Author: Himalayan Kangaroo

वर्षा सँगै राजधानी जोड्ने पृथ्वी राजमार्ग अवरुद्ध

राजधानी काठमान्डौ जोड्ने प्रमुख राजमार्ग अवरुद्ध भएको छ | वर्षापछि आएको पहिरोले पृथ्वी राजमार्ग अन्तर्गत बैरेनी गाविसको मछेडीखोलामा बाढी आई बालुवा माटोसहितको लेदोले बाटो  अवरुद्ध बनाएको हो  । पहिरो हटाउने कार्य जारि रहेको बैरेनी इलाका प्रहरीले जनाएको छ  । सडकमा जमेको हिलोमा फसेका सवारी साधनहरुका कारण अवरोध खोल्न समय लाग्न सक्ने जनाइएको छ | जोगीमारामा पनि अवरुद्ध पृथ्वी राजमार्गकै जोगिमारा सडक खण्डमा  पनि माथिबाट खसेको हिलोका कारण यातायात  अवरुद्ध भएको छ ।  पहिरोको कारण ३५ घर जोखिममा  यसै बीच  लगातार वर्षापछि आएको बाढीका कारण धादिङ सेर्तुङ हिन्दुङका ३५ घर जोखिममा परेको धादिंग प्रहरीले जनाएको छ  । अविरल वर्षापछि सेर्तुङ गाविस वडा नम्बर...

Read More

नेदरल्याण्डस् मा राष्ट्रिय शोक

जुलाइ १७ तारिखमा रुस समर्थक विद्रोहीहरुले आक्रमण गरी खसालेको  मलेसिया एयरलाइन्सको विमानमा ज्यान गुमाएका आफ्ना नागरिकको सम्झनामा नेदरल्याण्डस् ले बुधबार राष्ट्रिय शोकको घोषणा गरेको छ | विमानमा सवार २ सय ९८ जना मृतकहरुमध्ये अधिकांश नेदरल्याण्ड्सका नागरिकहरु थिए। दुर्घटनामा मृत्यु भएका मानिसहरुको शव बोकेको दुई विमान हिजै  पूर्वी युक्रेनको खार्किभबाट नेदरल्याण्ड्स पुगेको छ। साना बिमानहरुमा लगिएका ती शबहरुको संख्या ४० जनाको  मात्र भएको बताइएको छ |   देशभर राष्ट्रिय झन्डा आधा झुकाइएको छ | युक्रेनको खार्किभ बाट विमानहरु उड्ने बेला राजदूतहरु, अधिकारीहरु र सैनिकहरु विमानस्थलमा भेला भएका थिए । सोहि भेलामा उपस्थित अष्ट्रेलियाली राजदूत एंगस हुस्टनले उक्त दुखद घटनापछि मृतकहरुले पाउनुपर्ने सम्मान र इज्जत...

Read More

गाजामा इजरेलको युद्धअपराध बढ्दो: अशान्त मध्यपूर्व

दुई हप्ता यता भैरहेको लडाँइमा हालसम्म कम्तीमा ६ सय ४९ प्यलेस्टीनी र ३२ इजरेली सैनिक मारिएको समाचार सार्वजनिक भैरहँदा संयुक्त राष्ट्रसंघले गाजा क्षेत्रमा इजेरलको युद्ध अपराध बढेको शंका गरेको छ | जिनेभामा रहेको राष्ट्रसंघिय मानवअधिकार काउन्सिलले गाजामा भएको भनिएको युद्धअपराधबारे छानविन गर्ने निर्णय गरेको छ। हिजो बुधबार मात्रै  पाच हजार प्यलेस्टिनीहरु इजरेली सैनिकले स्थल कारबाही तिब्र बनाए पछी खुजा गाउँबाट भागेको बिबिसीले जनाएको छ । इजरेली सैनिकले स्थल तथा हवाई कार्वाहि तीव्र पारेपछि गाजामा थप भीषण लडाँइहरु भैरहेका छन्। गोलाबारीमा क्षतिग्रस्त भएपछि गाजाको एक मात्र विद्युत उत्पादन केन्द्र बन्द भएको छ। ( तस्विर : एजेन्सी) इजरेल अत्याचार  विरूद्ध फ्रान्समा समेत प्रदर्शन  ...

Read More

वरिष्ठ गायिका तारा थापालाई क्यान्सर

बरिष्ठ गायिका तारा थापा क्यान्सर रोगबाट पिडित भएकी छिन् | उपचारार्थ भक्तपुर क्यानसर अस्पतालमा भर्ना भएकि उनको को सफलतापूर्वक शल्यक्रिया सम्पन्न भएको अस्पताल श्रोतले जनाएको छ । प्रत्यक्ष निगरानीमा उपचार आबस्यकता भएको ले उनलाई केहि दिन अस्पतालमा नै राखिने बताइएको छ ।

Read More

आजको राशिफल :वि.सं.२०७१ साल साउन ८ गते |बिहिबार|

वि.सं.२०७१ साल साउन ८ गते बिहिबार ।
सन् २०१४ जुलाई २४ तारिख । नेपाल संवत् ११३४ दिल्लागा।
प्लवङ्ग संवत्सर। दक्षिणायन। वर्षा ऋतु।
श्रावण कृष्णपक्ष त्रयोदशी तिथि

Read More