपालगञ्जका १६, २१ र ३४ वर्षीय पुरुष र ४०, ५५, ६० वर्षीया महिलामा कोरोना संक्रमण भेटिएको हो। नेपालगञ्जमा आइतबार यसअघि ९ जनामा कोरोना देखिएको थियो । योसँगै नेपालगञ्ज मात्रै कोरोना संक्रमितको संख्या १५ पुगेको छ । आइतबार देखिएको १५ जनासँगै मुलुकका कोरोना संक्रमितको संख्या ७५ पुगेको छ । त्यसमध्ये १६ जना पूर्ण रुपमा निको भएर घर फर्किसकेका छन्...

Read More

अष्ट्रेलियन क्यापिटल टेरिटोरीद्वारा अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि रोजगारी योजना

क्यानबेरा । अष्ट्रेलियन क्यापिटल टेरिटोरीले अन्तर्राष्ट्रिय विद्यार्थीहरुका लागि रोजगारी योजना ल्याएको छ । क्यापिटल टेरिटोरी सरकारले कोरोना भाइरसका कारण काम पाउन नसकेका र कोरोना कहरका कारण प्रभावित भएका अन्तर्राष्ट्रिय विद्यार्थी लगायत अस्थायी भिसा होल्डरहरुका लागि रोजगारी योजना ल्याएको हो । उक्त योजनाको लाभ लिनको लागि आगामी जुन ३० सम्ममा एप्लाई गरिसक्नुपर्नेछ । रोजगारी योजना , कामको किसिम र एप्लाई गर्ने तरिकाको बारेमा विस्तृत जानकारीको लागि तल दिइएको लिंकमा क्लिक गर्नुहोस् : https://www.jobs.act.gov.au/jobs/cross-agency/temporary Please follow and like...

Read More

अष्ट्रेलियाको भिक्टोरिया स्थित स्कुलकी शिक्षिकामा कोरोना संक्रमण देखिएपछि स्कुल बन्द

मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया स्थित एक स्कुलकी शिक्षिकामा कोरोना संक्रम देखिएको छ । Meadowglen प्राथमिक स्कुलकी शिक्षिकामा कोरोना भाइरस संक्रमण देखिएको हो । शिक्षिकामा संक्रमण देखिएपछि स्कुल हालका लागि बुधबारसम्म बन्द भएको छ । त्यस समयसम्म आवश्यक सरसफाई तथा संक्रमण फैलिन नदिनको लागि आवश्यक कार्य गरिने बताइएको छ । उक्त स्कुल बन्द रहने समयसम्म अनलाइन पढ्न नसक्ने विद्यार्थीहरुलाई नजिकका अन्य विद्यालयमा पढाइने जानकारी दिइएको छ  । स्वास्थ्य मन्त्रीले आफ्नो छोरा-छोरी घरमै पढ्न सक्ने अवस्थामा स्कुल नपठाउन सबै अभिभावकलाई आग्रह गरेका छन् । ती शिक्षिकामा कसरी संक्रमण सर्यो भन्ने बारेमा अनुसन्धान भइरहेको बताइएको छ । पछिल्लो समय मेलबर्नको मासु प्रसोधन...

Read More

अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुग्यो !

मेलबर्न । अष्ट्रेलियामा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या ९५ पुगेको छ । वेस्टर्न अष्ट्रेलियामा ८३ वर्षिया वृद्धाको निधन भएसंगै मृत्यु हुनेको संख्या ९५ पुगेको हो । उनलाई नजिकको व्यक्तिको सम्पर्कबाट भाइरस सरेको बताइएको छ । वेस्टर्न अष्ट्रेलियामा पछिल्लो चार दिनयता कोरोना संक्रमणको नयाँ केस भने भेटिएको छैन । यस राज्यमा ५ सय २३ जना संक्रमित निको भइसकेका छन् भने १९ जना संक्रमितको उपचार भइरहेको  छ ।   Please follow and like...

Read More

समाजसेवी तथा पुर्ब प्रहरी संगठन केन्द्रिय सदस्य कार्की द्वारा घरमा बस्नेहरुलाई छुट

चितवनः समाजसेवी तथा पुर्ब प्रहरी संगठन केन्द्रिय सदस्य रामकृष्ण कार्कीले घरभाडा छुट दिने घोषणा गरेका छन् । चितवनको रत्ननगर नगरपालिका १ सौराहा चोक घर भएका कार्कीले आफ्नो घरमा भाडामा बस्नेहरुको केही पनि शुल्क नलिने घोषणा गरेका हुन् । कोरोना संक्रमणबाट मानव जाति नै संकटमा परेका बेला थोरै भए पनि मानवीय सहयोग होस् भनेर भाडा छुट गर्ने निर्णय गरेको उनले बताए । ‘कोरोना भाइरसले अहिले विश्व नै ठप्प छ, सुरक्षाका लागि नेपाल पनि लकडाउन गर्नुपरेपछि अहिले व्यापार व्यवसाय सबै ठप्प छन्’ उनले भने ‘ यहाँ ज्याला मजदुर गरेर परिवार पाल्नु परेको छ, लकडाउन लम्बिदै गर्दा धेरै जनामा अभाव र सङ्कट...

Read More
  • 1
  • 2

Cake To Nepal

फेसबुक