Author: Himalayan Kangaroo

नाडा अटो शो शुरु हुदै

नेपालमा रहेका सबै किसिमका सवारीको जानकारी एकैथलोमा उपलब्ध गराउने उद्देश्यले नवौं संस्करणको नाडा अटो शो राजधानीमा आज शुरु हुदैछ । नेपाल अटोमोबाईल्स डिलर्स एसोसिएशनको आयोजनामा नेपालमा रहेका सबै किसिमका सवारीको जानकारी एकैथलोमा उपलब्ध गराउने उद्देश्यले राजधानीको भृकुटीमण्डपमा मेला आयोजना गर्न लागिएको हो । मेलामा विभिन्न ६३ कम्पनीका १ सय वटा स्टल राखिएका छन् । मेलाको साँझ ५ बजे अर्थमन्त्री रामशरण महतले उद्घाटन गर्नुहुने कार्यक्रम रहेको छ । ५ दिनसम्म चल्ने मेलामा सबै कम्पनीले आफ्नो उत्पादन उत्पादन प्रबद्र्धन गर्न र ग्राहकलाई आकर्षित गर्न विभिन्न छुट योजना सार्वजनिक गरेका छन् । मेलाको ५० हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकको छ...

Read More

आज मानव बेचबिखनविरुद्धको आठौँ राष्ट्रिय दिवस

मानव बेचबिखनविरुद्धको आठौँ राष्ट्रिय दिवस आजदेखि साताव्यापि रुपमा विभिन्न चेतनामुलक कार्यक्रमको आयोजना गरी मनाइदैछ । यो दिवसलाई आगामी २४ गतेसम्म मनाइने महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले जनाएको छ । माइती नेपाललगायतका महिला बेचबिखन विरुद्ध अभियान सञ्चालन गरिरहेका सामाजिक संस्था र महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयको संयुक्त आयोजनामा हुने कार्यक्रममा बेचिएका चेलीबेटीको उद्धार, बेचबिखनबाट जोगाउन चाल्नुपर्ने कदम लगायतका विषयमा चेतनामुलक कार्यक्रम गरिने मन्त्रालयले जनाएको छ । मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण गर्ने उद्धेश्यका साथ २०६३ सालदेखि नेपालले सो दिवस मनाउन थालिएको हो । मानव बेचबिखन तथा ओसारपसार ऐन २०६४ र नियमावली २०६४ बनेको छ । तर, सो ऐन तथा नियमावलीको...

Read More

एन्फा कप फुटबलमा आज थ्रीस्टार र एपीएफ भिड्ने

राजधानीमा जारी एन्फा कप फुटबल प्रतियोगितामा आज थ्रीस्टार र एपीएफ भिड्नेभएका छन् । खेल दिउँस १ बजे दशरथ रंगशालामा हुनेछ । थ्री स्टार र एपिएफ विचको विजेताले सेमिफाईनल प्रबेश पाउने छ भने हार्ने टोली घर फकर्ने छ ।  प्रतियोगिता अन्तर्गत हिजो भएको पहिलो खेलमा झापा फुटबल क्लबले मनाङ मस्र्याङदी क्लबलाई पराजीत गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । अखिल नेपाल फुटबल संघ एन्फाको आयोजनामा जारी प्रतियोगितामा ए डिभिजनका ६ क्लब सहित झापा र मोरङका गरि ८ क्लबहरुले सहभागिता जनाएका छन् । भदौ २५ गते सम्म चल्ने प्रतियोगिताका सहभागि ८ टोलीलाई दुई समुहमा बिभाजन गरिएको छ । प्रतियोगिताको विजेताले १० लाख...

Read More

अष्ट्रेलिया आएको महिना दिनमै कस्तो भवितव्य, सहाराको पर्खाइमा सृष्टि

बिद्यार्थी भिसामा स्विनवर्न युनिर्भसिटीमा इन्फरमेशन टेक्नोलोजीमा स्नातकोत्तर तह अध्ययनका लागि २०१४ जुलाई २३ मा अष्ट्रेलिया आइपुगेकी सृष्टि खनाल अहिले मेलबर्न स्थित रोयल मेलबर्न हस्पिटलको आइसीयुमा जीवन मरणको लडाई लडिरहनु भएको छ | चिकित्षकले सृष्टिलाई ब्रेन हेम्ब्रेज भएको बताएका छन् |आय आर्जनको कुनै ब्यबस्था नभएको अवस्थामा यो भबितब्य सँग जुधिरेहेका सृष्टिका एक मात्र सहारा द्धिजेशलाई उपचार खर्च जुटाउन निकै समस्या परेको छ | सृष्टिको जीवन रक्षाका निम्ति आर्थिक सहयोगको अपेक्षा राख्दै अष्ट्रेलियामा सामाजिक सेवाका क्षेत्रमा संलग्न संघ संस्था र गैर आवासीय नेपाली संघ अष्ट्रेलिया लगाएत व्यक्तिगत रुपमा सहयोग गर्न चाहने जो कोहिले पहल गरिदिन द्धिजेशले आग्रह गरेका छन् |

Read More

आजको राशिफल: वि.सं.२०७१ साल भदौ १८ गते। बुधबार।

आज वि.सं.२०७१ साल भदौ १८ गते। बुधबार।सन् २०१४ सेप्टेम्बर ३ तारिख। नेपाल संवत् ११३४ ञलाथ्व।प्लवङ्ग संवत्सर। दक्षिणायन। वर्षा ऋतु।भाद्र शुक्लपक्ष नवमी तिथि, बेलुकी ९:२० बजेदेखि दशमी। ……………………………………………………….. राशी राशिफल असमझदारी बढ्ने धन लाभ विद्यामा सफलता धर्म रुची अपव्यय मित्र भेट पराक्रम बढ्ने ब्यबसायमा सफलता  परिवार सुख हर्ष बढ्ने स्वादिष्ट भोजन अधुरो काम...

Read More

Cake To Nepal

फेसबुक